बेथल भूपू विद्यार्थी समाजले मनायो साधारण सभा
सोमबार, असोज २४, २०७९
माछापुच्छ्रेले वार्षिक उत्सवमा गर्यो कर्मचारीलाई सम्मान
सोमबार, असोज २४, २०७९
माछापुच्छ्रे बैंकले २३ औं वर्षमा प्रवेश अवसरमा कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकले वार्षिक उत्सवमा एक औपचारिक कार्यक्रम गरी २० वर्ष भन्दा बढी निरन्तर सेवा गरिरहेका कर्मचारीहरुलाई सम्मान गरेको हो ।
बढ्दो मानसिक समस्या
सोमबार, असोज २४, २०७९
पछिल्लो समय मानसिक स्वास्थ्य समस्या बढ्दो रहेको छ । कोरोना भाइरसका कारण धेरै नागरिक मानसिक समस्यामा परेका छन् । झण्डै दुई वर्षको यो अवधिमा आर्थिक रुपमा धेरै क्षति व्यहोर्नु पर्यो । व्यापार व्यवसाय सोचेजस्तो भएन । ऋण काढेर काम गरेकाहरुलाई व्याजले थला पर्दै लग्यो । जसका कारण मानसिक रुपमा धेरै...
पाल्पामा कहाँबाट को उम्मेदवार ?
आइतबार, असोज २३, २०७९
आगामी मंसिर ४ गते हुने आम निर्वाचनको लागि पाल्पामा उम्मेदवारी मनोनयन दर्ता शान्तीपूर्ण रुपमा भएको छ । पाल्पा क्षेत्र नंं १ मा प्रतिनिधी सभा सदस्य १ सिटको लागि १० जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । पाल्पा क्षेत्र नंं १ (क) मा ५ जना, क्षेत्र नंं १ (ख) मा ५...
गुल्मीमा कहाँबाट को उम्मेदवार ?
आइतबार, असोज २३, २०७९
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभरबाट प्रत्यक्षतर्फका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको गुल्मीमा पनि विभिन्न राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
एमाले पाल्पामा विवाद
आइतबार, असोज २३, २०७९
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारीको विषयलाई लिएर एमाले पाल्पामा तीव्र विवाद उत्पन्न भएको छ । एमालेले पाल्पाका दुुई क्षेत्र र चार प्रदेश सभामा उम्मेदवारको टुुंगो लगाएरसँगै वडा तहबाटै विवाद चर्किएको हो ।
यी हुन् पाल्पामा एमालेका उम्मेदवार
आइतबार, असोज २३, २०७९
आगामी मंसिर ४ गते हुने आम निर्वाचनको लागि नेकपा एमाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारहरु नाम टुंगो लगाएको छ । एमालेले पाल्पा क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि नारायण प्रसाद आचार्य र क्षेत्र नं. २ मा ठाकुर गैरेलाई उम्मेदवार बनाएको छ ।
पाल्पामा गठबन्धनले टुंग्यायो उम्मेदवार
आइतबार, असोज २३, २०७९
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पाल्पामा गठबन्धनले उम्मेदवार टुंगो लगाएको छ । गठबन्धन दलले जिल्लाका दुुई प्रतिनिधि सभा र चार प्रदेश सभाको निर्वाचननका लागि उम्मेदवारको टुुंगो लगाएको हो ।
प्रत्यक्षतर्फको मनोनयनपत्र दर्ता : शीर्ष नेता को कहाँबाट
आइतबार, असोज २३, २०७९
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशभर उम्मेदवारको मनोनयनपत्र सुरु भएको छ । प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न लागिएको हो ।
सत्ता गठबन्धनको समर्थनमा वामपन्थी नेता भुसालले रुपन्देही–१ मा उम्मेदवारी दिँदै
आइतबार, असोज २३, २०७९
एमाले परित्याग गरेको घोषणा गरेका नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । शनिबार एमाले छाडेका वामपन्थी नेता भुसालले आज रुपन्देहीको मणिग्रामस्थित आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै सत्ता गठबन्धनको समर्थनमा उम्मेदवारी दिन लागेको बताए ।
यी प्रदेशमा वर्षाको सम्भावना
आइतबार, असोज २३, २०७९
अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरुमा आंशिकदेखि...
गुल्मीमा तीन दिनदेखि अवरुद्ध विद्युत सेवा पुनःसञ्चालनमा
आइतबार, असोज २३, २०७९
गुल्मीमा गत तीन दिनदेखि अवरुद्ध बनेको विद्युत् सेवा पुनःसञ्चालनमा आएको छ । रेसुङ्गा नगरपालिका–९, पुतलीबजारमा रहेको ३३ केभीको तीनवटा ट्रान्सफर्मरमा पहिराले क्षति पुर् एपछि जिल्लामा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध भएको थियो ।


