Shittalpati
आज विश्व फिजियोथेरापी दिवस
आज विश्व फिजियोथेरापी दिवस आज सेप्टेम्बर ८ तारिक, विश्वभर विभिन्न कार्यक्रम गरी नेपालसहित विश्व फिजियोथेरापी दिवस मनाइँदै छ । विश्वभरका फिजियोथेरापीस्टहरुले विश्व फिजियोथेरापी दिवसका रुपमा मनाउने गर्दछन् । प्रत्येक वर्ष झैं यस वर्ष पनि यो दिवस मनाउन लागिएको छ । 
पाल्पामा निजामती सेवा दिवस : रक्तदानसहित विभिन्न कार्यक्रम गरी मनाइयो 
पाल्पामा निजामती सेवा दिवस : रक्तदानसहित विभिन्न कार्यक्रम गरी मनाइयो  २१  औं निजामती सेवा दिवस पाल्पामा रक्तदानसहित विभिन्न कार्यक्रम गरी मनाइएको छ । शनिबार कर्मचारी मिलन केन्द्रको आयोजनामा सदरमुकाम तानसेनमा रक्तदानसँगै विभिन्न रचनात्मक कार्यक्रम गरी दिवस मनाइएको हो ।
संविधान दिवस, २०८१ विशेष रुपमा मनाइने
संविधान दिवस, २०८१ विशेष रुपमा मनाइने नेपाल सरकारले संविधान दिवस ९राष्ट्रिय दिवस०, २०८१ तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रुपमा मनाउने भएको छ ।
बसको ठक्करबाट हजुरआमा र नातीको मृत्यु
बसको ठक्करबाट हजुरआमा र नातीको मृत्यु नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट  हजुरआमा र नातीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसले शुक्रबार राति सात वर्षीय बालक विशाल श्रेष्ठ र बालककी हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गैँडाकोट–११ का सात...
मौलिकता जोगाउँदै तानसेनका चेली
मौलिकता जोगाउँदै तानसेनका चेली हरितालिका तिज पर्वको अवसरमा शुक्रबार पाल्पाको सदरमुकाम तानसेनस्थित कैलाशनगरमा माछापुुच्छे्र  टोलविकास संस्थाको आयोजना र ऐतिहासिक भगवती मन्दिर परिसरमा भएका छुट्टाछुट्टै मौलिक तिज गीतमा नृत्य गर्दै महिलाहरू ।
स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छ : मुख्यमन्त्री आचार्य
स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छ : मुख्यमन्त्री आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय कर्मचारी ऐन र प्रदेश कर्मचारी ऐन यसै वर्षबाट लागू हुने बताएका छन् । कर्मचारी ऐन लागू हुन नसक्दा कर्मचारीमा निराशा छाएको भन्दै उनले यस वर्ष ऐन पारित गरेर कर्मचारीको मनोबल उचो बनाइने बताए ।
तिजकै बेला छुुट्टाछुुट्टै घटनामा चार जनाको मृत्युु
तिजकै बेला छुुट्टाछुुट्टै घटनामा चार जनाको मृत्युु तिज मनाइरहेका बेला गुल्मी र बागलुङमा भने छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । गुल्मीमा एक जना र बागलुङमा ३ जनाको मृत्यु भएको हो ।
आज गणेश चतुर्थी पर्व मनाइँदै
आज गणेश चतुर्थी पर्व मनाइँदै हरितालिका तिजको भोलीपल्ट । देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव स्परुप यो पर्व मनाउने गरिन्छ । 
निजामती सेवा दिवस मनाइँदै
निजामती सेवा दिवस मनाइँदै आज (शनिबार) २१ औं निजामती सेवा दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य नेतृत्वको सरकारले २०१३ साल भदौ २२ गते निजामती ऐन ल्याएको सम्झनामा २०६१ सालदेखि यो दिवस मनाउन थालिएको हो ।
लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा लुम्बिनी प्रदेश सरकारले महिलाहरूको पर्व हरितालिका तिजको दिन भोली (शुक्रबार) सार्वजनिक बिदा दिएको छ ।
शैक्षिक गुणस्तरमा ध्यान दिऔं : मुख्यमन्त्री आचार्य
शैक्षिक गुणस्तरमा ध्यान दिऔं : मुख्यमन्त्री आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिकामा रहेको ज्योती भविश्वर बहुमुखी क्याम्पसको स्थलगत अनुगमनमा पुगेका उनले सामुदायिक क्याम्पसहरुलाई शैक्षिक गुणस्तर सुधार ध्यान दिन आग्रह गरेका हुन् ।
Weather Update