साहित्य प्रतिष्ठान पाल्पाद्वारा प्रतिभा सम्मान तथा कृति विमोचन
शनिबार, पुस ३, २०७८
साहित्यअनुरागीहरुद्वारा आख्यान चौतारी गठन
आइतबार, मंसिर २६, २०७८
पाल्पाली साहित्य अनुरागीहरूले आख्यान चौतारी गठन गरेका छन् । साहित्य क्षेत्रलाई साझा चौतारी बनाउका लागि उनीहरुले चौतारी गठन गरेका हुन् ।
धार्मिक महोत्सवमा साढे तीन करोड आर्थिक संकलन
मंगलबार, मंसिर २१, २०७८
बागलुङ गलकोटकको लक्ष्मीनारायण मन्दिरमा सञ्चालित पञ्चकुण्डीय हवनात्मक साङ्ग लक्ष्मीनारायण महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक महोत्सव धार्मिक महोत्सवमा सकिएको छ ।
पाल्पा साहित्य समाजले गर्यो प्रतिभा सम्मान सहित कृति विमोचन
शनिबार, मंसिर ४, २०७८
जिल्लाको साहित्यिक क्षेत्रमा क्रियाशिल साहित्यिक संस्था पाल्पा साहित्य समाजले प्रतिभिा सम्मान सहित कृति विमोचन गरेको छ ।
पाल्पाली साहित्यकार रेग्मीका काठमाडौंमा दुई कृति विमोचन
शनिबार, मंसिर ४, २०७८
पाल्पाली साहित्यकार पुष्कर अथक रेग्मीका दुई वटा कृति काठमाडौंमा विमोचन भएका छन् ।
गुल्मीको सत्यवतिमा ‘साहित्य यात्रा’
बिहीबार, मंसिर २, २०७८
जिल्लाको सत्यवती गाउँपालिका –३ मा ‘साहित्य यात्रा’ कार्यक्रम भएको छ । कला, साहित्यको श्रीवृद्धिका लागि ‘साहित्य यात्रा’ कार्यक्रम भएको हो ।
आजदेखि ‘सत्यवती मेला’, चिच्याएर सत्यवती बज्यैसँग वर मागिदैं
बुधबार, मंसिर १, २०७८
पाल्पाको ऐतिहासिक तथा धार्मिक ‘सत्यवती मेला’ आजदेखि सुरु भएको छ । तिनाउँ गाउँपालिका –४ सत्यवती ताल क्षेत्रमा रहेको मन्दिरमा मेला सुरु भएको हो ।
अमर नारायण मन्दिरको सरसफाइ
शुक्रबार, कात्तिक २६, २०७८
तासेनमा रहेको ऐतिहासिक अमर नारायण मन्दिरको सरसफाइ गरिएको छ । मन्दिरको छानामा उम्रिएको झार उखेल्नुको साथै मन्दिर परिसरको सरसफाइ गरिएको हो ।
आज छठ पर्व मनाइँदै
बुधबार, कात्तिक २४, २०७८
आज छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो ।
साहित्यकार कोइरालाको ‘मरूभूमिमा विस्फोट’
सोमबार, कात्तिक २२, २०७८
साहित्यकार नारायण कोइरालाको लघुकथा संग्रह ‘मरुभूमिमा विस्फोट’ विमोचन गरिएको छ । शीत काव्य समाज नेपाल पाल्पाले साहित्यकार कोइरालाको दोस्रो कृतिका रुपमा लघुकथा संग्रह ‘मरुभूमिमा विस्फोटक’ विमोचन गरेको हो ।
तिहारलाई कोसेली ‘पाल्पाली ढाका’
बुधबार, कात्तिक १७, २०७८
‘चोली राम्रो पाल्पाली ढाकाको, हेराइ राम्रो मायालु आँखाको’ । प्रसिद्ध गायिका कुन्ती मोक्तानको कर्णप्रिय यो गीत सुन्दा सबैलाई पाल्पाली ढाकाको झझल्को आउँछ ।
आज काग र कुकुर तिहार मनाइँदै
बुधबार, कात्तिक १७, २०७८
नेपालमा हिन्दुहरूको दोस्रो ठूलो चाडका रूपमा मानिने दीपावली अर्थात् तिहार पर्व सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहार मंगलबारदेखि सुरु भएको हो ।
शिलाको ‘खुसीको खोजी’ विमोचन
शनिबार, कात्तिक ६, २०७८
साहित्यकार शालिक पाण्डे ‘शिला’ द्वारा लिखित ‘खुसीको खोजी’ कथा संग्रहको विमोचन गरिएको छ ।