Shittalpati
माथागढीको तीन वडामा काँग्रेस र एक वडामा एमाले विजयी
माथागढीको तीन वडामा काँग्रेस र एक वडामा एमाले विजयी जिल्लाको दश वटै स्थानीय तहमा निर्वाचनको मत गणना भइरहेको छ । यो समाचार तयार पार्दासम्म माथागढी गाउँपालिकामा चार वटा वडाको मत गणना सकिएको छ । जसमध्ये तीन वडामा काँग्रेस र एक वडामा नेकपा एमाले विजयी भएको छ ।
तानसेनका चार वडामा काँग्रेससहित गठबन्धन विजयी
तानसेनका चार वडामा काँग्रेससहित गठबन्धन विजयी जिल्लाको दश वटै स्थानीय तहमा निर्वाचनको मत गणना भइरहेको छ । यो समाचार तयार पार्दासम्म तानसेन नगरपालिकामा चार वटा वडाको मत गणना सकिएको छ । जसमा चारै वटा वडामा काँग्रेससहित गठबन्धन नै विजयी भएको छ । तानसेन नगरपालिकाको–१ म नेपाली काँग्रेसका सुनिल कुमार बस्याल विजयी भएका छन् ।
रामपुरका तीन वडामा काँग्रेस र एक वडामा एमाले विजयी
रामपुरका तीन वडामा काँग्रेस र एक वडामा एमाले विजयी जिल्लाको दश वटै स्थानीय तहमा निर्वाचनको मत गणना भइरहेको छ । यो समाचार तयार पार्दासम्म रामपुर नगरपालिकामा चार वटा वडाको मत गणना सकिएको छ । जसमा तीन वटा वडामा काँग्रेसको प्यानलै विजयी भएका छन् भने एक वडामा नेकपा एमालेको प्यानल विजयी भएको छ ।
रम्भा गाउँपालिका ५ मा एमालेको प्यानलै विजयी
रम्भा गाउँपालिका ५ मा एमालेको प्यानलै विजयी जिल्लाको रम्भा गाउँपालिका ५ ताहुँमा नेकपा एमालेको प्यानलै विजयी भएको छ । एमालेबाट वडा अध्यक्षमा उम्मेदवार बनेका खुमकान्त बस्यालको प्यानल विजयी भएको हो ।
पूर्वखोला १ मा एमालेको प्यानलै विजयी
पूर्वखोला १ मा एमालेको प्यानलै विजयी जिल्लाको पूर्वखोला गाउँपालिका –१ सिलुवामा नेकपा एमालेको प्यानलै विजयी भएको छ । एमालेबाट वडा अध्यक्षमा उम्मेदवार बनेका गिरमान आले सहितको प्यानल विजयी भएको हो । आलेले १ हजार ४ सय ८८ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका चुन बहादुर थापाले ४ सय ८६ मत ल्याए ।...
माथागढीको ८ मा काँग्रेसको प्यानलै विजयी
माथागढीको ८ मा काँग्रेसको प्यानलै विजयी जिल्लाको माथागढी गाउँपालिका– ८ बहादुरपुरमा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ । काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार बनेका डिलबहादुर ढेंगामगरको प्यानल विजयी भएको हो । वडाध्यक्षमा ढेंगामगरले ४ सय १० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नारायणसिंह ठाडाले ३ सय ३४ मत ल्याए । महिला, दलित महिला र...
‘कृषि र पर्यटनको विकास गरी रैनादेवीमा समृद्धि ल्याउँछु’
‘कृषि र पर्यटनको विकास गरी रैनादेवीमा समृद्धि ल्याउँछु’ जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्षमा उम्मेदवार रुक्मागत भट्टराईले कृषि र पर्यटन क्षेत्रको विकास गरी पालिकामा समृद्धि ल्याउने बताएका छन् । पाल्पाको राजनीतिक र सामाजिक क्षेत्रमा समेत परिचित भट्टराईले यहाँको सम्भावना कृषि र पर्यटनको रहेकाले त्यसको विकास गरी रैनादेवीको समृद्धि र विकास गर्ने बताए । एनजेडीसँगको कुराकानीमा भट्टराईले आफु...
