Shittalpati
लोप हुँदै मादल बनाउने पेशा
लोप हुँदै मादल बनाउने पेशा मादल बनाउने वादी समुदायको पुख्र्यौली पेशा अहिले लोप हुने अवस्थामा छ । पछिल्लो पुस्ताले मादल बनाउन छोडेका छन् । अहिले वादी समुदायले मादल बनाउन समेत बिर्सिन थालेको तुलसीपुर ४ वायखोला निवासी गेहेन्द्र वादीले बताए ।
बडादसैंको छैटौं दिन : कात्यायनीको पूजा आराधना गरी मनाइदै
बडादसैंको छैटौं दिन : कात्यायनीको पूजा आराधना गरी मनाइदै बडादसैंको छैटौं दिन हिन्दूधर्मालम्बीहरूले कात्यायनीको पूजा गरी दसैं मनाउँदै छन् । विजयादशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्यमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टीका र जमरा लगाउने चलन छ ।
संरक्षणका लागि बाजा हस्तान्तरण
संरक्षणका लागि बाजा हस्तान्तरण परम्परा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वालिङ नगरपालिका वडा नं १३ ले नौमती बाजा हस्तान्तरण गरेको छ । विभिन्न चाडपर्वका साथै शुभकार्यमा बाजा बजाएर परिवार पाल्दै आएका सीपकार एकता समाज वालिङ–१३ मा आवद्ध दमै समुदायलाई नौमती बाजा बजाउनका लागि आवश्यक पर्ने सबै सामग्री वडा कार्यालयले उपलब्ध गराएपछि समूहमा आवद्ध सदस्य...
लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाले मनायो साधारण सभा
लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाले मनायो साधारण सभा नेपाली कलाकारहरुको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पाले साधारण सभा मनाएको छ । प्रतिष्ठानले कोरोना महामारीका बिच एक औपचारिक कार्यक्रमको आयोजना गरी आफनो १८ औं साधारण सभा मनाएको हो ।
देवी घर्ती र विष्णु सिंजाली मगरको स्वरमा सानु तिम्रो मन बजारमा
देवी घर्ती र विष्णु सिंजाली मगरको स्वरमा सानु तिम्रो मन बजारमा गुल्मेली गायक तथा सर्जक, नेपाली गीत संगीतमा एउटा गहकिलो तथा निकै सुरीलो आवाजका धनि गायक तथा गुल्मी लोकतारा भनेर चिनेनी लोक दोहोरी गायक विष्णु सिंजाली मगरले आफ्नो मार्मिक गीत सानु तिम्रो मनको नयाँ भिडियो बजारमा लिएर आएका छन् ।
‘मनु’को गजल चालिसा
‘मनु’को गजल चालिसा सधैँ कथा भयो धने डुली कता गयो धने कता गयो कता झर्‍यो व्यथा बनी रयो धने
विजुको ‘कविता कुञ्ज’को विचरण
विजुको ‘कविता कुञ्ज’को विचरण नेपाली साहित्यको श्रीवृद्धिका लागि गीत, कविता, मुक्तक, नाटक, आख्यान लेखनमा क्रियाशिल नारी हस्ताक्षर विजु पछाइँ (खाती) पाल्पा हुँगी निवासी माता शिवकुमारी पछाइँ र पिता मोहनबहादुर पछाइँको सुपुत्री हुन् ।
बाल साहित्यकार सीबिकाको ‘सिकारी बा’
बाल साहित्यकार सीबिकाको ‘सिकारी बा’ गौरी पब्लिक रिलेसन एन पब्लिकेशन काठमाण्डौँद्वारा प्रकाशित बाल साहित्यकार सीता बिष्ट कार्की (सीबिका) द्वारा लिखित बाल कथा संग्रह ‘सिकारी बा’ (२०७६) भित्र संग्रृहित कथाका सार सन्देशहरु यस प्रकार रहेका छन् ।
आज देशभर विश्वकर्मा पुजा गरिदैं
आज देशभर विश्वकर्मा पुजा गरिदैं विभिन्न फलामे औजार र कलकारखानाहरुको पूजा आराधना गरेर आज विश्वकर्मा पूजा मनाइदै छ । यस दिन कलकारखानामा रङ्गीचङ्गी पार्नुका साथै विशेष पूजा पनि गरिन्छ ।
तानसेनमा गौमुखी धारा र शिवलिङ्ग स्थापना हुँदै
तानसेनमा गौमुखी धारा र शिवलिङ्ग स्थापना हुँदै तानसेन नगरपालिका–२ नारायणस्थानस्थित अमरनारायण मन्दिर परिसरमा रहेको ऐतिहासिक ठूलो पोखरीमा १०८ गौमुखी धारा र एउटा शिवलि· स्थापना हुने भएको छ । गत चैतदेखि गौमुखी धारा स्थापना गर्न पोखरीमा आधार तय गर्ने काम भइरहेको वडाध्यक्ष वरुणप्रसाद रेग्मीले बताए ।
बीपीको सपना : कविता
बीपीको सपना : कविता सुम्निमा ए नलगाऊ चस्मा दोषी हौली हिटलरलाई सम्झेर बीपी ज्युको लामो छ आयु मोदी आइन् तीन घुम्टी काटेर ।
Weather Update