Shittalpati
प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन सम्बन्धी अन्तरक्रिया
प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन सम्बन्धी अन्तरक्रिया जिल्लाको तानसेनमा प्रजनन् स्वास्थ्य अधिकार र सुक्षित गर्भपतन सम्बन्धी अन्तरक्रिया भएको छ । आइपास नेपाल र एसएसइसिपिजीको आयोजनमा प्रजनन् स्वास्थ्य अधिकार र सुक्षित गर्भपतन सेवाको पैरवीका लागि जिल्लाका पत्रकारहरुसँग अन्तक्र्रिया भएको हो ।
पाल्पामा मतदाता शिक्षा दिदैं काँग्रेसका उम्मेदवार
पाल्पामा मतदाता शिक्षा दिदैं काँग्रेसका उम्मेदवार नेपाली काँग्रेस पाल्पाले मतदाता शिक्षालाई प्रभावकारी रुपमा अगाडि बढाएको छ । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने भएपछि जनताको घरदैलोमा पुगेर मतदाता शिक्षा प्रदान गरिएको बगनासकाली गाउँपालिकाको अध्यक्ष उम्मेदवार उम्मेदवार सुनिता अधिकारीले बताइन् ।
बागलुङका पत्रकारलाई पाल्पा प्रेस युनियनले गर्‍यो स्वागत
बागलुङका पत्रकारलाई पाल्पा प्रेस युनियनले गर्‍यो स्वागत नेपाल प्रेस युनियन पाल्पाले बागलुङबाट आएका पत्रकारहरुको एक टोलीलाई तानसेनमा स्वागत गरेको छ । प्रेस युनियनका केन्द्रीय सदस्य दिलिप पौड्याल, प्रेस युनियन बागलुङका सभापति प्रदिप पन्त, युनियन बागलुङका सचिव नारायण रिजालको टोलीलाई युनियनले एक कार्यक्रमका बिच स्वागत गरेको हो ।
मनाइयो इदुल फित्र
मनाइयो इदुल फित्र पाल्पा सहित देशभरका मुस्लिम समुदायले नमाज पाठ गर्नाका साथै ठूलाबडाबाट आशीर्वाद लिएर इदुल फित्र पर्व मनाएका छन् । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन मंगलबार नमाज पाठ सकेपछि तीन दिनसम्म आफ्ना मान्यजनबाट आशीर्वाद लिने चलन छ ।
पाल्पामा गठबन्धनको उत्साहजनक घरदैलो–चुनावी सभा
पाल्पामा गठबन्धनको उत्साहजनक घरदैलो–चुनावी सभा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि पाल्पामा चुनावी सरगर्मी निकै बढेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान गरिएसँगै यहाँ चुनावी सरगर्मी बढेको हो । चुनावी मैदानमा उत्रिएका दल र स्वतन्त्र उम्मेदवार मत माग्न यतिखेर मतदाताको घर–घरमा पुगेका छन् ।
पाल्पामा गठबन्धनका उम्मेदवारलाई जिताउन संयुक्त अपिल
पाल्पामा गठबन्धनका उम्मेदवारलाई जिताउन संयुक्त अपिल सत्तारुढ दलहरुको पाँचदलीय गठबन्धनले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन सार्वजनिक अपिल गरेको छ । गठबन्धनले संयुक्त अपिल जारी गर्दै राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि पाल्पाका दश वटै स्थानीय तहका उम्मेदवारहरुलाई विजयी गराउन मतदाताहरु समक्ष अपिल गरेको हो ।
पाल्पामा गठबन्धनको घरदैलो अभियान जारी, वर्षाले रोकेन उम्मेदवारलाई
पाल्पामा गठबन्धनको घरदैलो अभियान जारी, वर्षाले रोकेन उम्मेदवारलाई स्थानीय तहको निर्वाचन आउन अब केही दिन मात्र बाँकी छ । बाँकी समयमा उम्मेदवारहरु मतदाताहरुको घर–घर पुग्दैछन् । राजनीतिक दलहरुले आ–आफ्ना उम्मेदवारहरुलाई जिताउन मतदाताको घरदैलोमा पुगेका छन् ।
मंगलबार सार्वजनिक बिदा
मंगलबार सार्वजनिक बिदा सरकारले वैशाख २० गते मंगलबार सार्वजनिक बिदा दिएको छ ।
मेघ गर्जन र चट्याङसहित वर्षा
मेघ गर्जन र चट्याङसहित वर्षा ,हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेकोे छ ।
युवाहरु भन्छन् : ‘खाडी जान बाध्य हामीलाई गाउँमै बस्ने वातावरण बनाइदेउ’
युवाहरु भन्छन् : ‘खाडी जान बाध्य हामीलाई गाउँमै बस्ने वातावरण बनाइदेउ’ गाउँका अरु युवा झैं काम र दामको खोजीमा रामपुरका युवा भुपिन्द्र श्रेष्ठ विदेश हानिए । उनले झण्डै १३ वर्ष पराइ भूमिमा बिताए । वैदेशिक रोजगारको सिलसिलामा दुबईमा रहेका उनी यतिबेला भने छुट्टिमा घर आएका छन् । उनलाई विदेशी भूमिमा काम गर्ने रहर त छैन तर, देशमै बसेर गर्ने उद्यम पनि...
को हुन् जनताले विश्वास गरेका सन्तोष थापा  ?
को हुन् जनताले विश्वास गरेका सन्तोष थापा ? सन्तोष थापा मगर पाल्पाको माथागढी गाउँपालिकाका मतदाताका निम्ति कुनै नौलो नाम होइन । स्थानीय सरकारको संस्थापक प्रमुख भएर माथागढी गाउँपालिकामा भिजेका थापा विकासका पर्याय हुन् ।
राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि गठबन्धनलाई भोट
राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि गठबन्धनलाई भोट स्थानीय तहको निर्वाचन नजिकिएसँगै पाल्पामा गठबन्धनका उम्मेदवारहरुलाई जिताउन सत्ता गठबन्धन दलहरु कस्सिएका छन् । उनीहरुले ठाउँ ठाउँमा चुनावी सभादेखि घरदैलो कार्यक्रमलाई व्यापक बनाएका छन् ।
Weather Update