आज स्थानीय तह उपनिर्वाचन
आइतबार, मंसिर १६, २०८१

‘नगरको विकासमा जनताको सुझाव अपरिहार्य’
आइतबार, मंसिर १६, २०८१
जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले नगरको विकासमा जनताको सुझाव अपरिहार्य रहेको बताएका छन् । रामपुर नगरपालिकाको आयोजना र सीताकुण्ड मिडिया प्रा.लि. रामपुर पाल्पाको सहजीकरणमा भएको नगरपालिकाको प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदै उनले जनताको सुझाव नगर विकासका लागि अपरिहार्य रहेको बताएका हुन् ।

स्थानीय तह उपनिर्वाचन: मतदान हुँदै , मत परिणाम वेबसाइटमै हेर्न सकिने
आइतबार, मंसिर १६, २०८१
स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आज विश्व एड्स दिवस : नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो
आइतबार, मंसिर १६, २०८१
आज ३७ औँ विश्व एड्स दिवस । हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरिन्छ । एड्स तथा यौन रोग सम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै छ ।

गम्भीर रोगका बिरामीले पाए पुनर्जीवन
शनिबार, मंसिर १५, २०८१
बर्दिया जिल्ला गेरुवा गाउँपालिका–६ मनाउका महावीर थारुको डेढ वर्षअघि मुखमा घाउ निस्कियो । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा चिकित्सकले मुखको क्यान्सरको आशड्ढा गरेर चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा जान सल्लाह दिए ।

रामेछापमा जिप दुर्घटना : वडा अध्यक्षसहित पाँचजनाको मृत्यु, तीन घाइते
शुक्रबार, मंसिर १४, २०८१
रामेछापमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालिका रहेका छन् ।

मौन अवधि सुरु : उम्मेदवार मौन, निर्वाचन आयोग जागा
शुक्रबार, मंसिर १४, २०८१
मंसिर आगामी आइतबार हुने स्थानीय तह उपनिर्वाचनको लागि बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । मौन अवधि सुरु भएसँगै राजनीतिक दल र उम्मेदवारको प्रचार–प्रसार बन्द भएको छ ।

शान्त र हिंसारहित समाजका लागि सबै सचेत हुन आवश्यक छ : नगर प्रमुख थापा
बिहीबार, मंसिर १३, २०८१
जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले शान्त र हिंसारहित समाज निर्माणका लागि सबै वर्ग सचेत हुन आवश्यक रहेको बताएका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत रामपुर नगरपालिका न्यायिक समितिले वडा नं.४ देविस्थानमा आयोजना गरेको न्यायिक समितिसँग प्रहरी साझेदारी कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले यस्तो...

गाईपालक किसानलाई पालिकाद्वारा अनुदान
बिहीबार, मंसिर १३, २०८१
गाईपालक किसानलाई यहाँको सत्यवती गाउँपालिकाले अनुदान दिने भएको छ । पहिलो बेत ब्याउने गाई पाल्नेलाई प्रति गाई रु दश हजार अनुदान दिने निर्णय गरेको हो । गाईपालक किसानलाई पहिलो पटक प्रोत्साहनस्वरुप अनुदान वितरण गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
बिहीबार, मंसिर १३, २०८१
अरुणखोलाको रिपाहाघाटमा झोलुङ्गे पुल निर्माण भएको छ । निस्दी गाउँपालिका–४ रिपाहा र नवलपुर ९नवलपरासी सुस्तापूर्व० को मध्यविन्दु नगरपालिका–१४ जोड्ने गरी रिपाहाघाटमा पुल निर्माण गरिएको हो ।

रामपुरमा जेसिसको सम्भाव्यता अध्ययन गर्दै पाल्पा जेसिज
बिहीबार, मंसिर १३, २०८१
पाल्पा जेसिजले रामपुरमा जेसीसको सम्भाव्यता अध्ययन थालेको छ । उसले रामपुर जेसिसको आवश्यकता र सम्भाव्यताको लागि रामपुर पुगेर अध्ययन थालेको हो ।

रामपुरमा डेंगी रोग सम्बन्धी सचेतना
बिहीबार, मंसिर १३, २०८१
जिल्लाको रामपुरमा डेंगी रोगसम्बन्धी सचेतनाका कार्यक्रम गरिएको छ । साविकको रामपुर गाविसका महिला स्वयंमसेविकाहरुलाई डेंगी रोग रोकथाम सम्बन्धी सचेतना प्रदान गरिएको हो ।

पाल्पा अस्पतालको न्यूनतम सेवा मापदण्डमा सुुधार, पायो ६४ प्रतिशत अंक
बुधबार, मंसिर १२, २०८१
न्युनतम सेवा मापदण्डको आधारमा जिल्ला अस्पताल पाल्पाले ६४ प्रतिशत अंक प्राप्त गरेको छ । विभिन्न सूचकका आधारमा मापन गरिँदा अस्पतालले सो अंक पाएको हो । यो विगतको तुलनामा सुधारोन्मुख अंक हो । अघिल्लो वर्षको मापन अनुसार ५४ प्रतिशत रहेकोमा अहिले १० प्रतिशत बढेको हो । २०२१ मा गरिएको मूल्याङ्कनमा अस्पतालले...