Shittalpati
अब जनतालाई नझुक्याइयोस्
अब जनतालाई नझुक्याइयोस् अब कुनै पनि राजनीतिक दलले राजनीतिक स्थिरता, समृद्धि र लोकतन्त्रको रक्षाका नाममा राजनीतिका कुरा नगरे हुन्छ । यस्ता खोस्रा कुरा अब जनताले पत्याउनेवाला छैनन् । हिजो जनतालाई जुन आश्वासन दिएर पाँचदलीय गठबन्धन गरियो र अहिले त्यो बिचमै तोडिएको छ । यो अत्यन्त गलत हो ।
स्ववियु चुनावमा विलम्ब नगरौं
स्ववियु चुनावमा विलम्ब नगरौं हरेक दुई/दुुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन विगत १४ वर्षदेखि अधिकांश क्याम्पसमा हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालयको वार्षिक क्यालेण्डरमा रहेको स्ववियु निर्वाचन मिति जब आउन्छ तब मात्र निर्वाचनको चर्चा चल्ने गर्दछ । त्रिविको क्यालेन्डरमा हरेक दुई वर्षको फागुन १४ गते स्ववियु चुनाव हुने उल्लेख छ । तर २०६५ साल यता...
जनताको भरोसायोग्य बन
जनताको भरोसायोग्य बन स्थानीय सरकारको पहिलो पाँच वर्षे कार्यकाल सकिएर दोस्रो कार्यकाल सुरु भएको छ । स्थानीय सरकारका लागि पहिलो पाँच वर्ष सिकाई र अभ्यासमै वित्यो । संघीय संरचना नयाँ भएकाले पनि स्थानीय सरकार सञ्चालनमा केही कठिनाई पक्कै पनि आए । त्यसैले पनि पहिलो पाँच वर्षलाई सिकाईको रुपमा लिनुलाई अन्यथा लिनु हुँदैन ।...
मानव अधिकार कार्यान्वयनको सवाल
मानव अधिकार कार्यान्वयनको सवाल मानवले पाउने नैसर्गिक अधिकार नै मानव अधिकार हो । मानिसलाई मानिसका रूपमा स्वतन्त्र रही मानवीय मर्यादा र यथोचित सम्मानका साथ बाच्न एवं आत्मसम्मानका साथ समाजमा रहनका लागि आवश्यक पर्दछ । हुन त यो कसैले कसैलाई चाहेर वा नचाहेर दिने विषय पनि होइन । यो त मानिसको जन्मसिद्ध, प्राकृतिक एवम् आधारभूत...
प्रधानमन्त्री बन्ने दौड
प्रधानमन्त्री बन्ने दौड प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन परिणाम आएसँगै दलहरु संसदीय दलको नेता चयन गर्ने र भावी प्रधानमन्त्रीका लागि रस्साकस्सीमा जुटेका छन् । अधिकांश दलहरुले संसदीय दलका लागि नेता चुनि सकेका छन्, भने केही दलहरुले चुन्ने क्रममै छन् । अब सरकार बनाउनका लागि कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयले अहिले...
अर्थतन्त्रको इटा : विजुलीको निर्यात
अर्थतन्त्रको इटा : विजुलीको निर्यात नेपालमा उत्पादित विजुली भारत निर्यात भइरहेको छ । अहिले त्यहाँबाट राम्रै आम्दानी समेत हुँदै आएको छ । यसले नेपाली अर्थतन्त्रमा एउटा इटा थप्ने काम गरेको छ । नेपाल विद्युत प्राधिकरणले विजुली अहिले भारतमा विक्री गर्दै आएको छ । प्राधिकरणले गत जेठ तेस्रो हप्तादेखि यही पुस ३ सम्म ११ अर्ब १६...
चिसो बढ्दै छ, ख्याल गरौं
चिसो बढ्दै छ, ख्याल गरौं पछिल्लो केही दिन यता चिसो बढ्दै गएको छ । पुसको पहिलो हप्ता लाग्दा नै बढी चिसोको महसुस गरिएको छ । चिसोका कारण अस्पतालहरुमा विरामीहरुको चाप बढ्न थालेको छ । पुस महिना मै चिसोले सयौं बिरामी परिसकेका छन् भने माघमा झन् अवस्था कस्तो होला अहिले नै आंकलन गर्न सकिदैन ।
स्थानीय विकासमा सहयोग गर
स्थानीय विकासमा सहयोग गर जनताको नजिकको सरकार भनेको स्थानीय सरकार हो । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको समग्र अभ्यास स्थानीय तहले फरक ढंगबाट गर्ने हुँदा ‘सरकार’ सञ्चालनको अनुभूति दिलाएको छ । सबैभन्दा ठूलो उपलब्धि भनेको स्थानीय तहप्रति जनताको स्वीकार्यता हो ।
सरकार निर्माणको रस्साकस्सी
सरकार निर्माणको रस्साकस्सी प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचन परिणाम आइसकेको छ । अब दलहरू सरकार बनाउने रस्साकस्सीमा जुटेका छन् । कुनै पनि दलले बहुमत लिन सकेनन् । जसले गर्दा मिलेर सरकार निर्माण गर्नु परेको छ । नेपाली काँग्रेस र नेकपा एमाले केही सिटले अगाडि–पछाडी भएका छन् । सत्तारुढ गठबन्धनको पनि बहुमत...
विधिको शासन कि शासकको विधि ?
विधिको शासन कि शासकको विधि ? भन्ने गरिन्छ कुनै पनि देशको आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रको विकासमा त्यस देशको शासन व्यवस्थाले प्रत्यक्ष प्रभाव पार्ने गर्दछ । शासन व्यवस्थालाई त्यस देशको संविधान र विद्यमान ऐन नियमको पालनाले निर्धारण गर्ने गर्दछ । तर गणतन्त्र पछि बनेका सरकारले विधिको शासनको प्रयोग गरि सुशाशन स्थापित गर्ने पक्षमा भने पटक–पटक चुकेको देखिन्छ ...
आप्रवासी दिवस झारा टराइ नबनोस्
आप्रवासी दिवस झारा टराइ नबनोस् डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस पर्दछ । हरेक वर्ष जस्तै आज पनि विविध कार्यक्रहरु गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्र संघले ‘सबै आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षण सम्बन्धी महासन्धि’ पारित गरेको दिनलाई यो दिवसका रुपमा लिने गरिन्छ ।
त्यो ‘कालो दिन’: पुस एक
त्यो ‘कालो दिन’: पुस एक नेपाली राजनीतिमा कयौं घटनाहरु कालो दिनका रुपमा देखा परेका छन् । पुस १ गतेलाई पनि नेपाल र नेपाली जनताले कालो दिनका रुपमा लिने गरेका छन् । नेपाली इतिहासमा विसं २०१७ साल पुस १ गतेका प्रजातन्त्र खोसिएको दिन हो । राजा महेन्द्रले तत्कालीन नेपाली काँग्रेसको दुईतिहाइ बहुमत प्राप्त जननिर्वाचित प्रधानमन्त्री वीपी...
Weather Update