Shittalpati
छिटो सबैलाई खोप देऊ
छिटो सबैलाई खोप देऊ नेपालमा पछिल्लो केही दिन यता पुनः कोरोना संक्रमणको गा्रफ उकालो लागेको छ । देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञा हाल खुकुलो बनाउँदै लगेका कारण कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गैरहेको छ । दैनिक रुपमा हुने संक्रमित र मृतकहरुको संख्या थपिन थालेको स्थितिमा आगामी दिनका लागि शुभ संकेत पक्कै पनि होइन ।
निर्धारित समयमै महाधिवेशन होस्
निर्धारित समयमै महाधिवेशन होस् नेपाली काँग्रेसको महाधिवेशन तीन महिना पछि धकेलिएको छ । अहिलेको कोभिडको प्रतिकूल परिस्थिति र राजनीतिक परिर्वतनले कांँग्रेसलाई महाधिवेशनको मिति धकेल्ने एउटा मौका मिलेको हो । त्यही मौकाको सदुपयोग गर्दै काँग्रेसले भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने तय गरेको मिति मंसिरमा पुर्‍याएको छ । यसलाई परिस्थिती अनुसार उपयुक्त समयका रुपमा लिन...
कोरोना प्रभावितलाई राहत
कोरोना प्रभावितलाई राहत नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । ढिलाई भई आए पनि मौद्रिक नीतिले कोरोनाबाट प्रभावित उद्योगी–व्यवासायीका समस्या भने सुनेको छ ।
यो कारण कालीगण्डकी डाइभर्सन हुनु हुन्न
यो कारण कालीगण्डकी डाइभर्सन हुनु हुन्न विश्वको एकमात्र शालिग्राम शिला उत्पादन गर्ने नदी करोडौ वर्षदेखि अविछिन्न बग्दै आएको (हिमनदी) हिमालय मुस्ताङबाट बग्दै नारायणीमा मिलेको छ । यसको स्वरुप नै परिवर्तन हुनेगरी नेपाल सरकारले ल्याएको कालिगण्डकी डाइभर्स आयोजना संविधान राष्ट्रिय अन्तर्राष्ट्रिय सन्धि विपरित छ ।
अपेक्षा अनुसार नै कुलमानको नियुक्ति
अपेक्षा अनुसार नै कुलमानको नियुक्ति सरकारले नेपाल विद्युत् प्राधिकरणमा पुनः कुलमान घिसिङलाई नियुक्त गरेको छ । जनअपेक्षा गरिएअनुसार नै सरकारले प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा घिसिङलाई नियुक्त गरेको हो । शेरबहादुर देउवा नेतृत्वको सरकारले एक महिनासम्म केही गर्न नसकेको भन्ने आरोप लागिरहेको बेलामा कुलमानलाई नेपाल विद्युत् प्राधिकरणको जिम्मेवारी सुम्पनुले यतिखेर यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
कुलमानको नियुक्तिले उठाएको सवाल
कुलमानको नियुक्तिले उठाएको सवाल राजनीतिक क्रियाकलाप र राजनीतिक दलका भाषणले मात्र प्राथमिकता र चर्चा पाउने नेपाली सञ्चार माध्यममा केही दिनदेखि कुलमान घिसिङको फेरि व्यापक चर्चा भएको छ । अपेक्षा गरिएअनुसार नै नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा कुलमानलाई नियुक्त गरिएको छ ।
कोरोनासँग लापरबाही नगरौं
कोरोनासँग लापरबाही नगरौं समुदायस्तरमा स्वास्थ्य मापदण्ड अपनाउन लापरबाही गरिँदा फेरि संक्रमितको संख्या दिनहुँ थपिँदै गएको छ । स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग तथा मापदण्ड पालनामा लापरबाही हुँदा पाल्पा लगायत देशैभर संक्रमितको दर उकालो लागेको छ । अहिले सार्वजनिक यातायात सञ्चालनमा ल्याइएको छ भने समयसीमा तोकेर लगभग सबै क्षेत्र खुला गरिएको पनि छ ।
नाग पञ्चमी र यसको परम्परा
नाग पञ्चमी र यसको परम्परा हरेक वर्ष साउन महिनाको शुक्लपक्षको पञ्चमी तिथिमा विधिपूर्वक नागहरूको पूजा गरिन्छ । आज पनि हिन्दु धर्मावलम्बीहरुले घर–घरमा नागको पूजागरी पर्व मनाउँदै छन् ।
युवा दिवसको सार्थकता
युवा दिवसको सार्थकता आज विश्वभर अन्तर्राष्ट्रिय दिवस मनाइदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००० देखि विश्वभर युवासम्बन्धी विभिन्न चेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू गरी युवा दिवस मनाउन थालिएको हो ।
‘मास्क खोइ ?’ अभियानको सान्दर्भिकता
‘मास्क खोइ ?’ अभियानको सान्दर्भिकता पछिल्लो समय कोरोनाको चर्चा केही कम भएको जस्तो सुनिन्छ । तर त्यसको प्रभाव भने अझै कम हुन सकेको छैन । मानिसहरूमा सन्त्रास कम भएको मात्र हो । तीन हजार र चार हजारको बीचको संख्यामा दैनिक संक्रमित पाइनु र बीसदेखि तीसजना बीचमा दैनिक मृतकको संख्या कायम रहिरहनुले संक्रमणको अवस्था कायमै रहेको...
नैतिक राजनीतिको अवसान
नैतिक राजनीतिको अवसान लुम्बिनी प्रदेश सरकार र प्रदेशसभामा विगत केही महिनायता भएका घटनाक्रमले नैतिक राजनीति अवसानोन्मुख भएको देखाउँछ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद विमला वलीसँग जोडिएर सार्वजनिक भएका पछिल्ला घटनाले प्रदेश सरकार र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको पनि बदनाम गरेको छ ।
आदिवासी दिवसको सन्दर्भ
आदिवासी दिवसको सन्दर्भ हरेक वर्ष ९ अगस्टका दिन विश्व आदिवासी दिवस मनाइन्छ । आज पनि यो दिवस विश्वरभर भौतिक उपस्थिती विना नै मनाइदै छ । कोरोना विश्वव्याधिका कारण अघिल्ला वर्षमा जसरी यस वर्ष यो दिवस मनाउन सकिने परिस्थिति छैन् । समस्याले समाधान वा प्रविधि दिन्छ भनेजस्तै अहिले विश्ववासीले भर्चुअल प्रविधि पाएका छन् ।
Weather Update