भारत भ्रमणको अपेक्षा
आइतबार, चैत २०, २०७८
आनन्द सहकारीले गर्यो अध्ययन अवलोकन भ्रमण
आइतबार, चैत २०, २०७८
तानसेनमा रहेको आनन्द बचत तथा ऋण सहकारी संस्थाले विभिन्न सहकारीहरुको अध्ययन अवलोकन भ्रमण गरेको छ । सहकारीले विभिन्न ठाउँमा पुगेर ६ दिने अध्ययन अवलोकन भ्रमण गरेको हो । उसले बुटवलमा रहेको सत्यसाई बचत तथा ऋण सहकारी संस्था र झापाको मेचीनगर ६ काँकरभित्तामा रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिं को अध्ययन...
तानसेनमा बस्यो नेपाल प्रेस युनियनको बैठक
शनिबार, चैत १९, २०७८
नेपाल प्रेस युनियन पाल्पाको बैठक बसेको छ । आसन्न स्थानीय चुनाव र युनियनको केन्द्रीय महाधिवेशनका विषयमा छलफल गर्न शनिबार तानसेनमा युनियनको बैंठक बसेको हो । बैंठकले आसन्न स्थानीय तहको निर्वाचनका लागि युनिनको कार्यालयमा न्यूज डेस्क खडा गरी समाचार सम्प्रेषण गर्ने निर्णय गरेको छ ।
पाल्पामा प्रेस युनियन र काँग्रेसबिच अन्तरक्रिया
शनिबार, चैत १९, २०७८
नेपाल प्रेस युनियन र नेपाली काँग्रेस पाल्पाबिच अन्तक्र्रिया भएको छ । नेपाल प्रेस युनियन पाल्पा शाखाको आयोजनामा शनिबार तानसेनमा अन्तरक्रिया कार्यक्रम भएको हो । आसन्न स्थानीय तहको निर्वाचनका विषयमा पत्रकारको भूमिका र समसामियक विषयमा अन्तरक्रिया भएको हो ।
रेडक्रस पाल्पाले मनायो ४४ औं वार्षिक साधारण सभा
शनिबार, चैत १९, २०७८
नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले ४४ औं वार्षिक साधारण सभा मनाएको छ । रेडक्रसले शनिबार एक औपचारिक कार्यक्रमका बिच साधारण सभा मनाएको हो । सभाको तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले उद्घाटन गरेका हुन् ।
विपन्न तथा घरबार विहीन परिवारलाई नमूना घर
शनिबार, चैत १९, २०७८
रूपन्देहीको सैनामैना नगरपालिकामा विपन्न तथा घरबार विहीन परिवारलाई नमूना घर हस्तान्तरण गरिएको छ । वर्षौंदेखि सैनामैनामा बसोबास गर्दै आएका तर घरबार विहीन रहेका अत्यन्त विपन्न परिवारलाई छनोट गरी नगरपालिकाले नमूना बस्ती हस्तान्तरण गरेको हो ।
यामाहाले ल्यायो नयाँ अफर, २० लाखसम्म जित्ने अवसर
शनिबार, चैत १९, २०७८
नेपालका लागि यामाहा मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले नयाँ अफर ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुका लागि नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै नयाँ अफर ल्याएको हो । अफर अन्तर्गत ग्राकहले २० लाख रुपैयाँसम्म जित्न सक्ने छन् ।
पाल्पाको रानीमहल भलिबलको ‘हव’ बन्न सक्छ
शनिबार, चैत १९, २०७८
नेपालको ताज महलका रुपमा परिचित पाल्पाको रानीमहलमा यही चैत २४ देखि २६ गतेसम्म राष्ट्रिय महिला ‘बिच’ भलिबल प्रतियोगिता आयोजना हँुदैछ । पाल्पा स्थायी घर भई समाजका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिको समन्वय, सहयोग र अग्रसरतामा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो ।
सेवा प्रवाह प्रभावकारी बनाऊ
शनिबार, चैत १९, २०७८
राज्यले आमनागरिकको हित, कल्याण एवं विकासका लागि बिना भेदभाव प्रदान गर्ने सेवालाई सार्वजनिक सेवा भनिन्छ । सार्वजनिक सेवा सरकार र जनताबीचको सम्बन्ध सेतु मात्र नभई सरकारको प्रभावकारिता र क्षमता पहिचान गर्ने माध्यम पनि हो । यस्ता सेवा आमनागरिकको घर–दैलोसम्म पुर्याउने कार्य, पक्रिया र पद्दति नै सार्वजनिक सेवा प्रवाह हो ।
पाल्पामा सत्तारूढ गठबन्धनको बैंठक
शुक्रबार, चैत १८, २०७८
स्थानीय तहको निर्वाचन नजिकएसँगै पाल्पामा सत्तारुढ गठबन्धनको बैंठक बसेको छ । विहीबार केन्द्रमा बसेको गठबन्धनको बैंठकको निर्देशन अनुसार शुक्रबार पाल्पामा पनि गठबन्धनको बैंठक बसेको हो ।
आदिवासी जनजाती संघ रिब्दीकोटको अधिवेशन
शुक्रबार, चैत १८, २०७८
नेपाली काँग्रेसको भातृसंस्था नेपाल आदिवासी जनजाती संघ रिब्दीकोटको अधिवेशन भएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका बिच संघको प्रथम अधिवेशन भएको हो । अधिवेशनको नेपाली काँग्रेसका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठले उद्घाटन गरेका हुन् ।


