Shittalpati
दुर्लभ चराको बासस्थान बन्दै रेसुङ्गा–मदाने वन
दुर्लभ चराको बासस्थान बन्दै रेसुङ्गा–मदाने वन “रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्र दुर्लभ चराको मुख्य बासस्थान बन्दै गएको छ”, नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले भने, “विश्वमा पाइने दुर्लभ चरामध्ये यहाँ छ प्रजाति भेटिएका छन् ।”
विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे
विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ ।
सेन्ट कपितानियो स्कुलले गर्‍यो पदक विजेता विद्यार्थीलाई सम्मान
सेन्ट कपितानियो स्कुलले गर्‍यो पदक विजेता विद्यार्थीलाई सम्मान सेन्ट कपितानियो स्कुल तानसेन पाल्पाद्वारा पदक विजेता विद्यार्थीलाई सम्मान गरेको छ । श्रीनगर हबको आठौं कन्भेन्सनमा सहभागी भई विभिन्न विधामा प्रथम तथा द्वितीय भई पदक विजेतालाई सम्मान गरेको हो ।
घुस लिएको अभियोगमा महतोविरुद्ध मुद्दा दायर
घुस लिएको अभियोगमा महतोविरुद्ध मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रका कार्यरत फोरमेन विर्जुकुमार महतोविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 
५.३ रेक्टरस्केलको भूकम्प
५.३ रेक्टरस्केलको भूकम्प देशका विभिन्न ठाउँहरुमा भूकम्प आएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ बजेर ४० मिनेटरमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको हो ।
विभिन्न स्थानमा एकै दिन नौ जना मृत फेला
विभिन्न स्थानमा एकै दिन नौ जना मृत फेला देशका विभिन्न स्थानमा एकै दिन नौ जना मृत अवस्थामा फेला परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गुल्मी, रूपन्देही, स्याङ्जा, नवलपरासी पूर्व, सुर्खेत, मकवानपुर, सुनसरी, काभ्रे, मोरङ लगायत जिल्लाका छुट्टाछुट्टै स्थानमा ९ जना व्यक्ति मृत अवस्थामा फेला परेका हुन् ।
मनसुन लम्बियो : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’
मनसुन लम्बियो : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’ जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ ।     
आगलागीबाट बच्न टुुँडिखेलमा कृत्रिम अभ्यास
आगलागीबाट बच्न टुुँडिखेलमा कृत्रिम अभ्यास शनिबार बिहान एकाएक तानसेनस्थित टुँडिखेलमा फुसको छानो भएका घरबस्तीमा आगलागी भयो । आगलागी भएको सूचना प्रहरी कन्ट्रोलमा आयो । प्रहरी सेटबाट तत्कालै विपद् व्यवस्थापनलाई जानकारी गराइयो । एम्बुलेन्स र दमकल साइरन बजाउँदै टुँडिखेल पुगे । 
आज विश्व अहिंसा दिवस
आज विश्व अहिंसा दिवस आज विश्व अहिंसा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघको आÞवानमा अहिंसावादी नेता महात्मा गान्धीको जन्मदिनको अवसर पारेर राष्ट्रसंघ आवद्ध मुलुकहरुमा सन् २००७ देखि हरेक बर्ष अक्टोबर २ अर्थात आजकै दिन विश्व अहिंसा दिवस मनाउने गरिन्छ ।
विषय केन्द्रीत ध्यान गर सबै काम सफल हुन्छ : बौद्ध धर्म गुरु डा. बज्राचार्य
विषय केन्द्रीत ध्यान गर सबै काम सफल हुन्छ : बौद्ध धर्म गुरु डा. बज्राचार्य बौद्ध धर्म गुरु डा. कविन्द्र बज्राचार्यले बुद्ध उपदेश, बुद्ध शिक्षा आधुनिक युग सुहाउँदो रहेको बताएका छन् । धर्मचक्र बौद्ध युवा संघ तानसेनको वार्षिक साधारण सभा तथा आठौं अधिवेशनलाई सम्बोधन गर्दै बौद्ध गुरु डा.बज्राचार्यले बौद्ध शिक्षा तथा उपदेशहरु जीवनका लागि सबैभन्दा उपयुक्त शिक्षा भएकाले नियम संगत पालना गर्न कार्यक्रममा सहभागीहरु लाई...
आज जेष्ठ नागरिक दिवस मनाइँदै
आज जेष्ठ नागरिक दिवस मनाइँदै आज ३३ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘सबै पुस्ताका लागि जेष्ठ नागरिकको मानवअधिकार बारे विश्वव्यापी घोषणा गरिएका वाचा पुरा गरौं’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ दिवस मनाउन लागिएको हो ।
पाल्पामा नेपाल वडासंघ गठन
पाल्पामा नेपाल वडासंघ गठन पाल्पामा नेपाल वडासंघ गठन भएको छ । तानसेनमा भएको जिल्लाका वडा अध्यक्षहरुको भेलाले वडासंघ गठन गरेको हो ।
Weather Update