Shittalpati
पर्यटक आकर्षण गर्ने वातावरण बनाऔं
पर्यटक आकर्षण गर्ने वातावरण बनाऔं पर्यटन व्यवसाय नेपालको प्रमुख व्यवसायमध्ये एक हो । तर कोभिड महामारीका बेला थला परेको  यो व्यवसाय राम्रोसँग अझै फस्टाउन सकेको छैन । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने वातावरण नबन्दा पर्यटन क्षेत्र माथि उकासिन सकेको छैन । सन् २०२० मा पर्यटक २ लाख ५० हजार आएका थिए । पछिल्लो वर्ष...
पाल्पामा भोली निकालिने विजयोत्सवको तयारी पुरा, प्रदेश सरकारले दियो सार्वजनिक विदा
पाल्पामा भोली निकालिने विजयोत्सवको तयारी पुरा, प्रदेश सरकारले दियो सार्वजनिक विदा नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा पाल्पामा निकालिने ऐतिहासिक भगवतीको रथ सहितको सिन्दुर जात्राको तयारी पुरा भएको छ । यस वर्ष २०६ औँ भगवती खट यात्राका रुपमा विजयोत्सव भोली निकाल्न लागिएको हो ।
निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर लगानी गर्ने वातावरण बनाउनुपर्छः मन्त्री पाण्डे
निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर लगानी गर्ने वातावरण बनाउनुपर्छः मन्त्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन।
पुरानो आरनमा नयाँ चमक : शिवलाल लोहारको फलाम यात्रा
पुरानो आरनमा नयाँ चमक : शिवलाल लोहारको फलाम यात्रा रूपन्देहीको शुद्धोधन गाउँपालिका–४ सिसवाका शिवलाल लोहारको जीवन पुख्र्यौली आरनको आगो र फलामको कामसँग जोडिएको छ ।
पाल्पाका श्रीकृष्ण मन्दिरमा भक्तजनहरुको भिडभाड 
पाल्पाका श्रीकृष्ण मन्दिरमा भक्तजनहरुको भिडभाड  आज कृष्ण जन्माष्टमी, भगवान श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा  पाल्पाका विभिन्न स्थानका श्रीकृष्ण मन्दिरहरुमा विहा नै देखी भक्तजनहरुको भिडभाड बढेको छ ।  आज विहानै देखी  पाल्पाका भक्तजनहरु श्रीकृष्ण मन्दिरमा पुगी पुजा आजा जप ध्यान भजन कृतन गरेका छन् । 
आज ‘श्रीकृष्ण जन्माष्टमी’, भगवान श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै 
आज ‘श्रीकृष्ण जन्माष्टमी’, भगवान श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै  भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।
पाल्पा आँखा अस्पतालको वार्षिक समीक्षा तथा गोष्ठी
पाल्पा आँखा अस्पतालको वार्षिक समीक्षा तथा गोष्ठी तानसेनमा आँखा अस्पतालको वार्षिक समीक्षा तथा गोष्ठी भएको छ । नेपाल नेत्रज्योति संघ र पाल्पा लायन्स लाकोल आँखा अस्पताल तथा यस अन्तर्गत  रहेका आँखा उपचार  केन्द्रहरुको वार्षिक समीक्षा तथा गोष्ठी गरिएको हो ।
भगवती खटयात्रा :  राष्ट्रिय महत्वको गौरवमय जात्रा  
भगवती खटयात्रा : राष्ट्रिय महत्वको गौरवमय जात्रा   पहाडकी रानी, सुन्दर नगरी पाल्पा सांस्कृतिक रुपमा अत्यन्त धनी जिल्ला हो । त्यसैले पाल्पालीहरु आ–आप्mना परम्परागत पर्व, जात्रा मनाउन दत्तचित भएर जुटिरहेका छन् । सदरमुकाम तानसेन लगायत विभिन्न स्थानमा गाईजात्रा, रोपाइँ जात्रा, गणेश जात्रा आदि भव्यतापूर्वक सम्पन्न भईसकेका छन् । यिनै साँस्कृतिक बैभवका साथै धार्मिक आस्थाका धरोहर र प्राकृतिक सौन्दर्यले...
श्रीकृष्ण जन्माष्टमीको सन्दर्भ
श्रीकृष्ण जन्माष्टमीको सन्दर्भ भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।
पाल्पा विकास केन्द्रले मनायो १५ औं साधारण सभा
पाल्पा विकास केन्द्रले मनायो १५ औं साधारण सभा मिडिया विकास र नीतिगत बहस तथा अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको पाल्पा विकास केन्द्रले १५ औं वार्षिक साधारण सभा मनाएको छ ।
Weather Update