चितुवाको बढ्दो आक्रमण
आइतबार, कात्तिक २७, २०७९
गाउँमै युवा उद्यमशीलता र रोजगारी सिर्जना गर्छौं : राना
शनिबार, कात्तिक २६, २०७९
पाल्पा क्षेत्र (२) १ का वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार वीरबहादुर रानाले गाउँमै युवा उद्यमशीलता र रोजगारी सिर्जना गर्ने बताएका छन् । शनिबार क्षेत्र २ (१) का विभिन्न टोलवस्तीमा पुुगेर घरदैलो तथा सभालाई सुम्बोधन गर्दै रानाले युवाहरुलाई गाउँमै उद्यशीलता र रोजगारी सिर्जना गर्ने बताएका हुन् ।
तिनाउमा भएका खनिजको उचित व्यवस्थापन गर्छौ : गठबन्धनको उम्मेदवार
शनिबार, कात्तिक २६, २०७९
वाम–लोकतान्त्रिक गठबन्धन पाल्पा क्षेत्र नं. २ का उम्मेदवारहरुले पाल्पाको तिनाउ गाउँपालिकामा रहेका खानी तथा खनिज पदार्थहरुको उचित व्यवस्थापन गर्ने बताएकाम छन् । उनीहरुले तिनाउका विभिन्न स्थानमा पुुगी घरदैलो तथा सभालाई सम्बोधन गर्दै यहाँका खानी तथा खानी जन्यवस्तुको उचित व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका छन् ।
झाँक्रीले अगुल्टो मुखमा झोस्दा युवा गम्भीर घाइते
शनिबार, कात्तिक २६, २०७९
नवलपरासीपूर्वको कावासोती नगरपालिका–१ कोइलापानीमा उपचारको बाहानामा झाँक्रीले अगुल्टोले मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएका छन् ।
सावधानी अपनाऔं
शनिबार, कात्तिक २६, २०७९
नेपालमा अझै पनि कोरोना संक्रमण पूर्ण रुपमा नियन्त्रणमा आएको छैन् । महामारी पछिल्लो समयमा केही साम्य भएको जस्तो देखिए पनि संक्रमित हुनेको संख्या दैनिक रुपमा देखिएकै छ । खोपले धेरै हदसम्म नियन्त्रण भए पनि निर्मूल हुन अझै सकेको छैन । त्यसैले साम्य भयो भनेर मख्ख पर्ने अवस्था छैन ।
मुक्तिनाथ बैंकले गर्याे महिला उद्यमीलाई सम्मान
शनिबार, कात्तिक २६, २०७९
मुक्तिनाथ विकास बैंकले महिला उद्यमीहरुलाई सम्मान गरेको छ । कृषि, पशुपालन तथा स–साना उद्यम सञ्चालन गरिरहेका उत्कृष्ट २ सय ६४ जना महिला उद्यमीलाई बैंकले सम्मान गरेको हो ।
प्रभावकारी बन्दै ‘रामतुलसीमा स्वास्थ्य सेवा’
शनिबार, कात्तिक २६, २०७९
विद्यालय समयमा सामान्य टाउको, पेट दुख्ने, ज्वरो आउने समस्याले विद्यार्थी तथा शिक्षकलाई सधैं पिरोल्दा कक्षा छाडेर उपचारका लागि स्थानीय औषधी पसल तथा रामपुर अस्पताल पुग्नुपर्ने बाध्यता थियो । त्यहाँ पनि बिरामीको चापले तत्काल स्वास्थ्य परिक्षण गर्न नपाएर घण्टौँसम्म पालो पर्खेर बस्नुपर्ने समस्या बिरामीले झेल्नुपर्छ ।
पहिलो पटक भोट हाल्दै कैदीबन्दी, पाल्पा कारागारमा ६३ मतदाता
शनिबार, कात्तिक २६, २०७९
कारागारमा रहेका कैदीबन्दीहरुले यस पटक मतदान गर्न पाउने भएका छन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कारागारमा रहेका कैदीबन्दीले समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउने भएका हुुन् ।
माडी चक्रपथलाई व्यवसायिक र आर्थिक रुपमा विकास गर्छौं : गठबन्धन उम्मेदवार
शुक्रबार, कात्तिक २५, २०७९
पाल्पा क्षेत्र नं २ का वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले माडी चक्रपथलाई व्यवसायिक र आर्थिक करिडोरका रुपमा विकास गर्ने बताएका छन् । यस अघि प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गरी पाल्पाको विकासमा उल्लेखीय काम गरेका गठबन्धनका उम्मेदवारहरुले शुक्रबार माथागढी गाउँपालिकाको चिदीपानीमा घरदैलो तथा सभामा बोल्दै माडी चक्रपथ आयोजनालाई सम्पन्न गरी व्यवसायिक...
चितुवाको आक्रमणबाट तीन घाइते
शुक्रबार, कात्तिक २५, २०७९
चितुवाको आक्रमणबाट स्याङ्जामा तीन जना घाइते भएका छन् । वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाको आक्रमणबाट शुक्रबार बिहान ९ः१५ बजेको समयमा दुई महिला र एक पुरुष घाइते भएका हुन् ।


