Shittalpati
राष्ट्रिय जनगणना कार्यक्रम स्थगित
राष्ट्रिय जनगणना कार्यक्रम स्थगित राष्ट्रिय जनगणना कार्यक्रम स्थगित भएको छ । सरकारले कोरोना महामारीका कारण भएको लकडाउनले १२ औं राष्ट्रिय जनगणना २०७८ को सम्पूर्ण गतिविधि तत्कालका निम्ति स्थगित गरेको हो । राष्ट्रिय योजना आयोगको सिफारिसमा मन्त्रिपरिषद्को बैंठकले उक्त निर्णय गरेको हो । जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको जनगणना स्थगित गर्ने...
लकडाउनका सय दिन, (दैनकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–४’)
लकडाउनका सय दिन, (दैनकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–४’) आज पनि ६.०० बजे उठियो । बिहान कोठामा घामको किरण पसिसकेको थियो । आज त घामले नै मलाई उठाएको हो । घामले बोलाएकोले म घामसँगै गए । बाहिर बसेर करिव पन्ध्र मिनेट घामसँग बसें  । काममा ब्यस्त हुँदा घाम ताप्न छुटेको धेरै भएको थियो ।
पाल्पामा एकै दिन ४४ जनामा कोरोना संक्रमण पुष्टि
पाल्पामा एकै दिन ४४ जनामा कोरोना संक्रमण पुष्टि जिल्लामा एकै दिन थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेनका ११ जना सहित थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज विश्व सम्पदा दिवस मनाईदै
आज विश्व सम्पदा दिवस मनाईदै आज विश्व सम्पदा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदै छ । विश्व सम्पदाको संरक्षण तथा सम्वद्र्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउन हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि प्रकृति संरक्षण, पर्यटन, संस्कृति, जैविक विविधता, पर्यावरण लगायतका क्षेत्रमासरोकार राख्ने सरकारी निकाय र राष्ट्रिय तथा...
बाढीपहिरोका कारण २० को मृत्यु
बाढीपहिरोका कारण २० को मृत्यु बाढी पहिरोका कारण इन्डोनेसियामा कम्तीमा २० जनाको मृत्यु भएको छ । घटनामा परेका अरु पाँच जना अझै पनि बेपत्ता नै रहेका छन् भने अरु नौ जना घाइते भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । देशको इस्ट नुसा तेन्गारा प्रान्तमा आइतबार बिहानै बाढी पहिरो आएको राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयले जनाएको...
सिद्धबाबा माविका विद्यार्थीहरू हरित विद्यालय बनाउन अग्रसर
सिद्धबाबा माविका विद्यार्थीहरू हरित विद्यालय बनाउन अग्रसर गुल्मी, गुल्मीको सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयका विद्यार्थीहरू हरित विद्यालय बनाउन अग्रसर भएका छन् ।
पत्रकार महासंघको निर्वाचन चैत २५ गते
पत्रकार महासंघको निर्वाचन चैत २५ गते नेपाल पत्रकार महासंघको निर्वाचन यही चैत २५ गते हुने भएको छ । महासंघका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको बुधबारको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले जानकारी दिए ।
परिचय पत्र वितरण गर्दै
परिचय पत्र वितरण गर्दै राष्ट्रिय परिचयपत्र वितरण गरी अभियानको शुभारम्भ गर्दै तानसेन नगरपालिका ७ का वडा अध्यक्ष माधव जिसी । वडा कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण अभियान सुरु गरेको छ । तस्वीर : एनजेडी
६५ वर्ष भन्दा माथिकाले लगाए कोरोना खोप
६५ वर्ष भन्दा माथिकाले लगाए कोरोना खोप माथागढी गाउँपालिका भित्रका ६५ वर्षभन्दा माथिका नागरिकहरुले कोरोना विरुद्धको खोप लगाएका छन् । तेस्रो चरणको कोरोना भाइरस कोभिड—१९ विरुद्धको खोप अभियान अन्तर्गत कार्यक्रम गाँउपालिका भित्रका ८ वटै वडाका ७ सय १२ जना नागरिकहरुले खोप लगाएका हुन् ।
Weather Update