Shittalpati
रैनादेवी छहरा सरकारले दियो किसानलाई दुधमा अनुदान
रैनादेवी छहरा सरकारले दियो किसानलाई दुधमा अनुदान जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले किसानलाई दुधमा अनुदान दिएको छ । गाउँपालिकाले दूधमा आत्मानिर्भर बनाई समृद्धि हासिल गर्ने उद्देश्य अनुरुप दूधमा किसानले उत्पादन गरेको दुध विक्रिमा आधारित ढुवानीका लागि अनुदान दिएको हो । वडा ४ सल्लेधारामा रहेका दुध उत्पादक किसानहरुलाई उत्पादन गरेको दुध विक्रीमा आधारित ढुवानीको लागि गाउँपालिकाले अनुदान दिएको छ...
जुत्ता सिउने सार्की समुदायलाई जीवन चलाउन गाह्रो
जुत्ता सिउने सार्की समुदायलाई जीवन चलाउन गाह्रो सडक छेउमा बसेर जुत्ता सिउने काम गरेर जीविका चलाउँदै आएका कञ्चनपुरका सार्की समुदायलाई जीविका चलाउन गाह्रो परेको छ । जुत्ताचप्पल सिउने कार्य गरेर आउने रकमले परिवार पाल्दै आएका सार्की समुदायलाई साँझ–बिहानको छाक टार्न मुस्किल हुन थालेको हो । कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण सार्की समुदायको रोजागरी खोसिएको छ...
९३ वर्षमा नागरिकता
९३ वर्षमा नागरिकता भोजपुरको अरुण गाउँपालिकाका एक वृद्धले ९३ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेका छन् । शारीरिक रुपमा समेत अशक्त रहेका स्थानीय लाटा सार्कीलाई जिल्ला प्रशासन कार्यालयले उनी रहेको स्थान अरुण गाउँपालिकाको प्याउली पुगेर नागरिकता वितरण गरेको हो । स्थानीय जनप्रतिनिधि तथा मानव अधिकारीकर्मीले नागरिकता दिलाउनका लागि पहल थालेका थिए । सांसद...
विद्यालय खुल्ने अनिश्चित, विकल्प खोज्दै माथागढी सरकार
विद्यालय खुल्ने अनिश्चित, विकल्प खोज्दै माथागढी सरकार नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि शैक्षिक सघसंस्थाहरु खुल्ने विषय अनिश्चित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि विद्यालय खोल्ने अनिश्चित भएपछि असार १ गतेदेखि अनलाइन, रेडियो, टेलिभिजन, प्रिन्ट सामग्री लगायत वैकल्पिक शिक्षण विधिबाट कक्षा सञ्चालन गर्न सकिने प्रबन्ध मिलाएको छ ।
प्रधानमन्त्रीलाई ट्रेड युनियन काँग्रेस  पाल्पाको ध्यानाकर्षण
प्रधानमन्त्रीलाई ट्रेड युनियन काँग्रेस पाल्पाको ध्यानाकर्षण प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संस्था नेपाल ट्रेड युनिन काँग्रेस पाल्पाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई श्रमिकका समस्याका विषयमा ध्यानाकर्षण गराएको छ । युनियनले सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बंजाडेमार्फत प्राधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । बन्दाबन्दीका कारण आयस्रोत गुमाएका उद्योग, व्यापार, व्यवसायमा कार्यरत मजदुर श्रम गरेर खाने वर्ग, अपाङ्ग...
पाल्पामा थप दुई जनामा कोरोना पुष्टि
पाल्पामा थप दुई जनामा कोरोना पुष्टि जिल्लामा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार भैरहवा स्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा तानसेनका दुई जना पुरुषमा संक्रमण देखिएको हो । भारतबाट आएर तानसेन नगरपालिका वडा नं.१२ को आमडाँडा सामुदायिक भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका २ जनामा संक्रमण देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झपेन्द्र न्यौपानेले बताए ।...
