Shittalpati
जन्मभूमि पाल्पाबाट दुर्ई ‘शीत’कृति विमोचन
जन्मभूमि पाल्पाबाट दुर्ई ‘शीत’कृति विमोचन ‘शीत’को जन्मभूमि पाल्पाबाट दुई कृतिको विमोचन गरिएको छ । शीत काव्य समाज नेपालको आयोजनमा कविता विधाको लघुतम उपविधा शीतका दुई वटा कृतिको विमोचन गरिएको हो ।
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा पूजा मनाउँदै छन् । यस दिन विभिन्न फलामे औजार र कलकारखानाहरुको पूजा आराधना गर्ने गरिन्छ ।
गीतकार डा. सुवेदीको ‘कस्को अनुमती’ सार्वजनिक
गीतकार डा. सुवेदीको ‘कस्को अनुमती’ सार्वजनिक गीतकार डा.शिव सुबेदीको नयाँ लोक दोहोरी गीत ‘कस्को अनुमती’ सार्वजनिक भएको छ । माया प्रेमका तिता मिठा कथा बस्तुमा तयार पारिएको लोक दोहोरी गीत ‘कस्को अनुमती’ सार्बजनिक भएको हो ।
ऋषिपञ्चमी मनाइयो
ऋषिपञ्चमी मनाइयो सप्तऋषिको पूजा गरी शनिबार ऋषिपञ्चमी मनाइएको छ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका हुन् ।
कोरोनाको प्रभाव : पाल्पाका ठूला मन्दिर सञ्चालनमा समस्या
कोरोनाको प्रभाव : पाल्पाका ठूला मन्दिर सञ्चालनमा समस्या कोरोनाले ऐतिहासिक मठमन्दिरमा पूजा खर्च तथा पुजारीको पारिश्रमिक जुटाउन सास्ती भएको छ । कोरोनाको जोखिमले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल नहुँदा मन्दिरका नियमित पूजा खर्च, पुजारी र मन्दिरका कर्मचारीका निम्ति पारिश्रमिक जुटाउन समस्या देखिएको हो ।
आज ऋषिपञ्चमी : सप्तऋषिको पूजा गरे पाप पखालिने विश्वास !
आज ऋषिपञ्चमी : सप्तऋषिको पूजा गरे पाप पखालिने विश्वास ! पाल्पाको बगनासकालीकी रेनुका बस्याल बिहीबार तिजको निराहार व्रत बसिन । आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायुको कामना गर्दै उनी व्रत बसेको बताउँछिन् ।
जानकी साहित्य पुरस्कार गौतमलाई दिइयो
जानकी साहित्य पुरस्कार गौतमलाई दिइयो जानकी साहित्य पुरस्कार कवि तथा गीतकार नारद गौतमलाई प्रदान गरिएको छ । किरण पुस्तकालय तम्घासद्वारा प्रदान गरिने यस वर्षको पुरस्कार रुरुक्षेत्र गाउँपालिका–४ चौतराका गौतमलाई प्रदान गरिएको हो ।
तिजमा देखिएन उत्साह
तिजमा देखिएन उत्साह हरेक वर्षको तिजमा माइती घर जाने गरेकी तानसेन भगवती टोलकी कल्पना पौडेल गत वर्षदेखि माइत गएकी छैनन् । जान्ने भएदेखि सधै माइतमा मनाएको तिज गत वर्षदेखि कोरोना भाइरस महामारीको जोखिमले उनले घरमै मनाएकी छन् । तिजमा माइत नगएपछि तिज आएजस्तै लाग्दैनथ्यो,यतिखेर कोरोना महामारीको चारैतिर त्रास छ । त्यसैले यस वर्ष...
हरितालिका तिज पर्व सुरु, आज दर खाने दिन
हरितालिका तिज पर्व सुरु, आज दर खाने दिन  हिन्दू नेपाली महिलाको महत्वपूर्ण चाड तिज बुधबारबाट सुरु भएको छ । तिजअन्तर्गत आज दर खाने दिन हो । कोरोना भाइरस (कोभिड(१९) को संक्रमण कायमै रहेकाले यो वर्ष पनि तिजको खासै रौनक भने छैन ।
गुँला पर्व र राँगाको सिङ फुक्ने चलन
गुँला पर्व र राँगाको सिङ फुक्ने चलन आजको काठमाडौं शहर बस्नु भन्दा पहिला यो खाल्डो दह थियो । पानीले भरिभराउ जहाँ थरि–थरिका नागहरुले बास गरेका हुन्थे । हेर्दैमा डरलाग्दो यो दहमा विपस्सी बुद्ध (तथागतले) कमलको विउ रोपिदिए । कालान्तरमा सहस्रदल भएको कमलको फूल फुल्यो ।
कुसे औंसी र पितृ सम्मान
कुसे औंसी र पितृ सम्मान आज कुसे औंसी अर्थात् पितृलाई सम्झने दिन । प्रत्येक वर्ष भाद्र कृष्ण पक्षको अमावश्यालाई कुसे औंसी भनिन्छ । आजको दिन प्रत्येक धार्मिक कार्यको लागि अति आवश्यक पवित्र तृण अर्थात् घाँस याने कुसलाई विधिपूर्वक मन्त्रोच्चारण गरी घरमा भित्राइन्छ । वास्तवमा कुस एक प्रकारको झार हो जसलाई भगवान श्री विष्णु मानेर पूजा...
पाल्पामा लघुतम उपविधा ‘त्रिशूल’ को जन्म
पाल्पामा लघुतम उपविधा ‘त्रिशूल’ को जन्म पछिल्लो समय नेपाली साहित्य क्षेत्रमा नयाँ –नयाँ विधाहरुको विकास हुँदै गएको छ । समाजमा थुप्रै साहित्यकारहरुको उदय भएसँगै नयाँ–नयाँ विधाहरुको पनि जन्म भएको हो ।
Weather Update