Shittalpati
नेतृत्व सत्तामा, नेता–कार्यकर्ता सडकमा
नेतृत्व सत्तामा, नेता–कार्यकर्ता सडकमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी वर्तमान सरकारका सहयात्री हुन् । यी दल सरकारी एजेन्डा एमसीसी पारित गर्न नदिने भनेर सार्वजनिक रुपमा भनेका छन् । एकातिर एमसीसी पारित गर्न नदिने भनेर सडक र संसद दुवैमा आन्दोलन गर्ने, अर्काेतिर गठबन्धन र सरकार नछाड्ने दोहोरो चरित्र यी दलले प्रदर्शन गर्दै...
पाल्पामा पनि एमसीसी विरोधी प्रदर्शन
पाल्पामा पनि एमसीसी विरोधी प्रदर्शन एमसीसीका विरुद्धमा अहिले देशभर नै विरोध प्रदर्शन भइरहेको छ । पाल्पामा पनि सत्ताधारी दलहरु नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा सहित नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) ले एमसीसी खारेजीको माग राख्दै विरोधमा उत्रिएका छन् ।
गुल्मी काँग्रेसलाई सशक्तिकरण बनाउन प्रशिक्षण
गुल्मी काँग्रेसलाई सशक्तिकरण बनाउन प्रशिक्षण  जिल्लामा काँग्रेसको सशक्तिकरण एवं सबलीकरणका लागि एक दिने बृहत प्रशिक्षण कार्यक्रम गरिएको छ । मंगलबार ‘गुल्मी काँग्रेसको अठोट : सबल वडा, सक्षम टोल’ अभियान अन्तर्गत नेपाली काँग्रेस जिल्ला कार्य समिति गुल्मीको आयोजनामा जिल्लामा काँग्रेसलाई बलियो, सशक्तिकरण र सबलीकरण गराउनका लागि एक दिने बृहत प्रशिक्षण कार्यक्रम गरिएको हो ।
‘यदि एमसीसी राष्ट्रघाती हो भने हस्ताक्षर गर्नेले राजनीतिबाट सन्न्यास लिनुपर्छ’
‘यदि एमसीसी राष्ट्रघाती हो भने हस्ताक्षर गर्नेले राजनीतिबाट सन्न्यास लिनुपर्छ’ नेपाली काँग्रेसका प्रभावशाली नेता तथा सह–महामन्त्रीका उम्मेदवार देवराज चालिसेले एमसीसी राष्ट्रघाती हो भने सम्झौतामा हस्ताक्षर गर्ने सबैले राजनीतिबाट सन्नयास लिनुपर्ने बताएका छन् । बुधबार नेपाली काँग्रेस पाल्पाले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै नेता चालिसेले एमसीसी ल्याउने प्रक्रियामा सबै दल र नेता संलग्न रहेको भन्दै अहिले आएर राष्ट्रघाती भन्नेहरु सबैले राजनीतिबाट...
पाल्पाका ६ राजनीतिक दलहरु एमसीसीको विपक्षमा
पाल्पाका ६ राजनीतिक दलहरु एमसीसीको विपक्षमा पाल्पाका ६ राजनीतिक दलहरु अमेरिकी सहयोगको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विपक्षमा देखिएका छन् । सत्ताधारी दलहरु नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा सहित नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) एमसीसीको विपक्षमा देखिएका हुन् ।
एमाले पाल्पाको पहिलो बैंठक, घरदैलो अभियानदेखि सरकारलाई खबरदारी गर्ने
एमाले पाल्पाको पहिलो बैंठक, घरदैलो अभियानदेखि सरकारलाई खबरदारी गर्ने नेकपा एमाले पाल्पाको पहिलो बैंठक बसेको छ । बैंठकले घरदैलो अभियान सञ्चालन गर्नेदेखि सरकारका नराम्रा गतिविधिहरुको खबरदारी गर्ने सम्मका निर्णय गरेको छ । उसले यही फागुन १५ गतेबाट एक महिने घरदैलो अभियान सञ्चालन गर्ने जनाएको छ । अभियानमा वडा कमिटीका बैठकहरु, टोल कमिटी गठन एवं बैठक, पालिका र वडास्तरीय जनसंगठनको...
संसदीय अभ्यासमा गुल्मी काँग्रेस , बैठक होस त यस्तो !
संसदीय अभ्यासमा गुल्मी काँग्रेस , बैठक होस त यस्तो ! अधिकांस बैंठकहरु आशनग्रहण र भाषणमा सिमित हुने गर्दछन् । तर गुल्मीमा भने नेपाली काँग्रेसले संसदीय अभ्यास अनुसार बैठक सञ्चालन गरेको छ । उसले बैठक बस्दै गर्दा आचार संहिता निर्माण गरी आशनग्रहण र फुक्ला भाषणलाई प्राथमिकता नदिइ संसदीय प्रणालीको अभ्यास र विषयवस्तु केन्द्रित भएर विचार राख्ने शैलीको विकासलाई प्राथमिकता दिन थालेको...
एमसीसी सम्झौता संसद्मा पेस
एमसीसी सम्झौता संसद्मा पेस
स्थानीय चुनावको तयारीमा जुट्यो निर्वाचन कार्यालय
स्थानीय चुनावको तयारीमा जुट्यो निर्वाचन कार्यालय आगामी चुनावका लागि जिल्ला निर्वाचन कार्यालय पाल्पाले तयारी थालेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि कार्यालयले तयारी थालेको जनाएको हो ।
पाल्पामा काँग्रेसले मनायो प्रजातन्त्र दिवस
पाल्पामा काँग्रेसले मनायो प्रजातन्त्र दिवस  नेपाली काँग्रेस पाल्पाले ७२ औं प्रजातन्त्र दिवस मनाएको छ । काँग्रेसले १० स्थानीय तहका ८१ वटै वडामा वडा समिति मार्फत प्रजातन्त्र सेनानी एवं प्रजातन्त्रवादी र ७० वर्ष भन्दा माथिका जेष्ठ क्रियाशिल व्यक्तित्वहरुलाई सम्मान गर्दै दिवस मनाएको हो ।
नेपाली काँग्रेस तानसेन १२ वडा कार्यालयले पनि मनायो प्रजातन्त्र दिवस
नेपाली काँग्रेस तानसेन १२ वडा कार्यालयले पनि मनायो प्रजातन्त्र दिवस  नेपाली काँग्रेस तानसेन नगरपालिका १२ वौघा पोखराथोकले पनि एक कार्यक्रमको आयोजना गरी प्रजातन्त्र दिवस मनाएको छ ।
नेपाली काँग्रेस तानसेन ३ वडा कार्यालय मनायो प्रजातन्त्र दिवस
नेपाली काँग्रेस तानसेन ३ वडा कार्यालय मनायो प्रजातन्त्र दिवस नेपाली काँग्रेस तानसेन नगरपालिका –३ वडा कार्यालयले प्रजातन्त्र दिवस मनाएको छ । काँग्रेसले प्रजातन्त्र सेनानी एवं प्रजातन्त्रवादी व्यक्तित्वहरुलाई सम्मान गर्दै बहत्तरौँ प्रजातन्त्र दिवस मनाएको हो ।
Weather Update