Shittalpati
तानसेनमा तीन सय बढी तोपका गोला भेटिए
तानसेनमा तीन सय बढी तोपका गोला भेटिए जिल्लाको तानसेनमा तीन सय बढी तोपका गोला भेटिएका छन् । यहाँको जिल्ला अस्पताल नजिकै गोलाखानामा घडेरी खन्ने क्रममा तीन सय ३० भन्दा बढी तोपका गोला भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
काँग्रेस संसदीय दलको नेतामा गगन लड्ने पक्का, शेखरले सहयोग गर्ने
काँग्रेस संसदीय दलको नेतामा गगन लड्ने पक्का, शेखरले सहयोग गर्ने नेपाली काँंग्रेसको संसदीय दलको नेतामा संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा नै उम्मेदवार बन्ने पक्का भएको छ । शेखर कोइरालाले थापालाई नै समर्थन गर्ने भएपछि उनी संंसदीय दलको नेतामा लड्ने पक्का भएको हो ।
पाल्पा एमालेको निर्वाचन समीक्षा
पाल्पा एमालेको निर्वाचन समीक्षा नेकपा एमाले पाल्पाले पनि निर्वाचन समीक्षा गरेको छ । एमालेले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका विषयमा समीक्षा गरेको हो । समीक्षा कार्यक्रममा एमालेका दशवटै पालिकाका प्रमुखहरुले निर्वाचनका विषयमा जानकारी गराएका थिए । उनीहरुले आ–आफ्नो पालिकामा एमालेका उम्मेदवारले प्राप्त गरेको मत परिणाम र निर्वाचनको अवस्थामा विषयमा पार्टी नेतृत्वलाई...
रैथाने बाली लोप हुँदै
रैथाने बाली लोप हुँदै उन्नत तथा ‘हाइब्रिड’ जातको बीउको बढ्दो प्रयोगका कारण रैथाने बाली लोपहुँदै गएका छन् । थोरै जमिनमा धेरै उत्पादन लिन आधुनिक, उन्नत तथा ‘हाइब्रिड’ जातको बालीतर्फ किसान आकर्षित हुँदा रैथाने (स्थानीय) बाली लोप हुन थालेका हुन् ।
काँंग्रेस ससंदीय दलको निर्वाचन बुधबार
काँंग्रेस ससंदीय दलको निर्वाचन बुधबार काँग्रेसमा संसदीय दलको नेता चयनका लागि बुधबार अर्थात् पुस ६ गते निर्वाचन हुने भएको छ । काँग्रेस निर्वाचन समितिले संसदीय दलको नेता चयनका लागि पुुस ६ निर्वाचन गर्ने भएको हो ।
नयाँ सांसदहरूको शपथ पुस ७ मा
नयाँ सांसदहरूको शपथ पुस ७ मा मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा निर्वाचित सांसदहरूको शपथ पुस ७ गते हुुने भएको छ । संघीय संसद् सचिवालयले पुस ७ गते दिउँसो १ बजेको लागि शपथको समय निर्धारण गरेको हो ।
न्यूनचापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना
न्यूनचापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना भारतको विहारमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशका पूर्वी भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जाडो बढेसँगै इन्फ्लुएन्जाको जोखिम
जाडो बढेसँगै इन्फ्लुएन्जाको जोखिम जाडोयामसँगै इन्फ्लुएन्जा (फ्लु) सङ्क्रमण जोखिम बढेको छ । जाडोमा सक्रिय हुने इन्फलुएन्जा भाइरस बच्चादेखि युवा र वृद्धवृद्धामा इन्फ्लुएन्जाको सङ्क्रमण हुँने गर्दछ । दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई इन्फ्लुएन्जाको सङ्क्रमण बढी हुने गर्दछ ।
तालिम पछि उपमेयर र उपाध्यक्षहरूले भने ‘अब हामी सहज रुपमा न्याय सम्पादन गर्छौ’
तालिम पछि उपमेयर र उपाध्यक्षहरूले भने ‘अब हामी सहज रुपमा न्याय सम्पादन गर्छौ’ रुपन्देहीका स्थानीय तहका उपमेयर र उपाध्यक्षहरुले न्याय सम्पादन सम्बन्धी तालिम लिएपछि आफुहरु न्याय सम्पादनमा केही सक्षम भएको विश्वास व्यक्त गरेका छन् । पाल्पाको तानसेनमा भएको तीन दिने न्याय क्षेत्रको नेतृत्व विकास तथा सशक्तिकरणको तालिम पछि उनीहरुले केही हदसम्म भएपनि आफुहरु न्याय सम्पादन गर्न सक्षम बनेको बताएका हुन् ।
फरक क्षमता भएका विद्यार्थीलाई प्रविधिको अभाव
फरक क्षमता भएका विद्यार्थीलाई प्रविधिको अभाव गुल्मीको रेसुङ्गा नगरपालिका–९ मा रहेको तम्घास माध्यमिक विद्यालयमा बहिरा र बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई अध्यापन गराइन्छ । यहाँ जिल्लाको मालिका बाहेक अन्य ११ पालिकाका ३० विद्यार्थी छन् । विसं २०५९ देखि आवाससहित अपाङ्गता भएका विद्यार्थीलाई अध्यापन सुरु गरिए पनि हालसम्म आधुनिक प्रविधिको व्यवस्था नहुँदा विद्यार्थी पुरानै शैलीमा पढ्न र सिक्न...
विद्यार्थीहरूलाई न्यानो कपडा
विद्यार्थीहरूलाई न्यानो कपडा जिल्लाको माथागढीमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । बेथल जुनियर रेडक्रस सर्कल (बेथल बोर्डिङ स्कुल) तानसेनले माथागढी गाउँपालिका–५, हात्तिलुङ, धामिघामा रहेको कौडे प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।
चार जना प्रहरी मारिए
चार जना प्रहरी मारिए पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तमा आइतबार एउटा प्रहरी चौकीमा भएको आक्रमणमा चार प्रहरीको मृत्यु हुनका साथै अन्य चार जना घाइते भएका छन् ।
Weather Update