Shittalpati
माथागढी गाउँपालिकाले दियो कृषकलाई अनुदानमा बिउ बिजन र कृषि सामग्री
माथागढी गाउँपालिकाले दियो कृषकलाई अनुदानमा बिउ बिजन र कृषि सामग्री जिल्लाको मथागढी गाउँपालिकाले कृषकलाई अनुदानमा बिउ बिजन र कृषि सामग्री दिएको छ । गाउँपालिकाले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना तरकारी पकेट क्षेत्र कार्यक्रम अन्तर्गत गाउँपालिकाका कषकहरुलाई कृषक समूहमार्फत बिउ बिजन र कृृिष सामग्री दिएको हो ।
पाल्पामा मंगलबार १ सय ६५ संक्रमित कोरोनामुक्त, १ सय ३० जनामा संक्रमण
पाल्पामा मंगलबार १ सय ६५ संक्रमित कोरोनामुक्त, १ सय ३० जनामा संक्रमण जिल्लामा पछिल्ला २४ घण्टामा १ सय ६५ संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका १ सय ६५ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
पाल्पा अस्पतालमा रिफर लिनेको भिड
पाल्पा अस्पतालमा रिफर लिनेको भिड पाल्पा अस्पतालमा स्वास्थ्य बिमा गरेका सेवाग्राहीहरु रिफर कार्ड लिन लाईनमा ।
नक्कली उद्योग खडा गरेर स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन
नक्कली उद्योग खडा गरेर स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन काठमाडौँको सानो भर्‍याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको फेला परेको छ । यसरी नक्क्ली गतिविधिमा संलग्न एक जनालाई प्रहरीले ठूलो मात्रामा स्यानिटाइजर र कस्मेटिक सामानसहित पक्राउ गरेको छ ।
नेता भण्डारीको पहलमा, पिडामा मल्हम लगाउँदै गुल्मी काँग्रेस
नेता भण्डारीको पहलमा, पिडामा मल्हम लगाउँदै गुल्मी काँग्रेस नेपाली समाजमा कुनै बेला रिस उठ्यो भने, तेरो घरमा काँग्रेस पसोस् भन्ने चलन थियो, तर अहिले परिस्थिति बेग्लै छ । काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले जनताको सुखदुःखमा सधै सारथी बन्ने गरेको छ । आपत विपद्मा काँग्रेस गाउँ गएन भने कहिले काँग्रेस आउँछ र सबैको मुहार हंसिलो हुन्छ भन्ने वातावरण सिर्जना भएको...
पाल्पा कोरोना अपडेट : निको हुने संक्रमितको ग्राफ बढ्दै,संक्रमण घट्दै
पाल्पा कोरोना अपडेट : निको हुने संक्रमितको ग्राफ बढ्दै,संक्रमण घट्दै कोरोना महामारीको ‘हटस्पट’ बनेको पाल्पामा पछिल्ला दिनहरुमा कोरोना निको हुनेको संख्या बढ्दै गएको छ,भने संक्रमितको संख्या घट्दै गएको छ । गत वैशाखमा एका एक उकालो लागेको कोरोना संक्रमणको ग्राफ जेठ पहिलो सातादेखि भने ओरालो लाग्ने क्रममा छ ।
गुल्मीका स्थानीय तह र अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स  सहयोग
गुल्मीका स्थानीय तह र अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग जिल्लाका स्थानीय तह र अस्पतालहरुलाई विभिन्न संघसंस्था र व्यक्तिहरुद्वारा कन्सन्ट्रेटर्स सहयोग भएको छ । क्रिटिकल केयर र डाँफे फाउन्डेसनले यहाँका स्थानीय तह र सरकारी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स मेसिन सहयोग गरेका हुन् ।
पाल्पामा आइतबार थप ६० कोरोना संक्रमित निको भए, १ सय ५ जनामा संक्रमण
पाल्पामा आइतबार थप ६० कोरोना संक्रमित निको भए, १ सय ५ जनामा संक्रमण जिल्लामा पछिल्ला २४ घण्टामा थप ६० कोरोना संक्रमित निकको भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका ६० जना संक्रमित निको भएका हुन् ।
गुल्मीमा निषेधाज्ञा जेठ ३१ सम्म लम्बियो
गुल्मीमा निषेधाज्ञा जेठ ३१ सम्म लम्बियो गुल्मीमा निषेधाज्ञाको समय जेठ ३१ गतेसम्म थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
पाल्पामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो, दैनिक ३ घण्टा बैंकहरु खोल्न पाउने
पाल्पामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो, दैनिक ३ घण्टा बैंकहरु खोल्न पाउने पाल्पामा जारी निषेधाज्ञा पुनः लब्याइएको छ । कोरोना संक्रमण कायमै रहेकाले निषेधाज्ञा पुनःजेठ ३१ गतेसम्म लब्याइएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को आईतबार विहान बसेको बैंठकले जिल्लामा कोरोना संक्रमणको अवस्था अझै कायमै रहेकाले निषेधाज्ञा थप गरिएको जनाइएको छ ।
गरिबीको पराकाष्ठा :पैसा अभावमा अस्पतालबाट लास नउठेपछि ...
गरिबीको पराकाष्ठा :पैसा अभावमा अस्पतालबाट लास नउठेपछि ... तानसेन नगरपालिकां ९ मदनपोखराका डाँडाडुमका बुद्धिबहादुर विक एक सामन्य परिवारका व्यक्ति हुन् । उनको सम्पत्तिको नाममा जनता आवास कार्यक्रमबाट बन्दै गरेको एउटा घर छ ।
पाल्पामा शनिबार ८० संक्रमितले कोरोना जिते, ५० जनामा संक्रमण
पाल्पामा शनिबार ८० संक्रमितले कोरोना जिते, ५० जनामा संक्रमण जिल्लामा पछिल्ला २४ घण्टामा थप ८० संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका ८० जना संक्रमितले कोरोना जितेका हुन् ।
Weather Update