Shittalpati
लोकतन्त्रको सुन्दर पक्ष :  निर्वाचन
लोकतन्त्रको सुन्दर पक्ष : निर्वाचन समयले मुलुकलाई निर्वाचनको वहावमा धकेलिरहेको आभास हुन्छ । जाडोको मौसमसंँगै चाडै नै हुने निर्वाचनको हल्लाले आम नेपालीलाई तताइरहेको छ । निर्वाचन आयोगले आफुले सम्पन्न गर्नसक्ने समय तालिका सार्वजनिक गरेसँगै दलहरु निर्वाचनको आन्तरिक गृहकार्यमा व्यस्त देखिन्छन् ।
कृषि उत्पादन र बजारीकरण
कृषि उत्पादन र बजारीकरण उत्पादन भएका वस्तुको बजारीकरण र किसानका उत्पादनलाई उचित मूल्यको व्यवस्था नभएका कारण नै कृषिजन्य उत्पादकले सही मूल्य पाउन सकिरहेका छैन ।
नेताको आर्थिक पारदर्शिता
नेताको आर्थिक पारदर्शिता नेपाली राजनैतिक वृतमा अहिले व्यापक चर्चाको विषय बन्दै गरेको नेताहरुले कहाँबाट खर्च जुटाउँछन् । पार्टी र भूगोलको निर्वाचन नै कनि नहोस्, त्यहाँ चुनाव लड्दा व्यापक खर्च हुने तर उनीहरुको राजनैतिक दिनचर्याले सही रुपमा आम्दानीको श्रोत निर्माण हुन्छ त ? भन्ने कुराले राजनेता र नेताहरुको आयको श्रोतको माध्यम पत्ता लगाउन सकिएको...
आज पनि उस्तै रहेछ तानसेन
आज पनि उस्तै रहेछ तानसेन “तानसेन आज पनि उस्तै रहेछ खासै केही पनि फरक रहेनछ । राम्रो भनेको एउटा गोरख वाटिका रहेछ नत्र अरु त्यस्तै रहेछ पहिला जे थियो त्यस्तै जुन मैले १० वर्ष अगाडि देखेको थिए । त्यही फोहर देखिने मूल ढोका, अनि बिग्रे भत्केका दरबार परिसरका बाटाहरु । ओहो श्रीनगर त झन् खतम...
चिसो मौसम :  तातो निर्वाचन
चिसो मौसम : तातो निर्वाचन चर्चा निर्वाचनको छ । निर्वाचन आयोगले स्थानीय निर्वाचन वैशाखमा गराउन सक्छौं भन्ने प्रतिक्रिया सार्वजनिक गरे लगत्तै निर्वाचनको हल्ला सबै तिर फैलिएको हो । निर्वाचनका लागि मन्त्रीपरिषद्को निर्णय पछि तिथि मिति तोकर कार्यतालिका सार्वजनिक गर्ने कार्य शुभारम्भ हुने प्रायः निश्चित जस्तै भएको छ ।
क्रिसमसको शुभकामना
क्रिसमसको शुभकामना आज क्रिसमस डे अर्थात् इसाई धर्मका प्रवर्तक (जिसस) प्रभु येशुको जन्मदिन हो । मानव समुदायले आफ्ना देवता, अगुवा अनि सम्माननीय व्यक्तित्वहरुको जन्मदिन व्यापक उत्साह अनि सद्भावका साथ मनाउँने गर्दछन् ।
चिसोबाट बचौं
चिसोबाट बचौं यतिबेला तापक्रम घट्दै गएकोले चिसो अत्याधिक बढ्दै गएको छ । जाडो बढेसँगै हामीलाई विभिन्न खालका रोगहरुले पनि सताउने गर्दछ । रोग गर्मीमा मात्र लाग्छ भन्ने कुरा गलत हो ।
नेतृत्वलाई चुनौती कि अवसर
नेतृत्वलाई चुनौती कि अवसर अन्ततः १४ औ महाधिवेशनबाट शेरबहादुर देउवा दोश्रो सभापति निर्वाचित भए । निर्वाचनको प्रथम प्रकृयामा उनलाई निर्वाचित हुनु भनेको फलामको च्यूरा चपाउनु जस्तै थियो । जब उनलाई प्रकाशमान सिंह र विमलेन्द्र निधीको समर्थन भएपछि सहज भएको हो । देउवाको विरुद्धमा संगठित भएका सिंह निधीले किन कसरी समर्थन गरे भन्ने नै महत्वपूर्ण...
समस्या समाधान गरौं
समस्या समाधान गरौं नियम र कानुनका निर्माताहरु अहिले संसद भित्रका बन्दी भएका छन् । कानुन बन्ने बनाउने कार्य पनि त्यसकै कारण धेरै समयदेखि निर्विकल्प स्थिर अवस्थामा छन् । अविकल्पका रुपमा देखिएका धेरै कार्यहरुको पनि समयमा सम्पादन हुन सकेका छैनन् ।
देशका युवा जनशक्ति
देशका युवा जनशक्ति युवा सशक्ति करणका नामबाट कति कार्यक्रमहरु विभिन्न निकायबाट आएका छन् । तर युवाहरुको अवस्था झन् भन्दा झन् विदेशिने बाहेक केही कुरामा पनि सशक्त भएको देखिदैन । मुलुकले युवा स्वरोजगारका नाममा धेरै काम गर्ने योजनाहरु सार्वजनिक गरे पनि युवाहरुलाई उद्यमशील दिशामा लगाउन सकिएको छैन ।
श्रीनगरलाई पर्यटकको आर्कषण केन्द्र बनाउने की कमाउने थलो ?
श्रीनगरलाई पर्यटकको आर्कषण केन्द्र बनाउने की कमाउने थलो ? नजिकको तिर्थ हेला भनेझै धेरै वर्ष पछाडी सम्वबत राज्यको नया संरचना वा तानसेन नगरपालिकाले व्यवस्थापनको जिम्मा लिएपछि म पाल्पा जिल्लाकै आन्तरिक वा बाह्य पर्यटकहरुको आर्कषणको केन्द्र मानिएको श्रीनगरमा विद्यार्थीहरुद्वारा आयोजना गरिएको वनभोज कार्यक्रममा सहभागी हुनका लागि जाने अवसर मिल्यो ।
उद्यमशीलता आजको आवश्यकता
उद्यमशीलता आजको आवश्यकता हरेक व्यक्तिमा उच्च महत्वकाङ्क्षाले गर्दा पनि नेपाली युवा जनशक्ति विदेशिन बाध्य छन् । नेपालको राजनैतिक अस्थिरताले पनि यी महत्वपूर्ण पक्षका लागि समस्या थप्ने बाहेक केही पनि गर्न सकेको छैनन् । कुनै पनि मूलुकका लागि नभई नहुने तत्व भनेकै राजनीति भएको मान्दै गर्दा कतै हामी भित्र राजनैतिक परिपक्कता नभएका कारण समस्या...
Weather Update