गुल्मीमा राष्ट्रिय सभा गठबन्धनका उम्मेदवार बिच छलफल
मंगलबार, माघ ४, २०७८
सिंगो लुम्बिनीलाई काँग्रेसमय बनाउँछौं : सभापति पुन
मंगलबार, माघ ४, २०७८
नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिं पुनले सिंगो लुम्बिनी प्रदेशलाई काँग्रेसमय बनाउने बताएका छन् । मंगलबार नेपाली काँग्रेस पाल्पाले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै सभापति पुनले काँग्रेसको संगठनलाई थप सशक्त बनाई लुम्बिनीमा काँग्रेसमय बनाउने बताएका हुन् ।
गुल्मीमा एसका नेता एमालेमा प्रवेश
मंगलबार, माघ ४, २०७८
जिल्लामा नेकपा एकीकृत समाजवादी (एस) धुर्कोट गाउँपालिका उपाध्यक्ष एमाले प्रवेश गरेका छन् । समाजवादी प्रति असन्तुष्टि जनाउदै एसका नेता भेष बहादुर घर्ती नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
राष्ट्रिय सभा गठबन्धनका उम्मेदवार भन्छन्– ‘जनताको आवाज बुलन्द गर्न मत दिनुहोस्’
मंगलबार, माघ ४, २०७८
राष्ट्रियसभा निर्वाचनका उम्मेदवारहरुले जनताको आवाज बुलन्द गर्न आफुहरुलाई मत दिन मतदाताहरुसँग आग्रह गरेका छन् । लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीन जना उम्मेदवारहरुले सोमबार तानसेनमा मतदाताहरुसँगको परिचयात्मक कार्यक्रममा जनताको आवाज बुलन्द गर्न आफुलाई मत दिन आग्रह गरेका हुन् ।
गुल्मीको इस्मामा भएको अनियमितता र भ्रष्टाचारविरुद्ध काँग्रेसको प्रदर्शन
सोमबार, माघ ३, २०७८
गुल्मीको इस्मा गाउँपालिकाले अनियमितता र भ्रष्टाचार गरेको भन्दै नेपाली काँग्रेस इस्मा गाउँपालिकाले बिरोध गरेको छ । सोमबार गाउँपालिकाको कार्यालय नजिकै रहेको स्वास्थ्यचौकीको हलमा गाउँसभा चलिरहेकै समयमा नेपाली काँग्रेस इस्मा गाउँपालिकाले सोही हलबाहिर बिरोध कार्यक्रम गरेको हो ।
मन्त्री रानासँग गुल्मी काँग्रेसले गर्यो छलफल
सोमबार, माघ ३, २०७८
लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथा नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति वीर बहादुर रानासँग नेपाली काँग्रेस गुल्मीले छलफल गरेको छ ।
काँग्रेसलाई सुदृढ र प्रविधिमैत्री पार्टी बनाउन्छौं : सभापति पन्थी
बिहीबार, पुस २९, २०७८
नेपाली काँग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीले पार्टीलाई सुदृढ र प्रविधिमैत्री पार्टी बनाउने बताएका छन् । ८ औं जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि प्रथम पटक बी.पी स्मृति भवन तम्घासमा पत्रकार सम्मेलन गरेका सभापति पन्थीले काँग्रेसलाई सुदृढ र प्रविधिमैत्री पार्टी बनाउने प्रतिवद्धता जनाएका हुन् ।
कोभिडबाट सतर्क रहन गुल्मी काँग्रेसको आग्रह
बुधबार, पुस २८, २०७८
नेपाली काँग्रेस गुल्मीले कोभिड १९ को तेस्रो भेरियन्टको संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षा अपनाउँन र सम्भावित महामारी नियन्त्रणका लागि आवश्यक उच्च सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ ।
‘सबल वडा सक्षम टोल’ अभियान सफल : गुल्मी काँग्रेस
बुधबार, पुस २८, २०७८
‘गुल्मी काँग्रेसको अठोट, सबल वडा सक्षम टोल’भन्ने नाराका साथ सञ्चालन भएको अभियान उत्साहका साथ सफल भएको नेपाली काँग्रेस गुल्मीले जनाएको छ ।
प्रेस चौतारी गुल्मीको अध्यक्षमा खत्री
बुधबार, पुस २८, २०७८
प्रेस चौतारी नेपाल गुल्मीको अध्यक्षमा अनिल खत्री चयन भएका छन् । चौतारीको नवौँ जिल्ला अधिवेशले खत्रीलाई अध्यक्षमा चयन गरेको हो ।
‘सबल वडा सक्षम टोल’ अभियान सफल : गुल्मी काँग्रेस
बुधबार, पुस २८, २०७८
‘गुल्मी काँग्रेसको अठोट, सबल वडा सक्षम टोल’भन्ने नाराका साथ सञ्चालन भएको अभियान उत्साहका साथ सफल भएको नेपाली काँग्रेस गुल्मीले जनाएको छ । पार्टीको संगठनलाई थप विस्तार र शसक्त बनाउने गरी सञ्चालन गरेको उक्त अभियान सफल बनेको काँग्रेसले जनाएको हो ।
‘नेपालका कम्युनिस्टहरु पूर्ण रुपमा असफल’
मंगलबार, पुस २७, २०७८
नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले नेपालका कम्युनिस्टहरु पूर्ण रुपमा असफल भएको बताएका छन् ।
नेपाली काँग्रेस विपन्न, गरिब र दलित समुदायको पार्टी : सभापति पन्थी
मंगलबार, पुस २७, २०७८
नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले काँग्रेस पार्टी विपन्न, गरिब र दलित समुदायको पार्टी भएको बताएका छन् । मंगलबार जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ८ मर्भुङ्गमा ‘गुल्मी काँग्रेसको अठोट : सबल वडा सक्षम टोल’ भन्ने मुख्य नारा सहित गुल्मी काँग्रेसको अभियानको शुभाराम्भ गर्दै सभापति पन्थीले नेपाली काँग्रेस विपन्न, गरिब र...