‘तानसेन ३ लाई नमूना वडा बनाउँछु’
‘तानसेन ३ लाई नमूना वडा बनाउँछु’ तानसेन नगरपालिका ३ मा स्वतन्त्र उम्मेदवारी दिएका भुगोल प्रसाद बैजु( श्रेष्ठ)ले वडालाई देशकै नमूना वडा बनाउने बताएका छन् । योजना, घोषणापत्र सहित जनतासँग मत माग्दै घरदैलो गरेका बैजुले वडा अध्यक्षमा निर्वाचित भएमा वडाको समृद्धि र विकास गरी देशकै नमूना वडा बनाउने संकल्प गरेका हुन् ।
गठबन्धनका उम्मेदवार घरदैलो अभियानको अन्तिम चरणमा
गठबन्धनका उम्मेदवार घरदैलो अभियानको अन्तिम चरणमा वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि पाल्पाका विभिन्न पालिकाका गठबन्धनका उम्मेदवार घरदैलो अभियानको अन्तिम चरणमा पुगेका छन् । गाउँ गाउँका मतदातालाई आफ्नो पक्षमा रिझाउन घरदैलो अभियानमा केन्द्रीत उम्मेदवारले प्रचारप्रसारलाई अन्तिम चरणमा पुर्‍याएका हुन् ।
पाल्पामा निर्वाचन स्वच्छ,निष्पक्ष बनाउन दलहरुले गरे साझा प्रतिवद्धता
पाल्पामा निर्वाचन स्वच्छ,निष्पक्ष बनाउन दलहरुले गरे साझा प्रतिवद्धता पाल्पाका ७ राजनीतिक दलहरुले स्थानीयतह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मर्यादित, विश्वनीय र भयरहित बनाउन साझा प्रतिवद्धता व्यक्त गरेका छन् । पाल्पा विकास केन्द्रले तानसेनमा गरेको अन्तक्र्रिया तथा रेडियो बहस कार्यक्रममा बोल्दै जिल्लाका राजनीतिक दलहरुले निर्वाचन आचार संहिता पूर्ण रुपमा पालन गर्ने, राजनीतिक दलहरु बिच स्वच्छ भयरहित वातावरणमा प्रचार–प्रसार गर्ने, आ–आफ्ना...
एमालेका उम्मेदवार घरदैलोमा व्यस्त
एमालेका उम्मेदवार घरदैलोमा व्यस्त नेकपा एमालेले जिल्लाका दश वटै स्थानीय तहमा घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । उसले आफ्ना उम्मेदवारहरुलाई विजयी बनाउन मतदाताहरुको घर घरमा पुगेर मत मागेको छ । तानसेनमा एमालेका उम्मेदवारहरुले दिनहुँ जसो घरदैलो गरिहेका छन् । तानसेन नगरपालिका मेयरका उम्मेदवार धनेन्द्रराज घिमिरे, उपप्रमुख पदका उम्मेद्वार शशी श्रेष्ठ लगायतका वडा अध्यक्ष, सदस्यहरु...
पाल्पामा काँग्रेसका उम्मेदवारहरुको प्रण ‘हामी मालिक होइनौं, जनताका सेवक बन्छौं’
पाल्पामा काँग्रेसका उम्मेदवारहरुको प्रण ‘हामी मालिक होइनौं, जनताका सेवक बन्छौं’ जनताले चुनेर पठाएका जनप्रतिनिधिहरुलाई मेयर साव/अध्यक्ष ज्यू आदी नामले सम्बोधन गर्ने गरिन्छ । नाममा जसरी सम्बाधेन गरे पनि व्यवहारत : त्यस्तो नहुनु पर्ने हो । तर अधिकांस जनप्रतिनिधि जनताको सेवक हुँ भन्ने नै विर्सेर साव/अध्यक्ष ज्यू नै बन्ने प्रवत्ति यहाँ छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा...
Weather Update