विज्ञानसहितको शान्ति शिक्षा आवश्यक
बिहीबार, कात्तिक २४, २०७९
निर्वाचनमा सुरक्षा प्रभावकारी बनाऊ
बुधबार, कात्तिक २३, २०७९
प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति नजिकिदै गएको छ । सरकार र सम्बन्धित निकायले निर्वाचनको तयारीलाई तीव्र बनाएका छन् । लोकतन्त्रको मूल आधार आवधिक निर्वाचन हो । निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित बनाउन सुरक्षा प्रवन्ध अत्यन्त महत्वपूर्ण हुने गर्दछ ।
रेडियोग्राफी दिवसको सार्थकता
मंगलबार, कात्तिक २२, २०७९
आज विश्व रेडियोग्राफी दिवस विविध कार्यक्रमहरुको आयोजना गरी मनाइँदै छ । हरेक वर्षको नोभेम्वर ८ मा यो दिवस मनाउने गरिन्छ । सोही अनुरुप आज विश्वभर नै यो दिवस मनाउन लागिएको छ । पछिल्लो केही दशकयता नेपालमा नयाँ प्रविधिको विकास हुँदै आएको छ । जसमध्ये एक रेडियोग्राफी पनि हो ।
उद्यमी–व्यवसायीको पीडा
सोमबार, कात्तिक २१, २०७९
देशभरका उद्योगी व्यवसायीहरु चर्को ब्याजदरका कारण पीडामा रहेको बताइरहेका छन् । उनीहरुले अहिले व्याजदर घटाइदिन भन्दै सरकारसँग आग्रह गरिरहेका छन् । राष्ट्र बैंकले नीतिगत दरमार्फत बैंकको ब्याज बढाएपछि व्यवसायी पीडामा छन् । सरकारले उनीहरुको कुरा सुनेको छैन । सरकारले सुन्ने गरी अहिले उनीहरु सडकमा उत्रिएका छन् ।
निर्वाचनको परीक्षामा दलहरु
आइतबार, कात्तिक २०, २०७९
मंसिर ४ को प्रतिनिभि सभा र प्रदेश सभा सदस्यको निर्वाचन दलहरुको परीक्षा हो । निर्वाचन दलहरू परीक्षण भई उम्मेदवार अनुमोदन हुने महत्वपूर्ण अवसर पनि हो । यो यस्तो अवसर हो, जसबाट दलले आफ्नो खास सामथ्र्य पहिचान गर्ने मौका पाउँछन् । अहिले त्यहि परीक्षाको तयारीमा दलहरु लागेका छन् ।
मतदातामा उत्साह बढाऔं
शनिबार, कात्तिक १९, २०७९
निर्वाचन आउन अब १५ दिनमात्र बाँकी छ । मंसिर ४ गते हुने प्रदेशसभा, प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दल र उम्मेदवारहरू घरदैलो सकेर शुक्रबारबाट आमसभा लगायत बृहत् प्रचारात्मक कार्यक्रममा होमिएका छन् । राजनीतिक दल र उम्मेदवारहरुले प्रचार–प्रसारलाई तिव्र बनाए पनि मतदाताहरुमा भने उत्साह देखिएको छैन ।
जनतालाई फेरि नझुुक्याऊ
शुक्रबार, कात्तिक १८, २०७९
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि पाल्पाका राजनीतिक दलहरु उम्मेदवारसहित चुनावी प्रचार–प्रसार गर्दै भोट माग्न गाउँ पसेका छन् । अन्य समयमा शहर केन्द्रित हुने दलका नेता कार्यकर्ता हिजोआज निर्वाचन प्रचार–प्रसारका लागि गाउँ केन्द्रीत बनेका छन् ।
प्रभावित नहोस् विकास निर्माण
बिहीबार, कात्तिक १७, २०७९
यतिबेला मुलुुक निर्वाचनको महोत्सवमा होमिएको छ । सबैको ध्यान मंसिर ४ मा हुुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनतर्फ छ । राजनीतिक दल र सरकारले आफ्ना तयारीहरु चुनाव केन्द्रीत गरिरहेका छन् । लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाइराख्न आवधिक निर्वाचन अनिवार्य सर्त हो ।
पाल्पाको पर्यटन : पूर्वाधार र गन्तव्य बिनाको
बुधबार, कात्तिक १६, २०७९
घटस्थापनाको भोलिको दिन बसपार्कबाट एक हुल विद्यार्थीहरु दुई/चार जना शिक्षकहरुको नेतृत्वमा उकालो निक्लदै थिए । आन्दोलन चोकमा पुगे पछि उनीहरु कहाँ जाने भनेर अलमलमा परे । एक जना शिक्षकले दरबार जाने भन्दै थिए तर कहाँबाट जाने । संयोगवस यो स्तम्भकार त्यही उभिएको थियो । उनीहरु अलमलमा परेको देखेपछि मैले दरबार...
चुनावी प्रतिस्पर्धात्मक
बुधबार, कात्तिक १६, २०७९
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब तीन साता पनि बाँकी छैन । चुनावको मिति नजिकिँदै जाँदा चुनावको माहोल तातेकोे छ । राजनीतिक दलका नेता, उम्मेदवार र कार्यकर्ताहरू मतदाताको घरघर पुगिरहेका छन् । मतदातालाई आफ्नो पक्षमा पार्न राजनीतिक दल र तिनका उम्मेदवारले आम मतदातालाई अनेक आश्वासन...
काँग्रेस घोषणापत्रको सार्थकता
मंगलबार, कात्तिक १५, २०७९
आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारहरुले आ–आफ्ना चुनावी घोषणापत्र सार्वजनिक गरिहेका छन् । नेपाली काँग्रेसले पनि आसन्न निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरिसकेको छ । कुनै पनि दल र उम्मेदवारले आफुले जितेपछि के–के गर्ने भन्ने कुराको योजना घोषणा पत्रमा उल्लेख गर्ने गर्दछन् ...
आचारसंहिता पालना र कार्यान्वयन गरियोस्
सोमबार, कात्तिक १४, २०७९
पछिल्लो समय नेपालको निर्वाचन प्रणाली अत्याधिक खर्चिलो भयो । सामान्य निष्ठा र इमान्दारीता बोकेको मानिसले निर्वाचन प्रणालीमा भाग लिन नै नसक्ने अवस्थाको विकास हुँदै गयो । निर्वाचनको क्रममा करोडौ खर्च नगरी नहुने अवस्थाको सिर्जना हुदै गयो । यी केहि सञ्चार माध्यम लगायत जनमान तथा राजनीतिक दलका नेतृत्व वर्गले बेला–बेलामा व्यक्त...
सहरीकरण दिवसको सन्दर्भ
सोमबार, कात्तिक १४, २०७९
आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाइंँदै छ । संयुक्त राष्ट्रसंघले अक्टोबर ३१ लाई विश्व सहरीकरण दिवस मनाउने निर्णय गरेअनुसार नेपालले पनि हरेक वर्ष यो दिवस र यससँग सम्बन्धित विविध गतिविधि गर्दै आएको छ । साधारणतया ग्रामीण र सहरी भनेर मानिसले बसोबास गर्ने क्षेत्रलाई विभाजन गर्ने प्रचलन छ ।