बजाजको ‘फाईदा मोर टेन्सन नो मोर’ अफर
बिहीबार, असोज २१, २०७८
घटस्थापना र नवरात्रि प्रारम्भ
बिहीबार, असोज २१, २०७८
आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीहरुको महान् चाड दशैँ आजदेखि सुरु भएको छ । प्रतिपदा (आज) को दिनलाई घटस्थापना भनिन्छ ।
आजदेखि महान चाड बडादशैं शुभारम्भ, घर–घरमा जमरा राखिँदै
बिहीबार, असोज २१, २०७८
दुर्गाभवानीको प्रतिकको रुपमा बिहीबार घर/घरमा घटस्थापना गरी देशभर हिन्दूहरुको महानचाड बडादशैं शुभारम्भ हुँदैछ ।
तिनाउको दोभानमा आँखा उपचार केन्द्र सञ्चालनमा
बुधबार, असोज २०, २०७८
तिनाउ गाउँपालिकाका जनताहरुलाई केन्दूविन्दु बनाएर दोभानमा आखाँ उपचार केन्द्र शुरु भएको छ । गाउँपालिका भित्रका आँखा रोगीहरु उपचारको लागि तानसेन तथा बुटवल भैरहवासम्म जानुपर्ने बाध्यता हटेको छ ।
सकियो सोह्र श्राद्ध
बुधबार, असोज २०, २०७८
यस वर्षको सोह्र श्राद्ध सकिएको छ । पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिने सोह्र श्राद्ध बुधबारदेखि सकिएको हो ।
पाल्पामा थपिए ६ नयाँ संक्रमित, ७ जना निको
बुधबार, असोज २०, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
पाल्पा र गुल्मीमा उत्कृष्ट काम गर्ने प्रहरी पुरस्कृत
बुधबार, असोज २०, २०७८
जिल्लामा रहेर उत्कृष्ट काम गरेको भन्दै ६६ औं प्रहरी दिवसको अवसरमा पाल्पा र गुल्मीका प्रहरीहरुलाई पुरुस्कृत गरिएको छ । दिवसको अवसरमा विभिन्न विधामा उदारणीय र उत्कृष्ट कार्य गर्नेहरु विभिन्न दर्जाका प्रहरीहरुलाई पुरस्कृत गरिएको हो ।
नेप्सेमा सुधार, कारोबार रकम बढेन
बुधबार, असोज २०, २०७८
लगातार ओरालो लागेको धितोपत्र बजारमा मंगलबार सुधार देखिएको छ । शेयर कारोबार मापक नेप्से परिसूचकमा दोहोरो अड्ढले वृद्धि भएको छ ।
आन्तरिक लोकतन्त्रको प्रतिस्पर्धामा काँग्रेस
बुधबार, असोज २०, २०७८
यतिखेर सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेस माहाधिवेशनमा होमिएको छ ।
चाडपर्वमा महँगीको मार
बुधबार, असोज २०, २०७८
नेपालीहरूको महान चाड शुरू हुन केही दिनमात्र बाँकी छ । चाडबाडको चहलपहल शुरू भइसकेको छ । अहिले बजारमा सामान किन्नेहरूको भीड ह्वात्तै बढेको देखिन्छ ।
बगनासकालीमा वडाबाटै योजना सम्झौता
मंगलबार, असोज १९, २०७८
सिंह दरबारको झल्को गाउँ–गाउँमा दिने गरी पाल्पाको बगनासकाली गाउँ सरकारले जनतालाई सेवा दिन थालेको छ । गाउँ सरकारले पालिकामा हुने योजना सम्झौता र बैंक खाता खोल्ने काम वडाबाटै दिन थालेको हो ।


