Shittalpati
पाल्पाको रामपुरमा एक पुरुष मृत अवस्थामा फेला
पाल्पाको रामपुरमा एक पुरुष मृत अवस्थामा फेला जिल्लाको रामपुर नगरपालिका ४ सदावर्तमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । रामपुर क्षेत्रमा मजदुरी गर्दै आएका अन्दाजी ५५ वर्षिय पुरुष मृत अवस्थामा भेटिएका हुन् ।
महाधिवेशनको कार्यतालिका छिट्टै आउने : नेता पौडेल
महाधिवेशनको कार्यतालिका छिट्टै आउने : नेता पौडेल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका छिट्टै ल्याइने बताएका छन् । उनले महाधिवेशनको तयारी सुरू गर्न नेता कार्यकर्तालाई आग्रह पनि गरेका छन् ।
गुल्मीमा थप १८  जनामा संक्रमण, संक्रमितको संख्या २ सय ७५ पुग्यो
गुल्मीमा थप १८ जनामा संक्रमण, संक्रमितको संख्या २ सय ७५ पुग्यो जिल्लामा शनिबार थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसंगै जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या २ सय ७५ पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
नारायण युवा क्लवको सक्रियतामा फूलबारी चिटिक्क पारिदै
नारायण युवा क्लवको सक्रियतामा फूलबारी चिटिक्क पारिदै विकास गर्न धन नै चाहिदैन धेरै थरीका मनहरु एउटै भएपछि धन बिना पनि विकास सम्भव हुन्छ भन्ने उदाहरण दुई हप्ताको बिचमा देखिएको छ । तानसेन नगरपालिका वडा २ नारायणस्थानको फूलबारीको अवस्था धन बिना मनबाट विकासमा परिवर्तन भएको छ ।
संक्रमितलाई आइसोलेशनमा लैजान ढिलाई गर्दा तानसेनमा त्रास
संक्रमितलाई आइसोलेशनमा लैजान ढिलाई गर्दा तानसेनमा त्रास जिल्लाको सदरमुकाम तानसेनमा कोरोना संक्रमित देखिएका नागरिकलाई आइसोलेशनमा लैजान ढिलाई गर्दा त्रास फैलिएको छ । शनिबार तानसेनमा देखिएका चार जना संक्रमितलाई आइसुलेशन सेन्टरमा लैजान ढिलाई हुँदा स्थानीयमा त्रास फैलिएको हो ।
पाल्पामा थप २५ जनामा कोरोना पुष्टि
पाल्पामा थप २५ जनामा कोरोना पुष्टि जिल्लामा शनिबार थप २५ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रयोगशाला रुपन्देही र विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा रामपुर नगरपालिका, तानसेन नगरपालिका र पूर्वखोला गाउँपालिकामा दुई महिला र २३ पुरुषमा संक्रमण देखिएको हो ।
पाल्पामा शव व्यवस्थापनमा खटिएका दुई जनामा संक्रमण
पाल्पामा शव व्यवस्थापनमा खटिएका दुई जनामा संक्रमण जिल्लामा कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका दुई जनामा कोरोना संक्रमण देखिएको छ । गत जेठ २० गते पूर्वखोला गाउँपालिका सिलुवाका कोरोना संक्रमणबाट मुत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका नेपाली सेना गोरखदल गणका दुई जना सेनामा संक्रमण देखिएको हो ।
सरकारी जागिर छोडेर बाख्रापालनमा रमाउँदै नरबहादुर
सरकारी जागिर छोडेर बाख्रापालनमा रमाउँदै नरबहादुर वर्ष अघि भारतमा रहेको सरकारी जागिर छाडेर जिल्लाका एक कृषक बाख्रापालनमा रमाएका छन् । मालिका गाउँपालिका ५ छापहिलेका नरबहादुर महतारा सरकारी जागिर छोडेर अहिले लालीगुराँस बाख्राफार्मम खोलेर बाख्रापालनमा रमाएका हुन् । ३० बर्ष अघि भारतमा गर्दै आएको सरकारी जागिर छोडेर नेपाल मै केही गर्छु भनेर फर्र्किएका महताराले गाउँमा बाख्राफार्म खोलेका...
पाल्पामा पनि पिसिआर मेसिन सञ्चालनमा ल्याइने
पाल्पामा पनि पिसिआर मेसिन सञ्चालनमा ल्याइने पाल्पामा पनि पीसीआर मेसिन सञ्चालनमा ल्याइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाल्पा अस्पताललाई कोरोना भाइरस (कोभिड–१९)को पिसिआर नमूना परीक्षणको लागि अनुमति दिएको छ । मन्त्रालयले शुक्रबार पाल्पा सहित थप १० अस्पताललाई पिसिआर मेसिन सञ्चालनमा ल्याउन अनुमति दिएको हो ।
रामपुरको बाँदर प्रभावित टोललाई कालीगण्डकी फाउण्डेशनले दियो बाँदर धपाउने यन्त्र
रामपुरको बाँदर प्रभावित टोललाई कालीगण्डकी फाउण्डेशनले दियो बाँदर धपाउने यन्त्र रामपुर नगरको माथिल्लो भाग तथा फाँटको जंगल संग जोडिएका बस्तीहरुको कृषकका लागि कालीगण्डकी फाउण्डेशन नेपालले बाँदर धपाउने यन्त्र वितरण गरेको छ । कृषकले उत्पादन गरेका अन्नबाली, तरकारी तथा फलफुल बाँदर आतंकले सखाप पार्न थाले पछि समस्यामा रहेका कृषकहरुको सहजताको नगरका वडाहरु संग समन्वय गरी वितरण गरेको हो । रामपुर ५...
पाल्पाका १६ जना संक्रमित कोरोना जितेर घर फर्किए
पाल्पाका १६ जना संक्रमित कोरोना जितेर घर फर्किए पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जाँदा निको भएर घर फर्किनेहरुको संख्या पनि बढ्दै गएको छ । संक्रमितको संख्या बढ्दै जाँदा मानिसमा त्रास फैलिरहेको अवस्थामा संक्रमित निको भएर घर फर्कदा कोरोना भाइरस निको हुँदो रहेछन् भन्ने महसुश समेत भएको छ । बिहीबारमात्र रम्भा गाउँपालिकाका आठ जना र रिब्दीकोट...
पाल्पामा थप ७७ जनामा कोरोना, संक्रमितको संख्या ४ सय ४६ पुग्यो
पाल्पामा थप ७७ जनामा कोरोना, संक्रमितको संख्या ४ सय ४६ पुग्यो जिल्लामा शुक्रबार थप ७७ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रयोगशाला रुपन्देही र विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा रामपुर नगरपालिका र तानसेन नगरपालिकाका एक महिला र ७६ पुरुषमा संक्रमण देखिएको हो । जहाँ रामपुर नगरपालिकामा ७५ जना र तानसेन नगरपालिकामा २ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन...
Weather Update