Shittalpati
आज हरिशयन एकादशी, घर आँगनमा तुलसी रोपिँदै
आज हरिशयन एकादशी, घर आँगनमा तुलसी रोपिँदै आज हरिशयनी एकादशी तुलसीको बिरुवा घर आँगनमा रोपिँदै छ । हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन तुलसी रोप्ने प्रचलन रहँदै आएको छ ।
श्रृंगारका सामग्री  किन्दै महिला
श्रृंगारका सामग्री किन्दै महिला साउनको आगमनसँगै तानसेनको बैंकरोडका श्रृंगार पसलहरुमा हरियो चुरा, मेहंदी, पोते किन्दै महिला । साउन महिनामा महिलाहरूले विशेष रुचीका साथ हरियो चुरापोते र मेहन्दी लगाउने प्रचलन छ । साउन महिनामा विवाहित तथा अविवाहित महिलाहरुले मेहन्दी र हरियो चुरा लगाउने गरेको पाइन्छ ।
आज साउने संक्रान्ति लुतो फालेर मनाइँदै
आज साउने संक्रान्ति लुतो फालेर मनाइँदै आज साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति पर्व देशभर मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन हरेक वर्ष साउने संक्रान्तिका रुपमा मनाइने गरिन्छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज...
रेसुङ्गामा साउने मेला नहुने
रेसुङ्गामा साउने मेला नहुने
मनाइयो २०८ औं भानु जयन्ती
मनाइयो २०८ औं भानु जयन्ती नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । पाल्पामा पनि कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष भौतिक उपस्थित नभई भर्चुअल प्रविधिको माध्यमबाट विभिन्न कार्यक्रमहरुको आयोजना गरी भानु जयन्ती मनाइएको हो ।
जन्मथलोमै उपेक्षित भानुभक्त
जन्मथलोमै उपेक्षित भानुभक्त आज असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्मयजन्ती । विसं १८७१ असार २९ गते तनहुँको भानु नगरपालिकास्थित चुँदी रम्घामा जन्मिनुभएका भानुभक्तको नाम नेपालमा मात्र होइन विश्वभर प्रख्यात छ ।
नेपाल र आसामका श्रष्टा बिच भानु काव्य वाचन
नेपाल र आसामका श्रष्टा बिच भानु काव्य वाचन नेपाल र आसामका श्रष्टाहरु बिच भानु काव्य वाचन भएको छ । भानुजयन्तीको पूर्वसन्ध्यामा नेपाल बाल साहित्य विकास मञ्च नेपाल र शीत काव्य समाज नेपालको संयुक्त आयोजनामा नेपाल र आसामका स्रष्टा बिच भर्चुअलमार्फत कविता वाचन कार्यक्रम भएको हो ।
यसो गरौँ
यसो गरौँ
गजल
गजल
‘शीत’ लाई नियाल्दा
‘शीत’ लाई नियाल्दा कविता , आख्यान, नाटक र निबन्ध साहित्यका चार विधाहरू हुन् । कविता सर्वाधिक लोकप्रिय विधा हो । कविता विधा अन्तर्गत विभिन्न उपविधा छन् र वर्तमान समयानुकूल थप नयाँ उपविधाहरूको सूत्रपात हुँदै गएका छन् ।
शीत लेखनका नियमहरू
शीत लेखनका नियमहरू कविता विधा भित्र लघुतम उपविधाको रूपमा ‘शीत’ काव्य लेखनको परिकल्पना गरिएको हो । “कविता विधाको सबैभन्दा लघुतम उपविधा शीत हो ।” “चतुष्पदीय मुक्तकीय प्रभेदभित्रको लघुतम अष्टाक्षरीय काव्य नै शीत हो ।”
Weather Update