Shittalpati
जनताको समस्या समाधानमा निरन्तर लागेका छौं : पाल्पा काँग्रेस
जनताको समस्या समाधानमा निरन्तर लागेका छौं : पाल्पा काँग्रेस नेपाली काँग्रेस पाल्पाले जनताको समस्या समाधानमा निरन्तर लागेको बताएको छ । पार्टीका जिल्ला सभापति तथा लुम्बिनी प्रदेश सांसद् वीरबहादुर रानाद्वारा जारी अपिलमा कोरोना महामारीको बेला सिर्जित जनताको समस्या समाधानमा आफुरुहरु निरन्तर लागिपरेको बताइएको हो ।
पाल्पा तरुण दलले भन्यो ‘संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक’
पाल्पा तरुण दलले भन्यो ‘संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक’ नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलले संसद् विघटन असंंवैधानिक र अलोकतान्त्रिक भएको ठलहर गरेको छ । तरुण दलले विहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।
गुल्मीमा संसद् विघटनको विरुद्ध काँग्रेस भातृ संगठनको विरोध
गुल्मीमा संसद् विघटनको विरुद्ध काँग्रेस भातृ संगठनको विरोध जिल्लामा नेपाली काँग्रेसका भातृ संगठनहरुले प्रतिनिधि सभा विघटनको विरुद्धमा विरोध जनाएका छन् । मंगलबार नेपाल तरुण दल, नेपाल महिला संघ र नेपाल विद्यार्थी संघले संसद् विघटनको विरुद्धमा असहमती जनाउदै प्रेस विज्ञप्ति जारी गरेका हुन् ।
संसद् विघटनका विरुद्ध गुल्मी काँग्रेस
संसद् विघटनका विरुद्ध गुल्मी काँग्रेस प्रतिनिधि सभाको विघटनका विरुद्ध नेपाली काँग्रेस गुल्मीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा यहि जेठ ७ गते मध्यरातीमा भएको असंवैधानिक कदमप्रति काँग्रेसले गम्भीर ध्यान आकृष्ट गरेको हो ।
संसद विघटन गर्नु अलोकतान्त्रिक : पाल्पा काँग्रेस
संसद विघटन गर्नु अलोकतान्त्रिक : पाल्पा काँग्रेस नेपाली काँंग्रेस पाल्पाले प्रतिनिधि सभा विघटन अलोकतान्त्रिक भएको ठहर गरेको छ । आईतबार काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेस भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदारहँदै सार्वभौम प्रतिनिधिसभा विघटनको निष्कर्षमा पुग्नु कदापी संवैधानिक र लोकतान्त्रिक...
प्रतिनिधिसभा फेरी विघटन, कात्तिक २६ र मङ्सिर ३ मा निर्वाचन हुने
प्रतिनिधिसभा फेरी विघटन, कात्तिक २६ र मङ्सिर ३ मा निर्वाचन हुने प्रधानमन्त्री केपी ओलीको सिफारिसमा मध्यरातमा फेरि प्रतिनिधिसभा विघटन भएको छ । शुक्रबार राति आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर ओलीले १२ः५० मा प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले एक घण्टापछि १ बजेर ४९ मिनेटमा घोषणा गरेकी हुन् । .
प्रधानमन्त्रीमा ओलीको पनि दाबी
प्रधानमन्त्रीमा ओलीको पनि दाबी नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् ।
राष्ट्रियसभा निर्वाचनःगृहमन्त्रीलाई हराउदै स्वतन्त्र उम्मेदवार देवकोटा विजयी
राष्ट्रियसभा निर्वाचनःगृहमन्त्रीलाई हराउदै स्वतन्त्र उम्मेदवार देवकोटा विजयी बागमती प्रदशेसमा सम्पन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् ।
सात मन्त्रीको पद सर्वोच्चद्वारा खारेज
सात मन्त्रीको पद सर्वोच्चद्वारा खारेज सर्वोच्च अदालतले वर्तमान सरकारमा रहेको गैर सांसद सात मन्त्रीको पद खारेज गरेको छ । बिहीबार प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित गैर सांसद सात मन्त्रीको निरन्तरतालाई असंवैधानिक ठहर गर्दै अन्तरिम आदेश दिएको हो ।
पाल्पा काँग्रेसले अक्सिजन सहयोग गर्ने
पाल्पा काँग्रेसले अक्सिजन सहयोग गर्ने कोभिड १९ को महामारीका बेला अक्सिजनको अभावले परेको समस्यालाई तत्काल समाधान गर्न माग गर्दै आएको पाल्पा काँग्रेसले जिल्लाका विभिन्न अस्पताल र आईसोलेशन सेन्टरलाई अक्सिजन सहयोग गर्ने भएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन : लुम्बिनीमा दुईजनाको उम्मेदवारी
राष्ट्रियसभा सदस्य निर्वाचन : लुम्बिनीमा दुईजनाको उम्मेदवारी राष्ट्रियसभाका उपनिर्वाचनमा लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ । यही जेठ १७ गते हुने निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट अर्घाखाँची मालारानी –५ का चन्द्रबहादुर खड्काले उम्मेदवारी दर्ता गरेका छन् ।
ओली फेरी बने प्रधानमन्त्री, शपथसँगै पुरानै मन्त्रीहरुलाई निरन्तरता
ओली फेरी बने प्रधानमन्त्री, शपथसँगै पुरानै मन्त्रीहरुलाई निरन्तरता प्रधानमन्त्री केपी शर्मा ओली पुनः प्रधानमन्त्री बनेका छन् । विपक्षी दलहरूले गठबन्धन सरकार बनाउन नसकेपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रबार पथ तथा गोपनीयताको शपथ समेत लिएका छन्  ।
Weather Update