पाल्पामा यसरी निकालियो बाघ जात्रा
बुधबार, भदौ ९, २०७८
कोरोनाको मारमा जात्रा, महामारीकै बीच धानिँदै परम्परा
मंगलबार, भदौ ८, २०७८
विश्वभर फैलिएको कोरोना महामारीका कारण विगत दुई वर्षदेखि धार्मिक तथा सांस्कृतिक क्षेत्रमा समेत ठूलो असर पुगेको छ । संक्रमणका कारण विगतका वर्षहरुमा मनाइने चाडपर्व, मेला, महोत्सव, जात्राहरुको रौनक हराउदै गएको छ ।
पाल्पामा गाईजात्रा: महामारीकै बीच धानिँदै परम्परा
सोमबार, भदौ ७, २०७८
पाल्पा लगायत देशभर गाईजात्रा पर्व मनाइएको छ । दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्गय र ख्यालठट्टासहित सोमबार पाल्पाको तानसेनमा पनि गाईजात्रा (साँपारु) पर्व मनाइएको हो ।
पाल्पामा पनि सुरु भयो गाईजात्रा
सोमबार, भदौ ७, २०७८
आज पाल्पा लगायत देशभर गाईजात्रा पर्व मनाइँदै छ । दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित सोमबार पाल्पाको तानसेनमा पनि गाईजात्रा (साँपारु) पर्व मनाउन लागिएको हो ।
गाईजात्रे राजनीति कहिलेसम्म ?
सोमबार, भदौ ७, २०७८
नेवारी भाषामा सापारु भनिने गाईजात्रा पर्व रक्षा बन्धन अथवा जनैपूर्णिमाको अर्को दिन अथवा भाद्र प्रतिपदाको दिन यो पर्व मनाईन्छ । आज देशभर यो जात्रा मनाइदै छ ।
कुमारी लामाको ‘उज्यालो अन्धकार’
शनिबार, भदौ ५, २०७८
ब्रिटेनबाट स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट एमफिल गरेकी कुमारी लामाको उज्यालो अन्धकार निबन्ध पहिलो कृति हो । निबन्ध र समालोचनामा समान रूपमा कलम चलाउने उनी मूलतः महिला र सीमान्त वर्गको अवाज मुखरित गर्न रुचाउँछिन् । उनका फुटकर लेखहरू राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित भइरहन्छन् । उनी अहिले त्रिभुवन विश्वविद्यालय तानसेनमा अंग्रेजी विषयको अध्यापन...
जात्रै जात्राको शहरको कथा
शनिबार, भदौ ५, २०७८
म जात्रै जात्राको शहरको कथा सुनाउँछु ल !” गुरुआमाले भन्नु भयो र कथा सुनाउन लाग्नुभयो । हाम्रो देश नेपालमा एउटा पाल्पा जिल्ला छ । पाल्पाको तानसेन शहरमा जनै पूर्णिमाको दिनदेखि दश दिनसम्म जात्रा शुरु हुन्छ । जनै पूर्णिमाको दिन दिउँसो चुइँकीे निकालिन्छ ।
पाल्पामा पनि विश्व नेपाली साहित्य प्रतिष्ठान गठन, अध्यक्षमा पन्त
मंगलबार, भदौ १, २०७८
पाल्पा पनि विश्व नेपाली साहित्य प्रतिष्ठान गठन भएको छ । नेपाली भाषा साहित्यको विकासका लागि प्रतिष्ठान लुम्बिनी प्रदेशको संयोजनमा भर्चुअल प्रविधिमार्फत भएको भेलाले पाल्पामा पनि प्रतिष्ठान गठन गरेको हो ।
गुल्मीमा विश्व नेपाली साहित्य प्रतिष्ठान गठन, अध्यक्षमा खत्री
मंगलबार, भदौ १, २०७८
गुल्मीमा पनि विश्व नेपाली साहित्य प्रतिष्ठान गठन भएको छ । नेपाली भाषा साहित्यको विकासका लागि प्रतिष्ठान लुम्बिनी प्रदेशको संयोजनमा भर्चुअल प्रविधिमार्फत भएको भेलाले गुल्मीमा पनि प्रतिष्ठान गठन गरेको हो ।
पाल्पामा पनि पञ्चदान पर्व मनाइयो
सोमबार, साउन ३२, २०७८
बौद्ध धर्मवलम्बी नेवार समुदायमा प्रचलित संस्कृति ‘पञ्चदान’ पर्व पाल्पामा पनि मनाइएको छ । सोमबार दान दिने र लिने गरेर जिल्लाका बौद्ध धर्मवलम्बी नेवार समुदायका बज्राचार्य र शाक्यहरुले यो पर्व मनाएका हुन् ।
नाग पञ्चमी पर्व मनाइयो
शुक्रबार, साउन २९, २०७८
प्रत्येक वर्ष झैं श्रावण शुक्ल पञ्चमीको अवसर पारेर शुक्रबार नागपञ्चमी पर्व मनाइएको छ । घरको मूलढोकामाथि नागको तस्विर टाँसेर पूजाअर्चना गरी नाग पञ्चमी पर्व मनाइएको हो ।
आज नाग पञ्चमी : घर–घरमा नागको पूजा गरिदैं
शुक्रबार, साउन २९, २०७८
नाग पञ्चमी पर्व आज परम्परा अनुसार घरका मूलढोकामा नागको तस्विर टाँसी पूजाअर्चना गरी मनाइँदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्वमा नागको तस्विर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास...
आज आदिवासी दिवस मनाइँदै
सोमबार, साउन २५, २०७८
आज(सोमबार) २७ औं विश्व आदिवासी दिवस नेपालमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ ।
विश्व आदिवासी दिवस प्रत्येक वर्षको अगस्त ९ तारिखमा मनाइन्छ । संयुक्त राष्ट्र संघले सन् १९९३ लाई विश्व आदिवासी वर्षका रुपमा घोषित गरेपछि सोही वर्षदेखि प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको हो ।


