Shittalpati
गुल्मीमा गाईपालक किसानलाई प्रसूति भत्ता
गुल्मीमा गाईपालक किसानलाई प्रसूति भत्ता मदाने गाउँपालिकामा गाईपालक किसानलाई प्रसूति भत्ता वितरण गरिएको छ । वडा नं १ अन्तर्गत अग्लुङ्मा स्थानीय जातको रैथाने गाईपालन गर्ने किसानलाई प्रसूति स्याहार भत्ता वितरण गरिएको वडाध्यक्ष सुशिल चन्दले जानकारी दिए ।
संस्कृति संरक्षण गर्न कर्मकाण्डसम्बन्धी सीप प्रदान
संस्कृति संरक्षण गर्न कर्मकाण्डसम्बन्धी सीप प्रदान धर्म संस्कृति जगेर्नाका लागि कर्मकाण्डसम्बन्धी ज्ञान तथा सीप सिकाइएको छ । कर्मकाण्डबारे औपचारिक अध्ययन गर्ने व्यक्ति हिजोआज कम हुँदै जादा अबका दिनमा हिन्दू धर्मअनुसार जन्मदेखि मृत्युपर्यन्त सम्मका कार्यमा अप्ठ्यारो हुने स्थिति नआओस् भनेर रामपुरमा कर्मकाण्डका ज्ञान सीप सिकाउन थालिएको हो ।
विदेशबाट फर्केर ३० रोपनीमा व्यावसायिक अकबरेखेती
विदेशबाट फर्केर ३० रोपनीमा व्यावसायिक अकबरेखेती यहाँका एक युवाले व्यावसायिकरुपमा अकबरे खुर्सानीखेती थालेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–१ चौरका असिम तिवारीले स्वदेश फर्केसँगै विदेशमा सिकेको सीपको सदुपयोग गर्र्दै व्यावसायिकरुपमा अकबरे खुर्सानीखेती सुरु गरेका हुन् ।
व्यस्थित गरिदैं जन्तीलुङ्ग र मरामकोट होमस्टे  
व्यस्थित गरिदैं जन्तीलुङ्ग र मरामकोट होमस्टे   जिल्लाको तिनाउ गाउँपालिका–६ जन्तीलु· र वडा नं. ५ मरामकोटमा घरवास (होमस्टे )कार्यक्रम शुरु भएको छ । लुम्बिनी प्रदेश सरकार र तिनाउ गाउँपालिकाको आर्थिक सहयोगमा  सशक्तिकरण विकास नेपाल पाल्पाको आयोजनामा मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्र्तगत दुवै वडाका होमस्टे सञ्चालक तथा भविष्यमा पाहुना राख्ने घरधनीहरुलाई एक हप्ते होमस्टे सञ्चालन, व्यबस्थापन तथा कुक...
आज नेवार समुदायको पर्व ‘ज्यापुन्ही’
आज नेवार समुदायको पर्व ‘ज्यापुन्ही’ नेवार समुदायको महत्वपूर्ण पर्व ज्यापुन्ही आज देशभर उल्लाहसका मनाइँदै छ । हरेक वर्षको जेष्ठ शुक्ल पुर्णिमा (तछलाथ्व पुन्ही)लाई नेवास समुदायले एक महत्वपूर्ण पुर्णिमाको रुपमा लिने गर्दछन् । यसै दिनलाई खेतीपाती तथा धान रोपाइँको सुरुवात मानिन्छ । 
नागरिकता विधेयक पारित
नागरिकता विधेयक पारित प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिक विधेयक पारित भएको छ । मंगलबार बसेको समिति बैठकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो ।
अर्घाखाँचीको मालारानीमा कृषकलाई बाख्रा वितरण
अर्घाखाँचीको मालारानीमा कृषकलाई बाख्रा वितरण मालारानी गाउँपालिकामा आयआर्जन वृद्धि गर्न कृषकलाई बाख्रा वितरण गरिएको छ ।    ‘भोकलाई एक छाक भोजन होइन जिउने जुक्ति सिकाउँ’ भन्ने मूल नाराका साथ मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाअन्तर्गत आर्थिक समृद्धिका लागि वडा नं ६ मा पहिलो र दोस्रो परियोजनामा गठन भएका मूल तथा उपहार समूहमा उपहार कोषको रकमबाट...
जुत्ताचप्पल व्यवसायमा आत्मनिर्भर बन्दै महिला
जुत्ताचप्पल व्यवसायमा आत्मनिर्भर बन्दै महिला बुटवल उपमहानगरपालिकाले गत वर्षदेखि महिलाहरुलाई सञ्चालन गरेको उद्यमशीलता तालिमले स्वरोजगार बन्न सहयोग पुगेको छ । लुम्बिनी प्रदेशमा दुर्गम क्षेत्र एवं गाउँसँग जोडिएको विकसित शहरका रुपमा उपमहानगरपालिकाले प्रदान गरेको तालिमले महिलाहरुलाई आयआर्जनमा महत्पपूर्ण सहयोग पुगेको छ ।
सडक स्तरोन्नति गर्न माग
सडक स्तरोन्नति गर्न माग पाल्पा निस्दी गाउँपालिकाका युवाले सडक स्तरोन्नति गर्न अनुरोध गरेका छन् । यसका लागि उनीहरुले गाउँपालिकाको कार्यालयमा  अगाडि  प्रदर्शन एवम् धर्ना दिएका छन् ।
पूर्वखोलामा बालविवाह र आत्महत्या न्युनिकरण सम्बन्धी सचेतना
पूर्वखोलामा बालविवाह र आत्महत्या न्युनिकरण सम्बन्धी सचेतना जिल्लाको पूर्वखोला गाउँपालिका रिङ्नेरहमा बालविवाह र आत्महत्या न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम शुरु भएको छ । पाल्पा विकास केन्द्रको आयोजना, लुम्बिनी प्रदेश सरकार सामाजिक विकास डिभिजन कार्यालयको सहयोग र पूर्वखोला गाउँपालिकाको समन्वयमा दुई दिने सचेतना कार्यक्रम सञ्चालन भएको हो ।
कर्तव्य ज्यान मुद्दाका अभियुक्त १४ वर्षपछि पक्राउ
कर्तव्य ज्यान मुद्दाका अभियुक्त १४ वर्षपछि पक्राउ कर्तव्य ज्यान मुद्धाका अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । हत्या गरी फरार रहेका जिल्लाको माथागढी गाउँपालिका –१ दमारका ५७ वर्षीय सन्तबहादुर सार्कीलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको हो ।
Weather Update