पाल्पामा महिलाको पाठेघर र स्तन क्यान्सरको शिविर , दुई सय बढीले लिए सेवा
शनिबार, पुस ७, २०८०
निस्दीको एक घरमा आगलागी : ९ महिने बालिकाको मृत्यु, भैसी र बाख्रा समेत जले
शनिबार, पुस ७, २०८०
जिल्लाको निस्दी गाउँपालिका–३, क्याङ्रुङ् गाउँको एक घरमा शनिबार आगलागी हुँदा ९ महिने बालिकाको मृत्यु भएको छ । श्याम बहादुर पल्लीको माटो ढुङ्गाले बनेको फुसले छाएको एकतले कच्ची घरमा आगलागी हुँदा घरमा सुुतिरहेकी बालिकाको ज्यान गएको हो ।
पाल्पाका सांसद गैरेले गरे वार्षिक प्रगति सार्वजनिक
शनिबार, पुस ७, २०८०
पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य ठाकुुर गैरेले संसदको पहिलो एक वर्षे कार्यकालको वार्षिक प्रगति सार्वजनिक गरेका छन् ।
१६८ मुरी धान फलाएका बम्जन दम्पती पुरस्कृत
शनिबार, पुस ७, २०८०
पाँचवटा खेतमा फलेको एक सय ६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो ।
किसान आकर्षित नहुँदा मासिदै जौँ खेती
शनिबार, पुस ७, २०८०
रुकुमपूर्वमा दशक अघिसम्म प्रशस्त मात्रामा गरिने जौँखेती हराउँदै गएको छ । कुनै समय जिल्लाको प्रमुख बाली भित्र पर्ने सो खेतीप्रति किसान आकर्षित नहुँदा पछिल्लो समय बिरलै मात्रामा देखिने गरेको छ । अहिले पूजा आजामा आवश्यक पर्ने जौँसमेत जिल्लामा उत्पादन हुन छाडेको छ ।
मासिक डेढ लाख कमाउँछन् हिरालालले
शनिबार, पुस ७, २०८०
जिल्लामा पहिलो पटक व्यावसायिक अनारखेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हिरालाल आचार्यले मेवा बेचेर मासिक रू एक लाख ५० हजार आम्दानी गर्छन् ।
सुन्तलाखेतीमा मास्टरसाब : बर्सेनि पाँच लाख कमाइ
शनिबार, पुस ७, २०८०
धेरै जागिरेहरू अवकाश पछि आराम गर्छन् । तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेशामा बिताउँदासमेत थाकेनन् । एकहत्तर वर्षको उमेरमा उत्तिकै जोश जाँगरका साथ उनी सुन्तलाखेतीमा रमाउँदै आएका छन् ।
जल्दोबल्दो समस्या समाधानमा इमान्दारिताका साथ काम गर्छु : प्रजिअ काफ्ले
शनिबार, पुस ७, २०८०
नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा पाल्पा आएका आनन्द काफ्लेले पाल्पाको जल्दोबल्दो समस्या समाधानमा इमान्दारिताका साथ काम गर्ने बताएका छन् ।
भूकम्पपीडितलाई राहत वितरण
शुक्रबार, पुस ६, २०८०
नेपाल मानव धर्म सेवा समितिले जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि राहत सामग्री वितरण गरेको छ । जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं १ र ३ का एक हजार आठ सय घरधुरीलाई र रुकुम जिल्लाको आठबिसकोट नगरपालिका वडा नं १ र २ का आठसय घरधुरीलाई हालै रु ६० लाख बराबरको राहत...
नेपाल विश्वविद्यालय विधेयकमाथि छलफल
शुक्रबार, पुस ६, २०८०
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि आज विज्ञसँग छलफल गरेको छ । राष्ट्रियसभाबाट पारित भएको सो विधेयकलाई थप समृद्ध बनाउन उच्च शिक्षा क्षेत्रमा कार्यरत विज्ञहरूलाई समितिले छलफलमा बोलाएको हो ।
पाल्पाको लघुवामा टिपर दुर्घटना : एकको मृत्यु, दुई घाइते
शुक्रबार, पुस ६, २०८०
जिल्लाको रिब्दीकोट गाउँपालिका–२, लघुवामा टिपर दुर्घटना भएको छ । गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको रा १ ख २४०४ नम्बरको टिपर बिहीबार राति दुर्घटना भएको हो ।
तानसेनमा योमरी महोत्सव हुँदै
शुक्रबार, पुस ६, २०८०
योमरी पुर्णिमाको अवशरमा तानसेको टक्सारमा योमरी महोत्सव हँुदै छ । यही पुस ७ गते शनिबार तानसेन नगरपालिका वडा नंं ३ टक्सार टोलमा योमरी महोत्सव हुन लागेको हो ।


