Shittalpati
डढेलोले खानीगाउँ जोखिममा
डढेलोले खानीगाउँ जोखिममा जिल्लाको रेसुङ्गा सामुदायिक वन क्षेत्रमा लागेको डढेलो खानीगाउँ जोखिममा रहेको छ । रेसुङ्गा नगरपालिका–८ को खानीगाउँ क्षेत्र नजिकै रेसुा वनमा शुक्रबार बेलुकीदेखि लागेको भीषण डढेलोले खानीगाउँ जोखिममा रहेको हो ।
स्वास्थ्य बिमा कार्यक्रम पुनरावलोकन गरिने
स्वास्थ्य बिमा कार्यक्रम पुनरावलोकन गरिने सरकारले स्वास्थ्य बिमा कार्यक्रम पुनरावलोकन गर्ने भएको छ । शुक्रबार संसद्रुमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य बिमा कार्यक्रम पुनरावलोकन हुने बताएका हुन् ।
नीति तथा कार्यक्रम : पुरानै निरन्तरता
नीति तथा कार्यक्रम : पुरानै निरन्तरता सरकारले ल्याएका अधिकांस नीति तथा कार्यक्रमले निरन्तरता पाएका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको ३६ पृष्ठको नीति तथा कार्यक्रममा धेरै जसो पुरानै समेटिएका छन् ।
अझै पानी घट्टको प्रयोग
अझै पानी घट्टको प्रयोग पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग बढेसँगै परम्परागत प्रविधि लोप हुँदै गएका छन् । तर, गुल्मीका दुर्गम बस्तीमा अझै पनि कुटानी–पिसानीका लागि परम्परागत पानी घट्टको प्रयोग कायमै छ ।
तानसेन नगरपालिका र बुटवल उपमहानगरपालिकाबिच अन्तरसंवाद
तानसेन नगरपालिका र बुटवल उपमहानगरपालिकाबिच अन्तरसंवाद जिल्लाको तानसेन नगरपालिका र बुटवल उप महानगरपालिका बिच अन्तरसंवाद भएको छ । शुक्रबार तानसेनमा तानसेन नगर सरकार र बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु बिच अन्तरसंवाद भएको हो । कार्यक्रममा उनीहरुले आ–आफ्ना पालिकाहरुले गरेका गतिविधि, भोग्नुु परेका समस्या र अनुुभव एक आपसमा राखेका थिए ।
पाल्पाबाटै लाइसेन्स नविकरण सेवा सुरू
पाल्पाबाटै लाइसेन्स नविकरण सेवा सुरू पाल्पामै पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नविकरण सेवा सुरु भएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले जेठ ४ गतेदेखि सेवा सञ्चालनमा ल्याएको हो ।
अर्घाखाँचीमा बिजुलीको खम्बाबाट खसेर एकको मृत्यु
अर्घाखाँचीमा बिजुलीको खम्बाबाट खसेर एकको मृत्यु सन्धिखर्क नगरपालिका–८ किमडाँडामा बिजुलीको खम्बाबाट खसेर एक जनाको ज्यान गएको छ । सो घटनामा एक जना घाइते भएका छन् ।
रामपुरमा आवधिक योजना तर्जुमा कार्यशाला
रामपुरमा आवधिक योजना तर्जुमा कार्यशाला रामपुर नगरपालिकाको आवधिक योजना तर्जुमा सम्बन्धी ३ दिने कार्यशाला गोष्ठि विहिबार देखि शुरु भएको छ । रामपुर नगरपालिकाको आयोजना र प्रदेश सुशासन केन्द्र बाँकेको प्राविधिक सहयोगमा आवधिक नगर विकास योजना तर्जुमा कार्यक्रम अन्तर्गत कार्यशाला गोष्ठि शुरु भएको हो ।
बस दुर्घटनामा एक जनाको मृत्यु
बस दुर्घटनामा एक जनाको मृत्यु दाङमा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु२ख ७८५ नम्बरको बस र वीरगञ्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना५ख ४८९८ नम्बरको बस आज बिहान लमही नगरपालिका–३ फल्कापुरमा एकापसमा ठोक्किएका हुन् ।
रामपुरका अव्यवस्थितवासीलाई ‘लाल पुर्जा’, ६ सय १६ जग्गाधनीले पाए पुर्जा
रामपुरका अव्यवस्थितवासीलाई ‘लाल पुर्जा’, ६ सय १६ जग्गाधनीले पाए पुर्जा रामपुरका अव्यवस्थितवासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । गत वर्षदेखि वितरण सुरु गरिएकोमा हालसम्म ६ सय १६ अव्यवस्थितवासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो ।
आज नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै राष्ट्रपति
आज नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम शुक्रबार संघीय संसंद्मा प्रस्तुत गर्दै छन् । संघीय संसद्को दिउँसो ४ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपतिबाट आर्थिक वर्ष २०८०/०८१ नीति तथा कार्यक्रम प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ । गठबन्धन नेतृत्वको सरकारको पहिलो नीति तथा कार्यक्रम सार्वजनिक हुन लागेको हो ।
भ्रष्टाचारविरुद्धको आन्दोलन सशक्त बनोस्
भ्रष्टाचारविरुद्धको आन्दोलन सशक्त बनोस् नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगीमा ‘हाई प्रोफाइल’कै संलग्नता देखिएपछि नागरिकहरू स्वस्फुर्त रूपमा भ्रष्टाचारविरोधी आन्दोलनमा उत्रिन थालेका छन् । प्रहरी अनुसन्धानमा दवाब र प्रभाव हुन नदिन खबरदारीका लागि पाल्पासहित देशभरका ठूला शहरमाहरुमा भ्रष्टाचारविरोधी प्रदर्शन हुँदै आएको छ ।
Weather Update