गुल्मीमा अक्सिजन प्लान्ट अभियानबाट एक करोड संकलन
मंगलबार, असोज ५, २०७८
पाल्पामा मंगलबार १६ संक्रमित थपिए, २० निको
मंगलबार, असोज ५, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १६ जना नयाँ संक्रमित थपिएका हुन् ।
मोटरसाइकल चोर्ने पक्राउ
मंगलबार, असोज ५, २०७८
ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्नेलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मोटरसाइकल र स्कुटर चोरी गर्ने दोलखा कालिञ्चोक नगरपालिका–६ का २४ वर्षीय तेजबहादुर खड्कालाई काठमाडौँको गोकर्णेश्वरबाट सोमबार पक्राउ गरेको हो ।
कोरोना माहामारीबीच कोदो खेतीमा वृद्धि
मंगलबार, असोज ५, २०७८
कोभिड–१९ ले धेरैकुरालाई प्रभावित पारेको भए पनि कृषि क्षेत्रमा भने यसको सकरात्मक प्रभाव पारेको छ ।
आज काँग्रेसको सात जिल्लामा वडा अधिवेशन हुँदै
मंगलबार, असोज ५, २०७८
विभिन्न कारणले स्थगित भएका नेपाली काँग्रेसको बाँकी सात जिल्लाको वडा अधिवेशन आज हुँदै छ ।
मेगा बैंकको मुद्दती तथा बचतमा उच्च ब्याजदर
मंगलबार, असोज ५, २०७८
मेगा बैंक नेपाल लिमिटेडले मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने भएको छ । नेपालीहरूको महान् चाड दसैँ नजिकिँदै गरेको सन्दर्भमा मेगा बैंकले ग्राहकहरूलाई ‘दसैँको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’ नाराका साथ उच्च ब्याजदर योजना ल्याएको हो ।
सोह्रश्राद्ध प्रारम्भ
मंगलबार, असोज ५, २०७८
दिवंगत सबै पितृहरूको कल्याण गर्ने उद्देश्यले पिण्डदान गर्ने पर्व सोह्र श्राद्ध हो । सूर्य कन्या राशिमा प्रवेश गर्दा यो पर्व पर्छ ।
घाम नझुल्किने मरुभूमि ‘खाडी’
सोमबार, असोज ४, २०७८
झण्डै–झण्डै जीन्दगीको तीन दशक बित्नलाग्दा चार दिन लगातार घरबाहिर रात नबिताएको म त्यो दिन एक्कासी परदेश हानिएको थिए । मेरो परदेश यात्रा त्यतिबेला नै सुरु भएको थियो जतिबेला पासपोर्ट बनाउने फारम भर्दै थिए ।
उडान सुरक्षा जाँचपछि प्याराग्लाइडिङ उडान सुरु गर्ने तयारी
सोमबार, असोज ४, २०७८
कोभिड–१९ का कारण पछिल्लो समय पाँच महिनादेखि रोकिएको प्याराग्लाइडिङ उडान सुरक्षा जाँच र टेष्ट फ्लाइटपछि खुला गर्ने तयारी गरिएको छ । सरकारले निषेधाज्ञा खुला गरेसँगै स्वास्थ्य सतर्कता र उडान सुरक्षालाई ध्यान दिएर खुला गर्ने तयारीमा लागिएको नेपाल हवाइ खेलकूद संस्था (ना)का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए ।
पाल्पामा सोमबार २० संक्रमित थपिए
सोमबार, असोज ४, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २० जना नयाँ संक्रमित थपिएका हुन् ।
दलित पत्रकार संघद्वारा पत्रकारिता पुरस्कार स्थापना
सोमबार, असोज ४, २०७८
राष्ट्रिय दलित पत्रकार संघ, नेपाल चितवन शाखाले ‘चूडामणि बराल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, उत्कृष्ट पत्रकारिता पुरस्कार र क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ ।
लुम्बिनी सरकारले विभिन्न बिधामा ५७ जनालाई विभूषित गर्ने
सोमबार, असोज ४, २०७८
लुम्बिनी प्रदेश सरकारले विभिन्न १० विधाका प्रदेश पदकले विभूषित गर्ने घोषणा गरेको छ ।


