विजुको ‘कविता कुञ्ज’को विचरण
शनिबार, असोज १७, २०७७
बाल साहित्यकार सीबिकाको ‘सिकारी बा’
बिहीबार, असोज ८, २०७७
गौरी पब्लिक रिलेसन एन पब्लिकेशन काठमाण्डौँद्वारा प्रकाशित बाल साहित्यकार सीता बिष्ट कार्की (सीबिका) द्वारा लिखित बाल कथा संग्रह ‘सिकारी बा’ (२०७६) भित्र संग्रृहित कथाका सार सन्देशहरु यस प्रकार रहेका छन् ।
आज देशभर विश्वकर्मा पुजा गरिदैं
बिहीबार, असोज १, २०७७
विभिन्न फलामे औजार र कलकारखानाहरुको पूजा आराधना गरेर आज विश्वकर्मा पूजा मनाइदै छ । यस दिन कलकारखानामा रङ्गीचङ्गी पार्नुका साथै विशेष पूजा पनि गरिन्छ ।
तानसेनमा गौमुखी धारा र शिवलिङ्ग स्थापना हुँदै
आइतबार, भदौ २८, २०७७
तानसेन नगरपालिका–२ नारायणस्थानस्थित अमरनारायण मन्दिर परिसरमा रहेको ऐतिहासिक ठूलो पोखरीमा १०८ गौमुखी धारा र एउटा शिवलि· स्थापना हुने भएको छ । गत चैतदेखि गौमुखी धारा स्थापना गर्न पोखरीमा आधार तय गर्ने काम भइरहेको वडाध्यक्ष वरुणप्रसाद रेग्मीले बताए ।
बीपीको सपना : कविता
शनिबार, भदौ २७, २०७७
सुम्निमा ए नलगाऊ चस्मा दोषी हौली हिटलरलाई सम्झेर
बीपी ज्युको लामो छ आयु मोदी आइन् तीन घुम्टी काटेर ।
गजलकार गणेश नेपालीको ‘छाती चर्किएपछि’
शनिबार, भदौ २७, २०७७
गजल संरचनाको ज्ञानविना गजल लेख्न सकिदैँन । गजलमा दुई पंक्तिहरु मिलेर बनेको एक संयुक्त रुपलाई शेर भनिन्छ । सामान्यतया न्यूनतम तीन शेरका गजलले पनि मान्यता प्राप्त गरिसकेको अवस्थामा सबैभन्दा उत्तम पाँच शेरसम्मको गजललाई मानिन्छ । प्रस्तुत गजलमा शुरुका दुई युग्म पंक्तिनै गजलको पहिलो शेर हो । गजलको पहिलो पंक्तिलाई मतला...
पाल्पा साहित्य समाजले साहित्यकार शुभ श्रेष्ठलाई यसरी सम्झियो
शनिबार, भदौ २०, २०७७
जिल्लामा क्रियाशिल साहित्यिक संस्था पाल्पा साहित्य समाजले साहित्यकार शुभ श्रेष्ठलाई भर्चुअलमार्फत सम्झिएको छ । श्रेष्ठको १३ औं दिनको पुण्य तिथीको अवसरमा समाजले भर्चुअल मार्फत श्रद्धाञ्जली सभाको आयोजना गरी सम्झिएको हो ।
मानिसको विनास क्रम
शनिबार, भदौ २०, २०७७
चपाएर काँचै कर्यामकुरुम खाए पनि हुने
पकाएर जिब्रो पड्काई–पड्काई खाए पनि हुने
नखाई पनि नहुने
कवयित्री गंगा लिगलको संगीतको आभाष
शनिबार, भदौ २०, २०७७
विशेषत: लय, ताल र वाधवादनका साथ गाइने गीत, स्वर तालयुक्त मधुर गायनलाई संगीत भनिन्छ । आभाषको अर्थ नहुने कुरा पनि भर जस्तो हुने भान, झझल्को भन्ने हुन्छ । स्वच्छन्दतावादी काव्यशिल्पको प्रयोग गरी आप्रवासी स्वरुप चारित्रीकरण गरिएको कविता संग्रह संगीतको आभाष हो ।
कविता : मुला
शुक्रबार, भदौ १९, २०७७
चपाएर काँचै कर्यामकुरुम खाए पनि हुने
पकाएर जिब्रो पड्काई–पड्काई खाए पनि हुने


