कोभिड प्रभावः भर्चुअल मार्फत कविता वाचन
आइतबार, साउन ३२, २०७७
मनोविनोदी कवि शर्माको ‘विषम वेदनाहरु’
शनिबार, साउन ३१, २०७७
विषम वेदनाहरु कविता संग्रहका लेखक कलाकार कवि चिरञ्जिवी शर्मा ढुङ्गानाको जन्म वि.सं. २००६ साल पौष ११ गते पिता तुल्सीनारायण ढुङ्गाना र माता टीकाकुमारी ढुङ्गानाका सुयोग्य पुत्ररत्नको रुपमा भएको हो ।
के हो शिवलिङ्ग ?
शुक्रबार, साउन ३०, २०७७
केही नेपाली साहित्य र लेख रचनाहरूमा शिवलिङ्गलाई मजाक बनाएर प्रस्तुत गरिन्छ । त्यसरी लेख्दा शिव पुराण अध्यन गरेर कति जनाले लेखे होलान् ? वा मनगणन्ते मनोवाद लेखेर आफ्नो अल्पज्ञानको परिचय दिएका होलान् ।
कोरोना कहर : ऐतिहासिक भगवती जात्रा परम्परा धान्नकै लागि निकालियो
बुधबार, साउन २८, २०७७
कोभिड –१९का कारण जोखिम बढ्दै गएपछि यस वर्षको ऐतिहासिक भगवती जात्रा परम्परा धान्नकै लागि मात्र निकालिएको छ । नेपालको विरता, राष्ट्रियता र देशभक्तिसँग जोडिएको ऐतिहासिक भगवतीजात्रा मन्दिर परिसरमा भगवतीको प्रतिमूर्ति घुमाएर रथयात्रा गरिएको हो ।
जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गरौँ : मुख्यमन्त्री पोखरेल
बुधबार, साउन २८, २०७७
सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलले कुनैपनि जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन् । विजयोत्सवको रुपमा मनाइँदै आएको पाल्पाको रणउजीरेश्वरी भगवती जात्राका अवसरमा आज शुभकामना दिंदै उनले भगवती जात्रा मनाउँदा यस वर्ष विगतमा भन्दा फरक ढङ्गले सामाजिक दूरी कायम गरी मनाउन अपिल गरे ।
परम्परा धान्न मन्दिर परिसरमै भगवती जात्रा निकालिने
सोमबार, साउन २६, २०७७
कोभिड –१९का कारण जोखिम बढ्दै गएपछि यस वर्षको ऐतिहासिक भगवती जात्रा परम्परा धान्नकै लागि मात्र निकालिने भएको छ । नेपालको विरता, राष्ट्रियता र देशभक्तिसँग जोडिएको ऐतिहासिक भगवतीजात्रा विजयोत्सव मन्दिर परिसरमा मात्र निकालिने भएको हो ।
कोभिडका कारण गौमुखी धारा र शिवलिङ्ग निर्माण कार्य अधुरो
सोमबार, साउन २६, २०७७
जिल्लाको पर्यटकीय गन्तव्य गौमुखी धारामा पूर्वाधारको काम अधूरै रहेको छ । रिब्दीकोट गाउँपालिका–५ जलेश्वरस्थित जलेश्वर मन्दिर क्षेत्रमा गाईमुखे धारो र शिवलिङ्ग जडान गरी पर्यटकीय गन्तव्य बनाउने योजना थियो ।
कोरोनाको कहर : पाल्पाली महिलाले ल्याए तिजको ‘पाउर’
आइतबार, साउन २५, २०७७
हिन्दु महिलाहरुको महानपर्व हरितालिका तिज नजिकिदै छ । विगतका वर्षहरुमा यतिबेला तिजको चहलपहल व्यापक भइसकेको हुन्थ्यो । महिलाहरु दर खान दौडिरहेका हुन्थे ।
रोमाण्टिक कवि सुवालको ‘पलपल’
शनिबार, साउन २४, २०७७
नाट्क अभिनय, हाँस्यव्यङ्ग्य विधाका ख्याति प्राप्त कलाकार चित्रवलीराम सुवाल रोमाण्टिक कवि पनि हुन् । माता पंचकुमारी सुवाल र पिता बाबुराम सुवालका पुत्ररत्नको रुपमा उनको जन्म वि.संं. २००९ साल जेष्ठ २४ गते तानसेन टक्सार टोलमा भएको हो ।
गोरू (लघुकथा)
शनिबार, साउन २४, २०७७
म ठूलै कृषि परिवारको सदस्य हुँ । बाबाको सरकारी जागीर नभएकाले कृषि नै उहाँको मेरुदण्ड थियो । गाई भैसीहरु प्रशस्त थिए । गाईको गोठालोको छुट्टै व्यवस्था थियो । मलाई सम्झना छ गाई गोरु गरेर २५/३० वटा थिए । प्रायः हाम्रो गाईगोठमा बाच्छा बाच्छीहरु जन्मिरहन्थे ।
कोरोनाका कारण पाल्पाका ऐतिहासिक जात्रापर्व प्रभावित
शुक्रबार, साउन २३, २०७७
हरेक वर्षको साउन महिना पाल्पामा जात्रा पर्वको सिजन सुरु हुन्छ । साउनको अन्त्यसम्म जिल्लाका प्रायः सबै स्थानमा जात्रापर्व हुने गर्दछन् ।
गायिका मञ्जु पौडेलको ‘तिजैमा’ सार्वजनिक
बुधबार, साउन २१, २०७७
हिन्दु महिलाहरुको महान पर्व तिज आउन झण्डै आधा महिना समय बाँकी छ । तर कलाकारहरुलाई भने तिज पर्व लागि सकेको छ ।
आज जनैपूर्णिमा: कोभिडका कारण रौनक छैन
सोमबार, साउन १९, २०७७
आज देशभर हिन्दू धर्मावलम्बीहरुले जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व मनाइँदै छन् । यो पर्वमा पुरुषहरुले एक दिन अगाडिबाट नै चोखो खाएर भोलिपल्ट बिहान नुहाएर मन्त्रसहित जनै लगाउँछन् ।


