ब्रिटिस काउन्सिलको इन्टरनेशनल स्कुल अवार्ड पाल्पाको प्यारागनलाई
बुधबार, माघ १२, २०७८

पाल्पामा मंगलबार ४७ जनामा संक्रमण पुष्टि
मंगलबार, माघ ११, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ४७ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

रेसुङ्गा नगरपालिकामा कृषकलाई त्रिपाल र कर्नी वितरण
सोमबार, माघ १०, २०७८
जिल्लाको रेसुङ्गा नगरपालिकामा कृषकहरुलाई त्रिपाल तथा कर्नी वितरण गरिएको छ । रेसुङ्गा नगरपालिका वडाकार्यालय १ ले आइतबार २५ जना कृषकहरुलाई त्रिपाल तथा कर्नी वितरण गरेको हो ।
.jpg)
कर्मचारीमा कोरोना देखिएपछि गुल्मी प्रशासन कार्यालयको सेवा बन्द
सोमबार, माघ १०, २०७८
कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरेको छ ।

सहिद सप्ताह सुरु : पहिलो दिन शास्त्रीको सम्झाना
सोमबार, माघ १०, २०७८
पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्याउने चार सहिदको सम्झनामा आजबाट सहिद सप्ताह सुरु भएको छ ।

पाल्पामा जोखिम बढ्यो, छैन सतर्कता
सोमबार, माघ १०, २०७८
जिल्लामा दिनहुँ कोरोना संक्रमणको जोखिम तीव्र रुपमा बढ्दै गए पनि सतर्कता अपनाइएको छैन । जिल्ला प्रशासन कार्यालय पाल्पाले संक्रमण रोकथामका लागि आदेश जारी गरेको छ, तर आदेशको कतै पालना भएको छैन । जसले गर्दा यहाँका घर–घरै संक्रमणका बिरामी बढेका छन् ।

पाल्पामा आइतबार थप ४३ जनामा संक्रमण पुष्टि
आइतबार, माघ ९, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ४३ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

बोर्डको निर्णय : वैशाखमा एसइई, जेठमा १२ को परीक्षा गर्ने
आइतबार, माघ ९, २०७८
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले एसइई वैशाखमा र १२ को जेठमा गर्ने निर्णय गरेको हो ।

पाल्पामा सडक कार्यालयका नासु मृत फेला
आइतबार, माघ ९, २०७८
सडक पूर्वाधार विकास कार्यालय पाल्पाका नायव सुब्बा रामबहादुर भुजेल मृत अवस्थामा फेला परेका छन् ।

आइतबार देशभरका अदालत बन्द रहने
शनिबार, माघ ८, २०७८
आइतबार देशभरका अदालत बन्द हुने भएका छन् । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा देशभरका अदालतहरु बन्द हुने भएका हुन् ।

तानसेनका महिलालाई नेतृत्व विकास तालिम
शनिबार, माघ ८, २०७८
तानसेनका महिलाहरुलाई नेतृत्व विकास तालिम दिइएको छ । मैत्री क्लव तानसेन र तानसेन नगरपालिका–३ वडा कार्यालयको आयोजनामा महिलाहरुलाई तालिम दिइएको हो ।

पाल्पामा शनिबार ६४ संक्रमित थपिए
शनिबार, माघ ८, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ६४ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ६४ जनामा संक्रमण पुष्टि भएको हो ।