Shittalpati
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा लुम्बिनी प्रदेशमा  आज (सोमबार) सार्वजनिक बिदा दिइएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार सूचना जारी गर्दै प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने जनाएको हो । 
भोली लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
भोली लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा लुम्बिनी प्रदेशमा  भोली (सोमबार) सार्वजनिक बिदा दिइएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार सूचना जारी गर्दै प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने जनाएको हो । 
लुम्बिनी प्रदेशका सहकारीको वर्गीकरण गरिँदै
लुम्बिनी प्रदेशका सहकारीको वर्गीकरण गरिँदै लुम्बिनी प्रदेश सरकारले सहकारी संस्थाको वर्गीकरण गर्ने भएको छ । लुम्बिनी प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष टीकाराम पोख्रेलले विभिन्न पाँच भागमा सहकारी वर्गीकरण गर्न लागिएको जानकारी दिए । 
गुल्मीमा ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु
गुल्मीमा ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर आज विहान अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६० मिटर तल खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लु३त ५११२ नंको ट्रयाक्टरका सहचालक कालीगण्डकी –२ अर्बेनीका ५५ वर्षीय देवबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
पार्टीको विधान विपरित बोल्ने छुट कसैलाई छैन : नेता घिमिरे
पार्टीको विधान विपरित बोल्ने छुट कसैलाई छैन : नेता घिमिरे नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा प्रखरवक्ता गुरुराज घिमिरेले  पार्टीको विधान विपरित बोल्ने छुट कसैलाई पनि नभएको बताएका छन् । नेपाली काँग्रेस रुरुक्षेत्र गाउँपालिका गुल्मीको दोस्रो सम्मेलनलाई सम्वोधन गर्दै नेता घिमिरेले पार्टी भित्र रहेर विधान विपरित बोल्ने छुट कसैलाई पनि रहेको बताएका हुन् ।  
मासिँदै सिमसार, हराउँदै जलपन्छी
मासिँदै सिमसार, हराउँदै जलपन्छी जिल्लाका विभिन्न ठाउँमा रहेका सिमसार क्षेत्रहरू मासिँदै गएका छन् । अव्यवस्थित बसोबास, अतिक्रमण, विकास निर्माण, जलवायु परिवर्तनको असरलगायत कारण सिमसार क्षेत्रहरू मासिँदै गएका हुन् ।
आज विश्व सिमसार दिवस मनाइँदै
आज विश्व सिमसार दिवस मनाइँदै विश्व सिमसार दिवस आज मनाइँदै छ । हरेक वर्षको फेब्रुअरी २ मा चेतना मुलक विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदै आएको छ । सिमसारलाई जैविक विविधताको हिसाबले महत्वपूर्ण क्षेत्र मानिन्छ । सिमसार क्षेत्रले विभिन्न प्रजातिका जीव तथा वनस्पतिलाई आश्रय दिने गरेको छ ।
प्रेस युनियन पाल्पाले माझी समुदायमा पुगेर गर्यो  अन्तरक्रिया
प्रेस युनियन पाल्पाले माझी समुदायमा पुगेर गर्यो अन्तरक्रिया नेपाल प्रेस युनियन पाल्पा शाखाले माझी समुदायमा पुगेर अन्तरक्र्रिया कार्यक्रम गरेको छ ।  युनियनले शनिबार तानसेन नगरपालिका– १३ छेर्लुङस्थित माझी समुदायमा पुगेर कार्यक्रम गरेको हो । 
दुर्घटनामा एक जनाको मृत्यु, नौ घाइते
दुर्घटनामा एक जनाको मृत्यु, नौ घाइते पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को दुम्कीवास जङ्गलमा बस र इभि हाइस एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य नौ जना घाइते भएका छन् । 
वडाध्यक्ष पोखरेलको लोभलाग्दो कृषि कर्म
वडाध्यक्ष पोखरेलको लोभलाग्दो कृषि कर्म स्थानीय तहमा वडाका दैनिक काम काजमा वडाध्यक्षको व्यस्तता बढ्दो छ । पालिकाका प्रमुख, उपप्रमुखभन्दा वडाध्यक्षलाई वडाभित्रका काममा भ्याइनभ्याई नै हुन्छ । वडाको व्यस्त जिम्मेवारीले घरायसी काम काज, कृषि व्यवसायमा वडाध्यक्षले समय व्यवस्थापन गर्न गाह्रो हुन्छ । तर पाल्पाको रामपुर नगरपालिका–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले भने समय व्यवस्थापन गर्दै लोभलाग्दो कृषि...
आज तिलकुन्द चौथी व्रत
आज तिलकुन्द चौथी व्रत आज तिलकुन्द चौथी व्रत पवित्र तिल र कुन्द भगवानलाई चढाएर मनाइँदै छ ।  हरेक वर्ष माघ शुक्ल पक्षका दिन यस चौथीलाई गणेश जयन्तीका, विनायक चौथी वा वरद चौथीका रूपमा समेत मनाउने गरिन्छ ।
आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु
आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु संघीय संसद्को हिउँदे अधिवेशन आज माघ १८ गते (शुक्रबार) देखि सुुरु हुने छ । अधिवेशन अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्दैछ ।
Weather Update