रोटरी क्लव अफ् पाल्पाको नयाँ नेतृत्व, अध्यक्षमा देवकोटा
रोटरी क्लव अफ् पाल्पाको नयाँ नेतृत्व, अध्यक्षमा देवकोटा जिल्लामा क्रियाशिल सामाजिक संस्था रोटरी क्लव अफ् पाल्पाको नयाँ नेतृत्व चयन भएको छ । भर्चुअल विधि मार्फत २०२०/२१ को लागि अधिवक्ता रो.शिवप्रसाद देवकोटाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । जसको उपाध्यक्षमा रो.शैलेन्द्र भट्टराई, सचिव हरि रायमाझी, कोषाध्यक्ष रो. यादव सिं कार्की, क्लवका डाइरेक्टर चियरहरुमा रो. भीमबहादुर श्रेष्ठ, रो.मुक्ति राम...
शव व्यवस्थापनस्थलको टुङ्गो लागेन
शव व्यवस्थापनस्थलको टुङ्गो लागेन कोभिड–१९ का कारण मृत्युवरण गर्ने व्यक्तिको शव व्यवस्थापनका लागि स्थानीय तहमा ठाउँ टुङ्गो लागेको छैन । शव व्यवस्थापन जिल्लास्तरीय समितिले स्थान पहिचान गरी सोको विवरण पठाउन स्थानीय तहलाई पटक–पटक पत्राचार गरेको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको उक्त समितिले यथाशीघ्र शव व्यवस्थापन स्थलको खोजी गरी समितिलाई जानकारी गराउन सोमबार...
चिकित्सकसहितको स्वास्थ्य सेवा
चिकित्सकसहितको स्वास्थ्य सेवा जिल्लाको रम्भा गाउँपालिका–१ हुँगी स्थित स्वास्थ्यचौकीबाट चिकित्सकसहितको स्वास्थ्य सेवा शुरु हुने भएको छ । चिकित्सकसहित सेवा पाउने भएपछि यहाँका बिरामी आधारभूत उपचारका लागि जिल्ला सदरमुकाम तानसेन धाउने समस्या हट्ने छ । हुँगीबाट सञ्चालित स्वास्थ्यचौकीले आगामी साउन महिनादेखि एमबीबीएस डाक्टरबाट स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।...
रामपुरका कृषकलाई थप ५ हजार आँप तथा लिचीका बिरुवा
रामपुरका कृषकलाई थप ५ हजार आँप तथा लिचीका बिरुवा रामपुर नगरपालिका कृषि शाखाले कृषकहरुलाई आँप तथा लिचीका बिरुवा वितरण गरेको छ । फलफूल खेतीमा पनि नगरलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ कृषकहरुलाई मागको आधारमा शाखाले विरुवा वितरण गरेको हो । यस अघि वडाहरु संग सहकार्य गरी ११ हजार भन्दा बढी कागती तथा सुन्तलाका विरुवा वितरण गरेको कृषि शाखाले आज थप...
पाल्पामा थप ४१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ सय १४ पुग्यो
पाल्पामा थप ४१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ सय १४ पुग्यो जिल्लामा थप ४१ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार र मंगलबार भैरहवा स्वास्थ्य प्रयोगशाला र केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जना पुरुष र ३ जना महिलामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाको छ । संक्रमित हुनेहरुमा रम्भा गाउँपालिकाका १५ जना पुरुष, २ महिला गरी १७ जना, रैनादेवी छहरा गाउँपालिकाका...
भौगोलिक अध्ययन गर्न पहिरो पीडितको माग
भौगोलिक अध्ययन गर्न पहिरो पीडितको माग जिल्लाका विभिन्न क्षेत्रमा खसेको पहिराले ठूलो धनजनको क्षति पुर्‍याएकाले पीडितले भौगोलिक अध्ययन गर्न माग गरेका छन् । पहिराले ग्रामीण क्षेत्रका सडकमा क्षति पुर्‍याउँदा कतिपय ठाउँमा यातायात सेवा नै अवरुद्ध भएको तथा बस्ती नै बस्न नमिल्ने गरी जमीन भासिएकाले सो क्षेत्रको भूगोल अध्ययन गरी बस्न मिल्ने नमिल्ने माग गरिएको हो ।...
Weather Update