तिनाउ गाउँपालिकाले बाड्यो विपन्न परिवारलाई जस्ता पाता
शुक्रबार, वैशाख २६, २०७७
कपिलवस्तुका संक्रमित बुटवल कोरोना अस्पतालमा
शुक्रबार, वैशाख २६, २०७७
कपिलवस्तुको मायादेवी गाउँपालिकामा फेला परेका दुई कोरोना संक्रमितलाई उपचारका लागि कोरोना विशेष अस्पताल बुटवलमा पठाइएको छ ।
बागलुङमा आरडिटी किट अभाव
शुक्रबार, वैशाख २६, २०७७
बागलुङ कोरोना भाइरस परीक्षण गर्ने किटको अभाव भएको छ । बागलुङमा दैनिकजसो कोरोना भाइरसको परीक्षण गर्दा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किटको अभाव हुन थालेको हो ।
गुल्मीमा निषेधाज्ञा कायमै
शुक्रबार, वैशाख २६, २०७७
कोरोना भाईरसको सम्भावित संक्रमणको रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई जारी राखेको छ । विश्वव्यापी प्रकोपको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको रोकथाम नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
गाउँको उत्पादन शहरमा खोसाखोस
शुक्रबार, वैशाख २६, २०७७
लकडाउन छ, बाहिर हिड्न छैन, उपभोक्ता घरमै क्वारेन्टाइनमा बसेका छन् । पैसा गोजीमा भएर पनि उपभोक्ताले मनपरेको सरसमान किन्न पाएका छैनन् ।
एसइई पाठशालाका शिक्षकहरुलाई विदाई
बिहीबार, वैशाख २५, २०७७
दुरशिक्षा रेडियो कार्यक्रम एसइई पाठशालाका शिक्षकहरुलाई सामुदायिक रेडियो मदनपोखराले सम्मान गरेको छ । कोरोनाका कारण एसइईको परीक्षा स्थगित भएपछि अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिक अध्ययन, कम्यूटर र स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयमा रेडियोले दैनिक ५ घण्टा पठनपाठन गरेको हो ।
गुल्मीमा ८९ सवारी साधन नियन्त्रणमा
बिहीबार, वैशाख २५, २०७७
जिल्ला ट्राफिक प्रहरी कार्यालयले लकडाउनको अवधिमा ८९ सवारी साधन नियन्त्रणमा लिएको छ । लकडाउन उल्लघन गरेका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सम्पूर्ण गुल्मीवासीहरुलाई साँझ ७ बजे दीप प्रज्वलन गर्न जिल्ला प्रशासन गुल्मीको आग्रह
बिहीबार, वैशाख २५, २०७७
जिल्ला प्रशासन कार्यालय गुल्मीले सम्पूर्ण गुल्मीबासीहरुलाई बिहीबार साँझ ७ बजे आ–आफू रहेको स्थानमा दीप प्रज्वलन गर्न आग्रह गरेको छ ।
मन्त्रालयबाट परिपत्र नआउदासम्म पाल्पामा लकडाउन यथावत्
बिहीबार, वैशाख २५, २०७७
नेपाल सरकार मन्त्रिपरिषदको बैठकले लकडाउनलाई खुकुलो बनाउदै निश्चित मापदण्ड अपनाएर ४२ प्रकारका उद्योगहरु सञ्चालन गर्ने निर्यण गरे पनि पाल्पामा भने मन्त्रालयको परिपत्र नआउदा अन्यौल भएको छ ।
रामपुरमा आज १३ जनाको आरडिटी परीक्षण
बिहीबार, वैशाख २५, २०७७
रामपुर नगरपालिकामा बिहीबार थप १३ जनाको र्यापिड डाइगोनष्टिक टेष्ट (आरडिटी) परिक्षण गरिएको छ । विभिन्न जिल्लाबाट भित्रिएर क्वारेन्टाईनमा राखिएका १२ जना र होम क्वारेन्टाईनमा रहेका १ जनाको आरडिटी परीक्षण गरिएको हो ।
घरमै औषधी पाएपछि गाउँमा खुशी
बिहीबार, वैशाख २५, २०७७
घरमै औषधि पाएपछि गाउँमा खुशीफेदीखोला गाउँपालिकाले नियमितरूपमा औषधि सेवन गर्नुपर्ने बिरामीका लागि घरमै औषधि पुर्याउने व्यवस्था मिलाएको छ ।
निस्दीमा ३९ जनाको आरडिटी परीक्षण
बिहीबार, वैशाख २५, २०७७
निस्दी गाउँपालिकामा हालसम्म ३९ जनाको र्यापिड डाईगोनोष्टिक टेष्ट आरडिटी परीक्षण गरिएको छ ।


