Shittalpati
एनआरएन स्कटल्याण्डका अध्यक्ष भण्डारीलाई जन्म ठाउँ गुल्मीमा भव्य स्वागत
एनआरएन स्कटल्याण्डका अध्यक्ष भण्डारीलाई जन्म ठाउँ गुल्मीमा भव्य स्वागत गैर आवासीय नेपाली संघ (एनआरएन), राज्य समन्वय परिषद् स्कटल्याण्डका अध्यक्ष काशिराम भण्डारीलाई जन्म गाउँ गुल्मीमा भव्य स्वागत गरिएको छ ।
रामपुरमा मृत अवस्थामा पुरुष फेला
रामपुरमा मृत अवस्थामा पुरुष फेला जिल्लाको रामपुर नगरपालिका ४ बडेमानमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
एमालेले उठाएका माग संविधान विपरीतः मुख्य मन्त्री केसी
एमालेले उठाएका माग संविधान विपरीतः मुख्य मन्त्री केसी लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के.सी.ले प्रतिपक्षी दल नेकपा एमाले पार्टीले संविधान विपरित माग उठाएर संसद् अवरुद्ध गरिरहेको बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री के.सी.ले एमाले पार्टीले बर्षाैसम्म आन्दोलन गरे पनि एमालेले उठाएका माग संविधान विपरितको माग भएकाले कहिल्यै पुरा नहुँने बताए...
पाल्पा काँग्रेसको प्रदेश सभा क्षेत्रीय अधिवेशन : सभापतिमा को–को भए विजयी ?
पाल्पा काँग्रेसको प्रदेश सभा क्षेत्रीय अधिवेशन : सभापतिमा को–को भए विजयी ? नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत पाल्पाको प्रदेश सभा क्षेत्रीय अधिवेशनको अन्तिम मत परिणाम आएको छ । पाल्पाका ४ वटा प्रदेश कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनको अन्तिम मत परिणाम आएको छ ।
महाधिवेशनमा काँग्रेस, ‘संगठन हाक्ने नेतृत्व खोज्दैछौं’
महाधिवेशनमा काँग्रेस, ‘संगठन हाक्ने नेतृत्व खोज्दैछौं’ नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद हरिप्रसाद नेपालले महाधिवेशनबाट संगठनलाई हाक्ने नेतृत्वको खोजीमा काँग्रेस रहेको बताएका छन् ।
आइतबारदेखि मौसममा सुधार हुने
आइतबारदेखि मौसममा सुधार हुने अरब सागरमा बनेको न्यूनचापीय प्रणालीबाट प्रभावित मौसम अगामी आइतबारदेखि क्रमिक सुधार हुँदै जाने भएको छ ।
कचल फाँट सिँचाइको मन्त्री रानाद्वारा अनुगमन
कचल फाँट सिँचाइको मन्त्री रानाद्वारा अनुगमन लुम्बिनी प्रदेशका उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री वीर बहादुर रानाले कचल फाँट सिँचाइ योजनाको अनुगमन गरेका छन् । मन्त्री रानाले लामो समयदेखि अवरुद्ध रहेको तिनाउ गाउँपालिका–१ कचलको कचल फाँट सिँचाइ योजनाको अनुगमन गरेका हुन् ।
पाल्पामा शुक्रबार आठ नयाँ संक्रमित थपिए
पाल्पामा शुक्रबार आठ नयाँ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।
सन्दर्भ : विश्व शौचालय दिवस, पाल्पामा पर्याप्त शौचालय नै छैनन्
सन्दर्भ : विश्व शौचालय दिवस, पाल्पामा पर्याप्त शौचालय नै छैनन् रैनादेवी छहराकी विष्णुमाया थापा नागरिकता बनाउन तानसेन आइन् । उनी बस चढेर गुल्मी घुम्टी रोडमा ओर्लिन् । थापालाई पिसावले च्यापेकाले यताउती शौचालय छ कि भनेर हेरिन् तर त्यहाँ कतै देखिनन् । सार्वजनिक शौचालय त थियो तर वर्षौदेखि प्रयोग विहीन । शौचालय कतै नदेखिपछि उनी सडक छेउमा गएर पिसाव गर्न बाध्य...
आज काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन हुँदै
आज काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन हुँदै नेपाली काँग्रेसले १४ औँ महाधिवेशन अन्तर्गत आज देशैभरका प्रदेश सभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदै छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश सभा निर्वाचन क्षेत्र अन्तर्गतका क्षेत्रमा शुक्रवार अधिवेशन हुन लागेको हो । अधिवेशनको पाल्पामा पनि तयारी पुरा भएको नेपाली काँग्रेस पाल्पाले जनाएको छ ।
महामारीमा खटिने स्वास्थ्यकर्मी र कर्मचारी सम्मानित
महामारीमा खटिने स्वास्थ्यकर्मी र कर्मचारी सम्मानित कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मी र कर्मचारी सम्मानित भएका छन् । जिल्लाको रेसुङ्गा नगर सरकारले महामारीमा खटिनेहरुलाई सम्मान गरेको हो । नगर सरकारले स्वास्थ्यकर्मी र कर्मचारी गरी ४८ जनालाई सम्मान गरेको छ । सम्मानित व्यक्तिहरुलाई नगरप्रमुख डिल्लीराज भूषालले एक कार्यक्रमका बिच सम्मान गरेका छन् ।
पाल्पामा बेमौसमी वर्षाले तीन करोडको क्षति, कहाँ कति ?
पाल्पामा बेमौसमी वर्षाले तीन करोडको क्षति, कहाँ कति ? पाल्पामा बेमौसमी वर्षाले धानबालीमा पुर्‍याएको क्षतिको विवरण आएको छ । कार्तिकमा परेको बेमौसमी बर्षाको कारण कृषकहरुले लगाएको धानवालीमा तीन करोड बढीको क्षति गरेको छ । पाल्पा कृषि ज्ञान केन्द्रका अनुसार ३ दिनसम्म परेको अविरल बर्षाको कारण यहाँ ३ करोड ४० लाख बराबरको धान नोक्सान भएको हो ।
Weather Update