Shittalpati
बुटवलको रोजगार मेलाबाट ३५ जनाले पाए रोजगारी
बुटवलको रोजगार मेलाबाट ३५ जनाले पाए रोजगारी बेरोजगार ३५ जनालाई रोजगार दिलाउँदै बुुटवलमा आयोजित श्रमाधान रोजगार मेला सकिएको छ । श्रम र सीप भएका तर बेरोजगार युवा तथा रोजगारदाता उद्यमीलाई एकै ठाउँमा जोड्ने उद्देश्यले नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, नेपाल उद्योग परिसंघ र बुटवल उपमहानगरपालिकाको संयुक्त रुपमा...
पहिरोले पुरिँदा मृत्यु
पहिरोले पुरिँदा मृत्यु लमजुङ मस्र्याङ्दी गाउँपालिका–६ न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाको  ‘लोडर’ चालकको पहिरोले पुरिँदा मृत्यु भएको छ ।  
मिसन हस्पिटलमा नाक, कान र घाँटीको उपचार सेवा सुुरु
मिसन हस्पिटलमा नाक, कान र घाँटीको उपचार सेवा सुुरु तानसेनस्थित युनाइटेड मिसन हस्पिटलमा विशेषज्ञसहितको नाक, कान र घाँटी (ईएनटी) को उपचार सेवा सुुरु भएको छ । २०११ मा स्थापना भएको हस्पिटलले अन्य उपचारका सेवाहरु दिर्दै आए पनि विहीबारदेखि औपचारिक रुपमा ईएनटीको उपचार सेवा सुुरु गरेको हो ।
पाल्पाको रैनादेवी छहरामा लोडर पल्टिँदा सहचालकको मृत्यु
पाल्पाको रैनादेवी छहरामा लोडर पल्टिँदा सहचालकको मृत्यु जिल्लाको रैनादेवी छहरा गाउँपालिका –८ कञ्चनखोलास्थित साल्झण्डी ढोरपाटन सडक खण्डमा लोडर पल्टिँदा सहचालकको मृत्यु भएको छ । विहीबार दिउँसो सडक मर्मत गर्ने क्रममा बा २ क ८७६८ नम्बर लोडर खोलामा पल्टिँन जाँदा सहचालक बर्दिया बागडोरी गाउँपालिका–६ का  २६ वर्षीय कमल चौधरीको मृत्यु भएको हो । 
बुटवलमा ‘श्रमाधान रोजगार मेला’
बुटवलमा ‘श्रमाधान रोजगार मेला’ श्रमिक र रोजगारदाताहरूलाई जोड्ने योजनासहित लुम्बिनी प्रदेशको बुटवलमा श्रमाधान रोजगार मेला बुधबारदेखि सुरु भएको छ । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, नेपाल उद्योग परिसंघ र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा मेला सुरु भएको हो ।
रामपुरका महिलाले लिए वनस्पतिको पोस्करबाट सामग्री बनाउने तालिम
रामपुरका महिलाले लिए वनस्पतिको पोस्करबाट सामग्री बनाउने तालिम जिल्लाको रामपुरका महिलाले प्राकृतिक रेशाजन्य वनस्पतिको पोस्करबाट हस्तकलाका विभिन्न सामग्री बनाउने तालिम लिएका छन् । उनीहरुले मकैको खोस्टा, थाकलको पातबाट हाते झोला, टोपी लगाएतका विभिन्न सामग्री बनाउने तालिम लिएका हुन् ।
प्रधानमन्त्री मोदीले दिए राजीनामा 
प्रधानमन्त्री मोदीले दिए राजीनामा  प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टीको नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि राष्ट्रपति द्रौपदी मुर्मुलाई आफ्नो सरकारका मन्त्रीपरिषद् सदस्यसहित सरकार प्रमुखका रूपमा आफ्नो पदबाट राजीनामा पेस गरेका छन् ।
पर्यटन प्रवर्धनका लागि विद्यार्थीले गरे तानसेनमा सरसफाइ  
पर्यटन प्रवर्धनका लागि विद्यार्थीले गरे तानसेनमा सरसफाइ   विद्यार्थीहरुले पर्यटन प्रवद्र्धनका लागि तानसेनमा सरसफाइ तथा विविध कार्यक्रम गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा पाल्पा प्यारागन बोडिङ्ग स्कूूलमा गठित राष्ट्रिय दीगो पर्यटन क्वल, ग्रीन फर गुड युथ क्लव र १.५ म्याक्स क्लवको संयुक्त आयोजनामा टोल सरफाइ तथा पर्यटन सम्बन्धी विभिन्न सचेतना कार्यक्रम गरिएको हो ।
पाल्पा जेसिजद्वारा वातावरण दिवसमा बतासेडाँडामा वृक्षारोपण
पाल्पा जेसिजद्वारा वातावरण दिवसमा बतासेडाँडामा वृक्षारोपण पाल्पा जेसिजले वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेको छ । जेसिजले विभिन्न सरकारी निकाय, संघसंस्थाहरुको सहयोग, सहकार्य र समन्वयमा तानसेन नगरपालिका–५ बतासेडाँडामा वृक्षारोपण गरेको हो ।
तानसेनमा विद्यार्थीले गरे टोल सरसफाइ  
तानसेनमा विद्यार्थीले गरे टोल सरसफाइ   विश्व वातावरण दिवसको अवसरमा बुधबार तानसेनमा सरसफाइ गरिएको छ । पाल्पा प्यारागन बोडिङ्ग स्कूूलमा अध्ययनरत विद्यार्थीहरूद्वारा गठित ग्रीन युथ क्लवको आयोजनामा टोल सरफाइ गरिएको हो ।
आज विश्व वातावरण दिवस
आज विश्व वातावरण दिवस आज विश्व वातावरण दिवस । ‘भूमि पुनस्र्थापना, मरुभूमिकरण र खडेरी विरुद्ध लड्न लचिलो समुदाय’  भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइँदैछ ।
हाते ट्याक्टर छोडेर गोरु पाल्दै किसान
हाते ट्याक्टर छोडेर गोरु पाल्दै किसान संघियता पछि स्थानीय सरकारले कृषि आधुनिकीकरणका नाममा धमाधम हाते ट्र्याक्टर ९मिनिटिलर० अनुदानमा वितरण गरे । गोरु पालनले दिक्क भएका किसानले राहत महसुस गर्दै हाते ट्र्याक्टरले खेतबारी जोत्न थाले ।
Weather Update