स्वास्थ्य मन्त्री बस्नेतले भेटे घाइतेलाई
बिहीबार, कात्तिक ३०, २०८०
अलपत्र गाईबाच्छाको उद्धार र संरक्षणमा जोड
बिहीबार, कात्तिक ३०, २०८०
असहाय गाईबाच्छा संरक्षण अभियानले काठमाडौँ उपत्यकालाई असहाय गाईबाच्छामुक्त क्षेत्रका रूपमा विस्तार गर्न हरेक पालिकामा सुविधासम्पन्न काञ्जी हाउस स्थापना हुनुपर्ने माग गरेको छ ।
हङ्गेरीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
बिहीबार, कात्तिक ३०, २०८०
हङ्गेरीका लागि नेपालका गैरआवासीय राजदूत रामकाजी खड्काले त्यहाँका राष्ट्रपति क्याटलिन नोभाकसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु, चार घाइते
बिहीबार, कात्तिक ३०, २०८०
अछाममा टेम्पो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र ०१००१ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो ।
भैँसीसित मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
बिहीबार, कात्तिक ३०, २०८०
उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ । तीव्रगतिको मोटरसाइकल अनियन्त्रित हुँदा भैँसीसँग ठोक्किन पुगेको थियो ।
हतियार प्रहारबाट युवक घाइते
बिहीबार, कात्तिक ३०, २०८०
बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर विक घाइते भएका हुन् ।
नेपालमा टिकटक माथि प्रतिवन्ध लगाउँने निर्णय
सोमबार, कात्तिक २७, २०८०
वर्तमान सरकारले चर्चित र वहुप्रयोगमा आएको सामाजिक सन्जाल टिकटकलाई प्रतिवन्ध लगाउँने निर्णय गरे संगै सर्वत्र विरोध शुरु भएको छ ।
गुल्मीमा भुस्याहा कुकुरको बिगबिगी
शुक्रबार, कात्तिक २४, २०८०
गुल्मीका विभिन्न क्षेत्रमा भुस्याहा कुकुरको बिगबिगी बढेको छ । मुख्य सडक या सहायक सडक, गल्लीमा साँझबिहान भुस्याहा कुकुरको संख्या बढेको पाइएको छ । विशेष गरी जिल्ला सदरमुुकाम तम्घास, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका लगायतका क्षेत्रहरुमा भुस्याहा कुुकुरको संख्या बढी देखिएको हो ।
बीस रुपैयाँको विवादमा महिलाको हत्या
शुक्रबार, कात्तिक २४, २०८०
अर्घाखाँचीमा बीस रुपैयाँका लागि भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ । मालारानी गाउँपालिका–९ गोखुङ्गा पात्ले गाउँमा बीस रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेको अनुसन्धनाबाट खुलेको हो ।
पाल्पाका सनिल पोर्चुगलका लागि राजदूतमा सिफारिस
बिहीबार, कात्तिक २३, २०८०
सरकारले पोर्चुगलको लागि नेपाली राजदूतमा पाल्पाको माथागढी गाउँपालिका–१ चिदीपानीका सनिल नेपाललाई सिफारिस गरेको छ ।
तानसेनको टक्सारमा रोटी महोत्सव हुँदै
बिहीबार, कात्तिक २३, २०८०
पाल्पाको तानसेन नगरपालिका–३ टक्सार टोलमा रोटी महोत्सव हुन लागेको छ । पाल्पा उद्योग वाणिज्य संघ र तानसेन नगरपालिका, वडा– ३ को मुख्य आयोजना तथा मैत्री क्लव तानसेनको सहयोगमा कार्तिक २४ र २५ गते ‘प्रथम रोटी महोत्सव – २०८०’ हुन लागेको हो ।
पाल्पामा प्लाष्टिकका माला प्रतिबन्ध लगाउँदै स्थानीय सरकार
बिहीबार, कात्तिक २३, २०८०
पछिल्लो समय प्लाष्टिकका कृत्रिम मालाको प्रयोग बढ्दै गएका बेला पाल्पाका केही स्थानीय सरकारले भने त्यसको प्रयोगमा प्रतिबन्ध लगाउन थालेका छन् । तिहार पर्व नजिकिएसँगै बजारमा प्लाष्टिकका मालाले बजार लिन थालेपछि स्थानीयस्तरमा उत्पादित फूूलहरुले ठाउँ नपाउने भन्दै यहाँका स्थानीय सरकारले कृत्रिम मालाको प्रयोगमा निरुत्साहित गर्न सूचना नै प्रकाशन गरी प्लाष्टिकका मालामा...
आँधीखोलामा पुल बनेपछि चार जिल्लालाई सहज
बिहीबार, कात्तिक २३, २०८०
कालीगण्डकी लोकमार्गअन्तर्गत आँधीमुहानस्थित आँधीखोलामा पुल बनेपछि स्थानीयलाई सहज भएको छ । स्याङ्जाका पश्चिम, पर्वतका दक्षिण, गुल्मी र बाग्लुङ जिल्लाका पूर्वी भागका नागरिकलाई गल्याङ, पाल्पा, बुटवल, नारायणगढ, दाङ र भारतसमेत जान सबैभन्दा छोटो मानिएको बिहादी–सेतीवेणी–मिर्मी सडक खण्ड अन्तर्गत आँधीमुहानमा पुल बनेपछि सहज भएको हो ।


-1762576335.jpg)