Shittalpati
बाख्रालाई पिपिआरको खोप
बाख्रालाई पिपिआरको खोप खसीबाख्रामा लाग्ने पिपिआर रोगबाट सुरक्षित राख्न पर्साका १४ स्थानीय तहमा ७४ हजार खसीबाख्रामा खोप लगाइएको छ । आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रमअनुसार सो रोगविरुद्धको खोप लगाइएको कार्यालयका निमित्त प्रमुख वीरबहादुर श्रेष्ठले बताए ।
असार २२ देखि भेरोसेल खोपको दोस्रो मात्रा दिइँदै
असार २२ देखि भेरोसेल खोपको दोस्रो मात्रा दिइँदै सरकारले भेरोसेल खोपको दोस्रो मात्रा असार २२ गतेदेखि दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गर्दै दोस्रो खोप दिने मिति तय भएको जनाएको हो ।
पाल्पामा शनिबार ६५ संक्रमितले कोरोना जिते, १४ जनामा संक्रमण
पाल्पामा शनिबार ६५ संक्रमितले कोरोना जिते, १४ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा ६५ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ६५ जना संक्रमितले कोरोना जितेका हुन् ।
‘शीत’ लाई नियाल्दा
‘शीत’ लाई नियाल्दा कविता , आख्यान, नाटक र निबन्ध साहित्यका चार विधाहरू हुन् । कविता सर्वाधिक लोकप्रिय विधा हो । कविता विधा अन्तर्गत विभिन्न उपविधा छन् र वर्तमान समयानुकूल थप नयाँ उपविधाहरूको सूत्रपात हुँदै गएका छन् ।
सहकारी दिवसको औचित्य
सहकारी दिवसको औचित्य सहकारी दिवस सहकारी अभियन्ता, सहकारीकर्मी सहकारी संघ संस्थाहरूको एउटा पर्व नै हो । हरेक वर्षको जुलाई महिनामा विश्वभर फरक–फरक नाराका साथ यो दिवस मनाउने प्रचलन छ । त्यसले गर्दा सहकारी दिवसले नयाँ ऊर्जा थप्ने गरेको अवस्था छ ।
शीत लेखनका नियमहरू
शीत लेखनका नियमहरू कविता विधा भित्र लघुतम उपविधाको रूपमा ‘शीत’ काव्य लेखनको परिकल्पना गरिएको हो । “कविता विधाको सबैभन्दा लघुतम उपविधा शीत हो ।” “चतुष्पदीय मुक्तकीय प्रभेदभित्रको लघुतम अष्टाक्षरीय काव्य नै शीत हो ।”
गुल्मीदरबारमा उत्कृष्ट कृषकलाई सम्मानसँगै कृषि सामग्री
गुल्मीदरबारमा उत्कृष्ट कृषकलाई सम्मानसँगै कृषि सामग्री जिल्लाको गुल्मीदरवार गाउँपालिका १ र २ का उत्कृष्ट कृषकलाई सम्मानसँगै कृषि सामग्री वितरण गरिएको छ । शिवशंकर स्मार्ट कृषि गाउँ खाद्यन्नबाली कार्यक्रम उपभोक्ता समूहले यहाँका उत्कृष्ट कृषकहरुका लागि एक औपचारिक कार्यक्रमका बिच कृषि सामग्री वितरणसँगै सम्मान गरेको हो ।
तानसेन नगर सरकारले दियो किसानलाई कृषि सामग्री
तानसेन नगर सरकारले दियो किसानलाई कृषि सामग्री जिल्लाको तानसेन नगर सरकारले ग्रामीण क्षेत्रका किसानलाई अनुदानमा कृषि सामग्री दिएको छ । नगर सरकारले कृषिलाई यान्त्रिकरण गर्दै व्यवसायिक कृषिमार्फत नगरलाई आर्थिक समृद्धि बनाउनका लागि किसानलाई अनुदानमा आवश्यक कृषि सामग्री दिएको हो ।
पाल्पामा शुक्रबार ४९ जना नयाँ कोरोना संक्रमित थपिए
पाल्पामा शुक्रबार ४९ जना नयाँ कोरोना संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा ४९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ४९ जनामा कोरोना संक्रमण देखिएको हो ।
मोति मण्डलीदेखि शीत काव्यसम्मको चर्चा
मोति मण्डलीदेखि शीत काव्यसम्मको चर्चा मोति मण्डलीदेखि शीत काव्यसम्मको चर्चा भएको छ । शीत काव्य समाज नेपालले भर्चुअल प्रविधिमार्फत आयोजना गरेको शीत काव्य गोष्ठीमा सहभागी साहित्यकारहरुले मोति मण्डलीदेखि शीत काव्यसम्मको चर्चा गरेका थिए ।
Weather Update