मनोवैज्ञानिक प्राथमिक उपचार सेवा
शुक्रबार, असार १९, २०७७

कोरोनालाई छिचोल्दै रोपाइँमा व्यस्त किसान, पाल्पामा सकियो ५० प्रतिशत रोपाइँ
शुक्रबार, असार १९, २०७७
कोरोना जोखिमका बीच यहाँका किसानलाई रोपाइँको चटारो परेको छ । हरेक वर्ष साउनको पहिलो सातापछि रोपाइँ शुरु हुने यहाँ यस वर्ष असारको पहिलो साता नै रोपाइँको भएको हो । यस वर्ष मनसुन सक्रिय हुनुअघि नै पर्याप्त वर्षा भएपछि कोरोनाको त्रास र लकडाउनबीच असार लाग्न साथ शुरु भएको रोपाइँ ५० प्रतिशत...

कोरोनाबाट ४९ दिने शिशुको मृत्यु, मृत्यु हुनेको संख्या ३१ पुग्यो
बिहीबार, असार १८, २०७७
नेपालमा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४९ दिने शिशुको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । विहिबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले म्याग्दीका ४९ दिने...

रैनादेवी छहरा सरकारले दियो किसानलाई दुधमा अनुदान
बिहीबार, असार १८, २०७७
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले किसानलाई दुधमा अनुदान दिएको छ । गाउँपालिकाले दूधमा आत्मानिर्भर बनाई समृद्धि हासिल गर्ने उद्देश्य अनुरुप दूधमा किसानले उत्पादन गरेको दुध विक्रिमा आधारित ढुवानीका लागि अनुदान दिएको हो । वडा ४ सल्लेधारामा रहेका दुध उत्पादक किसानहरुलाई उत्पादन गरेको दुध विक्रीमा आधारित ढुवानीको लागि गाउँपालिकाले अनुदान दिएको छ...

जुत्ता सिउने सार्की समुदायलाई जीवन चलाउन गाह्रो
बिहीबार, असार १८, २०७७
सडक छेउमा बसेर जुत्ता सिउने काम गरेर जीविका चलाउँदै आएका कञ्चनपुरका सार्की समुदायलाई जीविका चलाउन गाह्रो परेको छ । जुत्ताचप्पल सिउने कार्य गरेर आउने रकमले परिवार पाल्दै आएका सार्की समुदायलाई साँझ–बिहानको छाक टार्न मुस्किल हुन थालेको हो । कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण सार्की समुदायको रोजागरी खोसिएको छ...

९३ वर्षमा नागरिकता
बिहीबार, असार १८, २०७७
भोजपुरको अरुण गाउँपालिकाका एक वृद्धले ९३ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेका छन् । शारीरिक रुपमा समेत अशक्त रहेका स्थानीय लाटा सार्कीलाई जिल्ला प्रशासन कार्यालयले उनी रहेको स्थान अरुण गाउँपालिकाको प्याउली पुगेर नागरिकता वितरण गरेको हो । स्थानीय जनप्रतिनिधि तथा मानव अधिकारीकर्मीले नागरिकता दिलाउनका लागि पहल थालेका थिए । सांसद...

विद्यालय खुल्ने अनिश्चित, विकल्प खोज्दै माथागढी सरकार
बिहीबार, असार १८, २०७७
नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि शैक्षिक सघसंस्थाहरु खुल्ने विषय अनिश्चित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि विद्यालय खोल्ने अनिश्चित भएपछि असार १ गतेदेखि अनलाइन, रेडियो, टेलिभिजन, प्रिन्ट सामग्री लगायत वैकल्पिक शिक्षण विधिबाट कक्षा सञ्चालन गर्न सकिने प्रबन्ध मिलाएको छ ।

प्रधानमन्त्रीलाई ट्रेड युनियन काँग्रेस पाल्पाको ध्यानाकर्षण
बुधबार, असार १७, २०७७
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संस्था नेपाल ट्रेड युनिन काँग्रेस पाल्पाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई श्रमिकका समस्याका विषयमा ध्यानाकर्षण गराएको छ । युनियनले सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बंजाडेमार्फत प्राधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । बन्दाबन्दीका कारण आयस्रोत गुमाएका उद्योग, व्यापार, व्यवसायमा कार्यरत मजदुर श्रम गरेर खाने वर्ग, अपाङ्ग...

पाल्पामा थप दुई जनामा कोरोना पुष्टि
बुधबार, असार १७, २०७७
जिल्लामा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार भैरहवा स्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा तानसेनका दुई जना पुरुषमा संक्रमण देखिएको हो । भारतबाट आएर तानसेन नगरपालिका वडा नं.१२ को आमडाँडा सामुदायिक भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका २ जनामा संक्रमण देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झपेन्द्र न्यौपानेले बताए ।...

रोटरी क्लव अफ् पाल्पाको नयाँ नेतृत्व, अध्यक्षमा देवकोटा
बुधबार, असार १७, २०७७
जिल्लामा क्रियाशिल सामाजिक संस्था रोटरी क्लव अफ् पाल्पाको नयाँ नेतृत्व चयन भएको छ । भर्चुअल विधि मार्फत २०२०/२१ को लागि अधिवक्ता रो.शिवप्रसाद देवकोटाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । जसको उपाध्यक्षमा रो.शैलेन्द्र भट्टराई, सचिव हरि रायमाझी, कोषाध्यक्ष रो. यादव सिं कार्की, क्लवका डाइरेक्टर चियरहरुमा रो. भीमबहादुर श्रेष्ठ, रो.मुक्ति राम...

शव व्यवस्थापनस्थलको टुङ्गो लागेन
बुधबार, असार १७, २०७७
कोभिड–१९ का कारण मृत्युवरण गर्ने व्यक्तिको शव व्यवस्थापनका लागि स्थानीय तहमा ठाउँ टुङ्गो लागेको छैन । शव व्यवस्थापन जिल्लास्तरीय समितिले स्थान पहिचान गरी सोको विवरण पठाउन स्थानीय तहलाई पटक–पटक पत्राचार गरेको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको उक्त समितिले यथाशीघ्र शव व्यवस्थापन स्थलको खोजी गरी समितिलाई जानकारी गराउन सोमबार...

चिकित्सकसहितको स्वास्थ्य सेवा
बुधबार, असार १७, २०७७
जिल्लाको रम्भा गाउँपालिका–१ हुँगी स्थित स्वास्थ्यचौकीबाट चिकित्सकसहितको स्वास्थ्य सेवा शुरु हुने भएको छ । चिकित्सकसहित सेवा पाउने भएपछि यहाँका बिरामी आधारभूत उपचारका लागि जिल्ला सदरमुकाम तानसेन धाउने समस्या हट्ने छ । हुँगीबाट सञ्चालित स्वास्थ्यचौकीले आगामी साउन महिनादेखि एमबीबीएस डाक्टरबाट स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।...

रामपुरका कृषकलाई थप ५ हजार आँप तथा लिचीका बिरुवा
बुधबार, असार १७, २०७७
रामपुर नगरपालिका कृषि शाखाले कृषकहरुलाई आँप तथा लिचीका बिरुवा वितरण गरेको छ । फलफूल खेतीमा पनि नगरलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ कृषकहरुलाई मागको आधारमा शाखाले विरुवा वितरण गरेको हो । यस अघि वडाहरु संग सहकार्य गरी ११ हजार भन्दा बढी कागती तथा सुन्तलाका विरुवा वितरण गरेको कृषि शाखाले आज थप...