Shittalpati
महिला जनप्रतिनिधि ‘साक्षी’ मात्रै
महिला जनप्रतिनिधि ‘साक्षी’ मात्रै स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधि भूमिकाविहीन जस्तै बनेका छन् । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहको वडा समितिको काम, कर्तव्य र अधिकार स्पष्ट गरे पनि निर्वाचित महिला जनप्रतिधि भने व्यवहारमा भूमिकाविहीन बन्दै गएका हुन् ।
आगामी निर्वाचनमा आफ्नो नेतृत्वमा नयाँ राजनीतिक शक्ति उदाउने हर्क साम्पाङको दाबी
आगामी निर्वाचनमा आफ्नो नेतृत्वमा नयाँ राजनीतिक शक्ति उदाउने हर्क साम्पाङको दाबी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनमा आफ्नो नेतृत्वमा नयाँ राजनीतिक शक्ति उदाउने दावी गरेका छन् । आज यहाँको खाँदबारीमा आयोजित सङ्गठन बिस्तार तथा जागरण सभामा उनले विगतका वर्षमा देखिएको राजनीतिक अस्थिरता, भ्रष्टाचार र सरकारी असफलताबाट जनताले वैकल्पिक शक्तिको खोजी गरेको बताए ।
गुल्मीदरबारको कार्यालय भवन निर्माण थालियो
गुल्मीदरबारको कार्यालय भवन निर्माण थालियो गुल्मीदरबार गाउँपालिका–३ गौंडाकोटको म्यालपोखरीमा रु चार करोड ५० लाखको लागतमा १६ कोठाको दुई तले भवन निर्माण थालिएको छ । 
तानसेन क्याम्पसको ३६ वर्षे यात्रा  : शैक्षिक अनुसन्धान केन्द्रको बाटोमा क्याम्पस
तानसेन क्याम्पसको ३६ वर्षे यात्रा : शैक्षिक अनुसन्धान केन्द्रको बाटोमा क्याम्पस जिल्लाको पहिलो सामुदायिक क्याम्पस  तानसेन बहुमुखी क्याम्पस ३६ वर्षको यात्रामा प्रवेश गरेको छ । २०४७ असार १९ गते त्रिभुवन बहुमुखी क्याम्पसको पुरकको रुपमा स्थापना भएको क्याम्पसले ३६ वर्षको यात्रा तय गरेको हो ।
एउटै गोठमा ५७ वैदिक गाई संरक्षण
एउटै गोठमा ५७ वैदिक गाई संरक्षण बागलुङको मालिकामा एकै स्थानमा ५७ वटा गाई पालिएको छ । हिन्दु धर्ममा भगवानको स्वरूप मानेर पूजा गरिँदै आएका स्थानीय प्रजातिका वैदिक गाईको संरक्षणका लागि संरक्षण केन्द्र नै सञ्चालन गरेर पालिएको हो । विसं २०७२ मा जिल्ला प्रशासन कार्यालयमा गण्डकी गोपाल गौवंश संरक्षण केन्द्र दर्ता गरेर बागलुङ नगरपालिका–५ मालिकामा वैदिक गाई...
तानसेनमा पाँचौ य : मरी महोत्सव हुँदै
तानसेनमा पाँचौ य : मरी महोत्सव हुँदै तानसेको टक्सार टोलमा यःमरी महोत्सव तथा तथा फुड फेस्टिवल हँुदै छ । यही मंसिर १३ गते शनिबार तानसेन नगरपालिका वडा नंं ३ टक्सार टोलमा योमरी महोत्सव हुन लागेको हो ।
नागरिकले मागेका सूचना लुकाउनु हुँदैन : बास्कोटा 
नागरिकले मागेका सूचना लुकाउनु हुँदैन : बास्कोटा  राष्ट्रिय सूचना आयोगका पूर्व सूचना आयुक्त कृष्णहरि बास्कोटाले सूचना नलुकाउन सबै सरकारी कार्यालयका प्रमुख तथा सूचना अधिकारी र पत्रकारहरुलाई आग्रह गरेका छन् ।
पर्यटकको पर्खाइमा धुर्कोटको विचित्र गुफा
पर्यटकको पर्खाइमा धुर्कोटको विचित्र गुफा गुल्मीको पर्यटकीय क्षेत्रका रुपमा चिनिने विचित्र गुफा यतिबेला पर्यटकको पर्खाइमा छ । सुन्दर आकर्षक र कलात्मक देखिने उक्त गुफा आन्तरिक एवं बाह्य पर्यटकका लागि मुख्य आकर्षक गन्तव्यस्थल मानिन्छ । धार्मिक एवं पर्यटककीय महत्व बोकेको उक्त गुफा यतिबेला थप आन्तरिक एवं बाह्य पर्यटकको प्रतीक्षामा छ ।
चुनावका लागि ६४ दल दर्ता
चुनावका लागि ६४ दल दर्ता आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा चुनावका लागि अहिलेसम्म ६४ वटा राजनीतिक दल दर्ता भएका छन् ।
Weather Update