Shittalpati
निस्दीका विपन्न परिवारलाई राहत सामग्री
निस्दीका विपन्न परिवारलाई राहत सामग्री जिल्लाको निस्दी गाउँपालिका भित्र रहेका विपन्न परिवारका लागि राहत सामग्री वितरण गरिएको छ । रुम टु रिड नेपालको आर्थिक सहयोग र पछौटेपन उन्मुलन समाज (बेस) नेपालको समन्वयमा यहाँका विपन्न ३४ घरपरिवारलाई विभिन्न राहत सामग्री वितरण गरिएको हो ।
पाल्पामा विद्यार्थीलाई खोप उपलब्ध गराउन नेविसंघको माग
पाल्पामा विद्यार्थीलाई खोप उपलब्ध गराउन नेविसंघको माग नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले विद्यार्थीहरुलाई कोभिड खोप उपलब्ध गराउन माग गरेको छ । कोरोना महामारीबाट विद्यार्थीहरु समेत प्रभावित भएको भन्दै नेविसंघले खोप उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेको हो ।
पाल्पा कोरोना अपडेट : बुधबार ७० जनामा संक्रमण, ३९ संक्रमित निको
पाल्पा कोरोना अपडेट : बुधबार ७० जनामा संक्रमण, ३९ संक्रमित निको जिल्लामा पछिल्लो २४ घण्टामा ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ७० जनामा कोरोना संक्रमण देखिएको हो ।
गुल्मी खड्गकोटका उपभोक्तालाई विद्युत महसुलमा छुट
गुल्मी खड्गकोटका उपभोक्तालाई विद्युत महसुलमा छुट जिल्लाको कालिगण्डकी गाउँपालिका– ६ खड्गकोटका उपभोक्ताहरुलाई विद्युत महसुलमा छुट दिइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण प्रभावित उपभोक्ताहरुलाई राहत स्वरुप तीन महिनाको विद्युत महसुलमा शतप्रतिशत छुट दिइएको हो ।
पाल्पामा टिपर दुर्घटना:चालकको मृत्यु
पाल्पामा टिपर दुर्घटना:चालकको मृत्यु जिल्लाको तिनाउ गाउँपालिका –५ चरचरे स्थित सिद्धार्थ राजमार्गमा टिपर दुर्घटना भएको छ । चुन ढुङ्गा लोड गरी पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ८२० नंम्वरको एआर कन्स्ट्रक्सन टिपर सिद्धार्थ राजमार्गमा आज विहान दुर्घटना भएको हो ।
पत्रकारितालाई पेसाको रुपमा स्थापित गर्न सकिएको छैन: पहाडी
पत्रकारितालाई पेसाको रुपमा स्थापित गर्न सकिएको छैन: पहाडी राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष तथा संविधान सभा सदस्य विनोद पहाडीले पत्रकारितालाई अझै पनि पेसाको रुपमा स्थापित गर्न नसकिएको बताएका छन् । राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला कार्य समिति गुल्मीले आयोजना गरेको स्वागत कार्यक्रममा अध्यक्ष पहाडीले समाजले अझै पनि पत्रकारितालाई पेसाको रुपमा स्वीकार्न नसकिरहेको बताएका हुन् ।
पाल्पा कोरोना अपडेट : मंगलबार ३७ जना नयाँ कोरोना संक्रमित थपिए, १७ संक्रमित निको
पाल्पा कोरोना अपडेट : मंगलबार ३७ जना नयाँ कोरोना संक्रमित थपिए, १७ संक्रमित निको जिल्लामा पछिल्लो २४ घण्टामा ३७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३७ जनामा कोरोना संक्रमण देखिएको हो ।
नेपाल एसबिआई बैंकले दियो कोभिड अस्पताललाई बेड
नेपाल एसबिआई बैंकले दियो कोभिड अस्पताललाई बेड नेपाल एसबिआई बैंकले जिल्लाका कोभिड अस्पतालहरुलाई बेड उपलब्ध गराएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य कार्यालय पाल्पामार्फत पाल्पा अस्पताल र दुईवटा स्थानीय तहका कोभिड अस्पतालहरुमा बेड सहयोग गरेको हो ।
Weather Update