रुपन्देहीमा भ्यान पल्टिँदा दुईको मृत्यु, २२ जना घाइते
मंगलबार, चैत २६, २०८१

गुल्मीको तम्घासमा आजदेखि कांँग्रेसको तेस्रो जिल्ला सम्मेलन
मंगलबार, चैत २६, २०८१
नेपाली काँग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलन आजदेखि जिल्लाको सदरमुकाम तम्घासमा हुँदै छ । “एकता, विकास समपर्ण : समुन्नत गुल्मीका लागि काँग्रेसको प्रण” भन्ने मुख्य नारासहित काँग्रेसले जिल्ला सम्मेलन गर्न लागेको हो ।

शिक्षक आन्दोलनप्रति काँग्रेस पाल्पाको ऐक्यबद्धता
सोमबार, चैत २५, २०८१
नेपाली काँग्रेस पाल्पाले शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । काँग्रेसले सोमबार विज्ञप्ति जारी गर्दै शिक्षा जस्तो संवेदनशील विषयलाई राजनीतिक झमेलामा पारेर भविष्यका पिँढीमाथि अन्याय गर्नु कदापि स्वीकार्य नहुने भन्दै शिक्षकहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको हो ।

लुम्बिनी प्रदेशमा चार सयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण
सोमबार, चैत २५, २०८१
लुम्बिनी प्रदेश सरकारले सिँचाइ पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । प्रदेश सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ४०३ वटा सिँचाइ बाँध तथा मुहान निर्माण सम्पन्न भइसकेका छन् ।

गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा रोक, घोषणामै सीमित
सोमबार, चैत २५, २०८१
विसं २०७९ चैत १ गतेदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा रोक लगायो । नगरपालिकाले एक समारोहबीच गुट्खाजन्य पदार्थ निषेध क्षेत्र भनेर घोषणा नै गरिसकेको छ । नगरपालिकाले गुट्खाजन्य पदार्थ बिक्रीवितरण नियन्त्रण गर्नेसम्बन्धी कार्यविधि, २०७९ भनि कार्यविधि पनि बनायो । सो कार्यविधिमा गुट्खाजन्य पदार्थको प्रयोगले मानव स्वास्थ्य र सहरी सौन्दर्यमा...

शैक्षिक सुधारका लागि १० लाखभन्दा बढीको अक्षयकोष स्थापना
सोमबार, चैत २५, २०८१
मालिका गाउँपालिका–८ मा रहेको थानपती आधारभूत विद्यालयले शैक्षिक सुधारका लागि रु १० लाखभन्दा बढीको अक्षयकोष स्थापना गरेको छ ।

रवि लामिछाने कारागार चलान
सोमबार, चैत २५, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई पूर्पक्षका लागि कारागार पठाइएको छ । लामिछानेलाई प्रहरीले रुपन्देही जिल्ला अदालतमा पेस गरेर जिल्ला कारागार लगेको हो ।

सेनाको तेस्रो गोरखा–जितगढी ऐतिहासिक पदयात्रा चैत २८ देखि
सोमबार, चैत २५, २०८१
नेपाली सेनाले चैत २८ गतेदेखि तेस्रो ऐतिहासिक गोरखा–जितगढी एकिकरण पदयात्रा सुरु गर्ने भएको छ । ऐतिहासिक कोट, गढी, किल्लाहरुको संरक्षण गर्न र इतिहास जोगाउने लक्ष्यका साथ एकिरण पदयात्रा सुरु गर्न लागिएका ‘दि फेमस महिन्द्र दल गण’ पाल्पाले जनाएको छ ।

आज विश्व स्वास्थ्य दिवस मनाइँदै
सोमबार, चैत २५, २०८१
विश्व स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज मनाईंदैछ । मानव शरीर स्वस्थ राख्न सचेतना फैलाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।

रोकिएन शिक्षकको आन्दोलन
आइतबार, चैत २४, २०८१
नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन अझै रोकिएको छैन् । गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग गर्दै शिक्षकहरु यही चैत २० गतेदेखि आन्दोलित छन् ।

सेनाले तेस्रो गोरखा–जितगढी पदयात्रा गर्ने
आइतबार, चैत २४, २०८१
नेपाली सेनाले चैत २८ गतेदेखि तेस्रो ऐतिहासिक गोरखा–जितगढी एकिकरण पदयात्रा सुरु गर्ने भएको छ । ऐतिहासिक कोट, गढी, किल्लाहरुको संरक्षण गर्न र इतिहास जोगाउने लक्ष्यका साथ एकिरण पदयात्रा सुरु गर्न लागिएका ‘दि फेमस महिन्द्र दल गण’ पाल्पाले जनाएको छ । सेनाले नेपाल एकिकरणको समयमा प्रयोग भएको पदमार्ग तथा तथा विभिन्न...

गुल्मीको तम्घास-रिडी सडक एक महिना बन्द हुने
आइतबार, चैत २४, २०८१
मदन भण्डारी राजमार्गअन्तर्गत निर्माणाधीन गुल्मीको तम्घास–रिडी सडक एक महिनासम्म बन्द हुने भएको छ । उक्त सडकको रुरुक्षेत्र गाउँपालिकाअन्तर्गत ठूलढुङ्गा भिर क्षेत्रमा पहरो फोर्ने, सडक चौडा गर्नेलगायत कामका लागि एक महिनासम्म सडक बन्द गरिने मदन भण्डारी राजमार्ग आयोजना कार्यालयले जनाएको छ ।

दाङका किसान खेतीमा यन्त्रको प्रयोग बढाउँदै
आइतबार, चैत २४, २०८१
यहाँका किसानलाई नगदेबाली भित्र्याउन भ्याइनभ्याइ छ । किसान गहुँ, जौ, तोरी र मुसुरो थन्क्याउन व्यस्त छन् । अधिकांश किसानले यन्त्र प्रयोग गरेर बाली भित्र्याउने गरेका छन् ।