Shittalpati
आज देशभर महाशिवरात्रि पर्व मनाइँदै
आज देशभर महाशिवरात्रि पर्व मनाइँदै प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरुले आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गरी यो पर्व मनाउँदै छन् ।
पाल्पामा पनि हर्सोल्लासका साथ मगर दिवस मनाइयो
पाल्पामा पनि हर्सोल्लासका साथ मगर दिवस मनाइयो पाल्पा लगायत देशभर मगर समुदायले आइतबार हर्साेल्लासका साथ ४० औं राष्ट्रिय मगर एकता दिवस मनाएका छन् । उनीहरूले विभिन्न मगरको भेषभूषा, संस्कृतिलाई पहिचानको रूपमा झल्काउँदै दिवस उल्लासमय बनाएका हुन् ।
मगर बाहुल्यता रहेको पाल्पामा मनाइँदै मगर दिवस
मगर बाहुल्यता रहेको पाल्पामा मनाइँदै मगर दिवस मगर समुदायको बाहुल्यता रहेको पाल्पामा आज ४० औं राष्ट्रिय मगर एकता दिवस मनाउन लागिएको छ । मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका संघ–संस्थाहरुले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेका हुन् ।
रूरू क्षेत्रमा ‘कालीगण्डकी : संस्कृति र सम्पदा’को चर्चा
रूरू क्षेत्रमा ‘कालीगण्डकी : संस्कृति र सम्पदा’को चर्चा पवित्र धार्मिक तीर्थस्थल रूरू क्षेत्रमा ‘कालीगण्डकी : संस्कृति र सम्पदा’ कृतिको चर्चा गरिएको छ । पाल्पा साहित्य समाजको आयोजनामा पाल्पा र गुल्मीका साहित्यकार तथा श्रष्टाहरुले साहित्यकार डा.जगन्नाथ रेग्मीद्वारा सम्पादित ‘कालीगण्डकी : संस्कृति र सम्पदा’ कृतिको चर्चा गरेका हुन् ।
मगर दिवसमा पाल्पाका स्थानीय तहमा सार्वजनिक विदा
मगर दिवसमा पाल्पाका स्थानीय तहमा सार्वजनिक विदा ४० औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा पाल्पाका स्थानीय तहहरुले सार्वजनिक विदा दिएका छन् । मगर समुदायको बाहुल्यता रहेका यहाँ स्थानीय तहहरुले फागुन १५ गते दिवसको दिन सार्वजनिक विदा दिएका हुन् ।
धवल पुरस्कारबाट न्यौपाने र श्रेष्ठ पुरस्कृत
धवल पुरस्कारबाट न्यौपाने र श्रेष्ठ पुरस्कृत धवल पुरस्कारबाट वरिष्ठ साहित्यकार नीलकण्ठ न्यौपाने र सांस्कृतिक नगर तानसेन द लिभिङ म्युजियम कृतिका लेखक निर्मल श्रेष्ठ पुरस्कृत भएका छन् ।
पाठकको नजरमा ‘भ्यालेन्टाइन डे’, ‘भ्यालेन्टाइन डे’ मनाउनु आवश्यकता कि विकृति ?
पाठकको नजरमा ‘भ्यालेन्टाइन डे’, ‘भ्यालेन्टाइन डे’ मनाउनु आवश्यकता कि विकृति ? ‘प्रेम दिवस’ अर्थात् ‘भ्यालेन्टाइन डे’ प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन मानिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्वपूर्ण छ । विशेष गरी यो १४ फेब्ररीका दिन दिवस मनाइने गरिन्छ । प्रायः पश्चिमा देशहरुमा मनाइने यो दिवस पछिल्ला केही वर्षमा नेपालमा पनि...
पाल्पा दरबार संग्रहालय विकास समितिमार्फत सञ्चालन हुने
पाल्पा दरबार संग्रहालय विकास समितिमार्फत सञ्चालन हुने लुम्बिनी प्रदेश सरकारले प्रदेशस्तरीय पाल्पा दरबार संग्रहालय सञ्चालनका निम्ति विकास समिति गठन गर्ने तयारी गरेको छ ।
गजल
गजल
देशभर विद्याकी देवीको आराधना गरी सरस्वती पूजा मनाइयो
देशभर विद्याकी देवीको आराधना गरी सरस्वती पूजा मनाइयो देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी सरस्वती पूजा मनाइएको छ । संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आइतबार विधिपूर्वक पूजा आराधना गरी सरस्वती पूजा मनाइएको हो । विद्यालय तथा विद्यापीठहरुमा सरस्वतीको पूजा गरिएको छ ।
धवल पुरस्कार न्यौपाने र श्रेष्ठलाई प्रदान गरिने
धवल पुरस्कार न्यौपाने र श्रेष्ठलाई प्रदान गरिने धवल पुस्तकालय पाल्पाद्वारा स्थापित धवल पुरस्कार वरिष्ठ साहित्यकार नीलकण्ठ न्यौपाने र धवल सिर्जना पुरस्कार सांस्कृतिक नगर तानसेन कृतिका लेखक निर्मल श्रेष्ठलाई प्रदान गरिने भएको छ ।
Weather Update