Shittalpati
दाङमा भएका छुुट्टाछुट्टै घटनामा दुुईको मृत्यु
दाङमा भएका छुुट्टाछुट्टै घटनामा दुुईको मृत्यु लुम्बिनी प्रदेशको दाङमा भएका छुुट्टाछट्टै घटनामा दुुई जनाको मृत्युु भएको छ । घोराही उपमहानगरपालिका–१० र ३ मा भएका घटनामा दुुई जनाको ज्यान भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
घाँस काट्न जंगल गएका सूर्यवंशी मृत फेला
घाँस काट्न जंगल गएका सूर्यवंशी मृत फेला घाँस काट्न जंगल गएका पाल्पाको रम्भा गाउँपालिका –४ धामखोलाका ६३ वर्षीय यामबहादुर सूर्यवंशी मृत फेला परेका छन् । गत चैत २८ खाना खाएर घाँस काट्न र काफल टिप्न भनि जंगल गएका सूूर्यवंशी शुक्रबार साँझा मृत फेला परेका हुुन् ।
पाल्पाका पर्यटकीयस्थल खचाखच
पाल्पाका पर्यटकीयस्थल खचाखच नयाँ वर्षको पहिलो र दोस्रो दिन पाल्पाका चर्चित पर्यटकीयस्थल आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिए । विभिन्न क्षेत्रबाट रमाइलो र आनन्द लिनका लागि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले तानसेनको श्रीनगरडाँडा, रानीमहल, रुरु क्षेत्र, रिब्दीकोटको भैरवस्थान, रम्भाको रिमिघा लेक, कौडे लेक, तिनाउको जन्तीलुङ्ग, मरामकोट लगायतका पर्यटकीयस्थलहरु खचाखच रहे । ती...
वैशाख ११ देखि खोप सप्ताह
वैशाख ११ देखि खोप सप्ताह सरकारले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो ।
गुल्मीमा आगोमा परेर एक वृद्धको मृत्यु
गुल्मीमा आगोमा परेर एक वृद्धको मृत्यु गुल्मीमा आगोमा परेर एक वृद्धको मृत्यु भएको छ । घाँस काट्ने क्रममा खरबारीमा लागेको आगोमा परेर जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घाका ७५ वर्षीय लालबहादुर शाही घाइते भएका थिए ।
गोली लागेर पूर्वमन्त्री पुनकी आमा घाइते
गोली लागेर पूर्वमन्त्री पुनकी आमा घाइते काठमाडौँको गैरीधारामा गए राति गोली लागेर पूर्वमन्त्री वर्षमान पुनकी ७४ वर्षीया आमा तीर्थमाली पुन घाइते भएकी छन् । प्रहरी सहायक हवल्दार प्रकाश पुन मगरको साथमा रहेको पेस्तोल पड्किएर गोली लाग्दा पुनकी आमा तीर्थमाली घाइते भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।
चन्द्र भण्डारीले नयाँ वर्षको शुभकामना दिंदै भने–‘सुधार भइरहेको छ, छिट्टै फर्किन्छु’
चन्द्र भण्डारीले नयाँ वर्षको शुभकामना दिंदै भने–‘सुधार भइरहेको छ, छिट्टै फर्किन्छु’ उपचाररत नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरबाट नयाँ वर्षको शुुभकामना व्यक्त गरेका छन् । भिडियो सन्देशमार्फत नेता भण्डारीले नेपालीहरुमा नयाँ वर्षको शुभकामना व्यक्त गरेका हुुन् ।
बुटवलबाट पाल्पा घुम्न आएका एक युवकको पोखरीमा डुवेर मृत्यु
बुटवलबाट पाल्पा घुम्न आएका एक युवकको पोखरीमा डुवेर मृत्यु बुटवलबाट पाल्पा घुम्न आएका एक युवकको पोखरीमा डुवेर मृत्यु भएको छ । आज विहान नयाँ वर्ष मनाउन पाल्पाको तिनाउ गाउँपालिका–३ भूतखोलास्थित पोखरीमा घुम्न आएका सिद्धार्थनगरपालिका–१२ बेलहियाका २० वर्षीय शिवम जैशवाल ढुङ्गामा चिप्लिई पोखरीमा खसेर डुबेका थिए ।
फेरी कोरोना बढ्यो, सतर्कता भएन
फेरी कोरोना बढ्यो, सतर्कता भएन नेपालमा फेरी कोरोना भाइरस संक्रमणका बिरामी बढ्न थालेका छन् । चैतको दोस्रो सातादेखि कोरोना संक्रमितको ग्राफ बढ्न थालेको हो । सीमापारी भारतमा कोरोना संक्रमण ह्वात्तै बढेसँगै नेपालमा पनि उच्च देखिएको छ ।
दिव्य ज्योतिले थाल्यो भर्ना अभियान
दिव्य ज्योतिले थाल्यो भर्ना अभियान जिल्लाको माथागढी गाउँपालिका–३ मा रहेको दिव्य ज्योति नमूना माध्यमिक विद्यालयले भर्ना अभियान सञ्चालन गरेको छ । विद्यालयले विद्यालय शिक्षाको पहुँच भन्दा बाहिर रहेका सबै क्षेत्र र वर्गका विद्यार्थीहरुलाई समेत समाहित गर्ने उद्देश्यले भर्नाका लागि घरदैलो कार्यक्रम सञ्चालन गरेको हो ।
प्रेस चौतारी पाल्पाको भित्तेपात्रो विमोचन
प्रेस चौतारी पाल्पाको भित्तेपात्रो विमोचन प्रेस चौतारी नेपाल पाल्पाले नव बर्ष २०८० को अवसरमा शुभकामना आदान–प्रदान गर्दै चौतारी भित्तेपात्रो विमोचन गरेको छ । चौतारी भित्तेपात्रोको नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा र चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
Weather Update