सन्दर्भःकुष्ठरोग दिवस, पाल्पा कुष्ठरोग निवारणको चरणमा
आइतबार, माघ १८, २०७७
पत्रकार खत्री उत्कृष्ट संवाददाताको रुपमा पुरस्कृत
शनिबार, माघ १७, २०७७
टेलिभिजनको शनिबार काठमाडौंमा भएको भव्य समारोहमा प्रमुख अतिथि तथा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्गले खत्रीलाई प्रमाण पत्रले सम्मान गरेका थिए ।
निर्वाचनमा केन्द्रित हुन मन्त्री रायमाझीद्वारा कार्यकर्तालाई निर्देशन
शनिबार, माघ १७, २०७७
नेकपा दोलखा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज यहाँ आयोजित ‘बृहत कार्यकर्ता भेला’ लाई सम्बोधन गर्दै उहाँले नेकपा दाहाल–नेपाल समूहका नेता तथा कार्यकर्ताले भ्रम सिर्जना गरिरहेकाले कत्ति पनि भ्रममा नपरी चुनावमा लाग्न निर्देशन दिएका हुन् ।
पाल्पामा थप २५ संक्रमित कोरोनामुक्त, २० जनामा संक्रमण पुष्टि
शनिबार, माघ १७, २०७७
स्वास्थ्य कार्यालयका अनुसार शनिबार तानसेन नगरपालिका भित्रका १४ जना संक्रमितले कोरोना जितेका छन् । यस्तै माथागढी गाउँपालिकाका ४ जना, रामपुर नगरपालिकाका २ जना, बगनासकाली गाउँपालिकाका २ जना,रम्भा गाउँपालिकाका, तिनाउ गाउँपालिकाका र रिब्दीकोट गाउँपालिकाका एक/एक जना कोरोनामुक्त भएका हुन् ।
ढुक्क भएर ‘कोभिशिल्ड’ खोप लगाउन अनुरोध
शनिबार, माघ १७, २०७७
खोप लगाएको ठाउँ रातो हुने, सुन्निने,, चिलाउने, टाउको दुख्ने, जस्ता सामान्य असर देखिएको छ । “आजसम्म खोप लगाएका व्यक्तिमा सामान्य असर देखिएको छन् ।
गुल्मी झारफुक हत्या प्रकरण, इन्सेकद्वारा घटनाको प्रतिवेदन सार्वजनिक
शुक्रबार, माघ १६, २०७७
गत पुस २८ गते रेसुंगा नगरपालिका १ को उदिनढुंगामा बिमार सन्चो गराउने बहानामा विभिन्न धातुहरुले डामेपछि मृतक राम बहादुरसहित छोरा ३४ बर्षीय हुम बहादुर मुखिया, २७ बर्षीय कृष्ण मुखिया र रेसुंगा नगरपालिका ५ की ४० बर्षीया टोपला दमाई घाइते भएकी थिइन् ।
रुपन्देहीमा अव्यवस्थित बसोबासीको लगत संकलन शुरु
बिहीबार, माघ १५, २०७७
रुपन्देहीको सैनामैना नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यववस्थित बसोबासीको लगत संकलन प्रक्रिया शुरु भएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगसँग नगरपालिकाले सम्झौता गरे लगत्तै सो प्रक्रिया शुरु भएको हो ।
पाल्पाको रामपुरमा अबैध सालको चिरान काठ बरामद
बिहीबार, माघ १५, २०७७
जिल्लाको रामपुर नगरपालिका ५ सुन्दर टोलबाट ठूलो परिणाममा अबैध सालको चिरान काठ बरामद गरिएको छ । रामपुर सव–डिभिजन वन कार्यालयले बुधबार राती १ सय १० क्यू फिट सालको चिरान काठ बरामद गरेको हो ।


