Shittalpati
बर्डफ्लुको प्रकोपबाट सचेत बनौं
बर्डफ्लुको प्रकोपबाट सचेत बनौं नेपाल कोरोना महामारीको प्रकोपबाट आक्रान्त बनिरहेका बेला फेरी बर्डफ्लुको प्रकोप देखा परेको छ । पछिल्ला केही समय यता कोरोना महामारीबाट नेपालमा केही सहज भएर दैनिकी सुचारु गर्न थालिए पनि फेरी बर्डफ्लुको प्रकोपले भने भय उत्पन्न गराएको छ ।
‘बन्द’ सधैंको लागि बन्द गरौं
‘बन्द’ सधैंको लागि बन्द गरौं तिनिधि सभा विघटनपछि दुई कित्तामा उभिएको नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्ष दल काँग्रेसबीच सडकमा सभा, जुलुस, धर्नाको जुहारी चलिरहेको छ । एउटा पक्षले आन्दोलन गरेपछि अर्को पक्षले त्यो भन्दा ठूलो शक्ति प्रदर्शन गर्ने प्रतिस्पर्धा चलिरहेको छ । गुटगत रूपमा विभाजित कार्यकर्ताबाट हुने स–साना आन्दोलनको हिसाब नै छैन । जसले...
व्यवहारमा असलता प्रदर्शन होस्
व्यवहारमा असलता प्रदर्शन होस् मुलुकको राजनैतिक अवस्थाले गम्भीर मोड लिदै गर्दा जनताले आफ्ना असल अभिभावक पाउन सकेका छैनन् । देशले विकास भन्दा पनि नैरास्यता र अराजकता बाहेक केही पनि पाएन । लोकतान्त्रिक संविधान निर्माणपछि देशले राजनैतिक स्थिरता पाउने भयो भन्ने सोचेर रमाइरहेका जनता अहिले निराशा र देश दिनप्रति दिन बिग्रिएको होकि भन्ने चिन्ताले ग्रस्त...
सिमसार संरक्षण गरौं
सिमसार संरक्षण गरौं आज विश्व सिमसार दिवस हो । सिमसार र पानी भन्ने नाराका साथ सन् २०२१ को सिश्व सिमसार दिवस मनाइदैछ । विश्वको पर्यायवरणमा सिमसारको भूमिका अत्यन्त महत्वपूर्ण छ । तर पछिल्लो समय नेपालका धेरैजसो सिमसार क्षेत्रहरु लोप हुने क्रममा छन् । सिमसार क्षेत्र तालका र पानीका स्रोतहरु हुन् ।
नागरिक आन्दोलन र सरकारको दमन
नागरिक आन्दोलन र सरकारको दमन सरकारको असंवैधानिक कदमका विरुद्ध नागरिक समाज जुर्मुराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक सीमाहरू अतिक्रमण गर्दै प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने घोषणा गरेसँगै समाजले असन्तुष्टि र विरोधका स्वरहरू गुञ्जाउन थालेको छ । नागरिक समाजले केही दिन अघि सडकमा निस्किएर शान्तिपूर्ण विरोध प्रदर्शन गर्‍यो ।
खोप वितरण पारदर्शी बनोस्
खोप वितरण पारदर्शी बनोस्
सच्चा सहिदको सम्मान गरौं
सच्चा सहिदको सम्मान गरौं
नेकपाभित्रको विवाद थप जटिल बन्दै
नेकपाभित्रको विवाद थप जटिल बन्दै निर्वाचन आयोगले नेकपाको विभाजनलाई अस्वीकार गरिदिएको छ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनका विषयमा अध्ययनका लागि लगाएको एक महिनाभन्दा लामो अवधि त्यतिकै खेर गएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षबीचको राजनीतिक विभाजन अनिर्णयको बन्दी बनेको छ ।
Weather Update