रुपन्देहीमा पनि देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ५९ पुग्यो
शुक्रबार, वैशाख १९, २०७७
पाल्पाका क्वारेन्टाइनमा १ सय ६४ जना नागरिक
शुक्रबार, वैशाख १९, २०७७
जिल्लाका स्थानीय तहहरुमा बाहिरबाट आउनेहरुलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने गरेको पाइएको छ । कोरोना भाइसरको सन्त्रासका कारण बाहिरबाट घर आएका १ सय ६४ जनालाई जिल्लाको स्थानीय सरकारहरुले आ–आफ्नो पालिकाको क्वारेन्टाइनमा राखेको पाइएको हो ।
कोरोनाबाट पन्ध्र नेपालीको मृत्यु
बुधबार, वैशाख १७, २०७७
अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मङ्गलबार एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दैआएका महेश पन्थी रहेका छन् ।
थप चारमा संक्रमण, ५८ पुगे संक्रमित
बुधबार, वैशाख १७, २०७७
सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए ।
नियमित खोप सँगै अण्डा वितरण गर्दै रामपुर सरकार
बुधबार, वैशाख १७, २०७७
विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट बचाउन जारी रहेको लकडाउनका कारण गत चैत महिनामा अधिकांश स्थानमा नियमित खोप प्रभावित बन्न पुग्यो । बालबालिकाहरुलाई पूर्णखोप सुनिश्चिताको लागि ‘बैशाख महिना : खोप महिना’ भएकाले स्थानीय तहहरुले लकडाउनका बीच खोपलाई निरन्तरता दिएका छन् ।
युवाहरुको प्राविधिक सहयोगमा ज्वरो परीक्षण कक्ष निर्माण
बुधबार, वैशाख १७, २०७७
रामपुर अस्पतालमा युवाहरुले व्यवस्थित ज्वरो कक्ष निर्माण गरेका छन् । रामपुर– ३ का युवाहरुले निःशुल्क प्राविधिक सहयोगमा विश्व स्वास्थ्य संगठनको मापडण्द अनुसार ज्वरो कक्ष निर्माण गरेका हुन् ।
पूर्वखोलाको क्वारेन्टाइनमा रहेका ६ जनाको रिपोर्ट ‘नेगेटिभ’
सोमबार, वैशाख १५, २०७७
जिल्लाको पूर्वखोला गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा रहेका ६ जनाको ¥यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ । मुकुन्द प्रावि देवीनगरमा बसेकालाई ६ जनाको कोरोना संक्रमण आरडिटी परीक्षण पछि रिपोर्ट नेगेटिभ आएको हो । गाउँपालिकाको स्वास्थ्यकर्मीहरुको टोलीले आरडिटी गरेको थियो ।
नेपालमा कोरोना संक्रमतिको संख्या ५१ पुग्यो
आइतबार, वैशाख १४, २०७७
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ पुगेको छ । आईतबार थप दुईजनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ५१ पुगेको हो ।


