भुतपूर्व सैनिकले प्रतिगामी कि लोकतान्त्रिक कित्ता रोज्ने भन्ने बेला आएको छ : सभापति श्रेष्ठ
बुधबार, कात्तिक ३०, २०७९
तानसेनमा स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सचेतना र्याली
बुधबार, कात्तिक ३०, २०७९
जिल्लाको सदरमुकाम तानसेनमा स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सचेतना र्याली निकालिएको छ । मिडिया विकास र नीतिगत बहस तथा अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको पाल्पा विकास केन्द्रले विभिन्न संघ संस्थाहरुको सहकार्यमा आसन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउने उद्देश्यले सचेतना र्याली निकालेको हो ।
बैंकहरूले ब्याज नबढाउने
बुधबार, कात्तिक ३०, २०७९
वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर नबढाउने भएका छन् । मंगलबार बसेको वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले मंसिरमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेका हुन । आम रुपमा बैंकको ब्याजदर घटाउनुपर्ने माग उठ्दै आए पनि बैंकहरुले भने नबढाउने अडान कायमै राखेका छन् । उनीहरुले कात्तिक महिनाकै बराबर ब्याजदर प्रकाशित गर्ने...
सहनशीलता दिवसको सन्दर्भ
बुधबार, कात्तिक ३०, २०७९
अन्तर्राष्ट्रिय सहनशीलता दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष नोभेम्बर १६ मा यो दिवस मनाउने गरिन्छ । विश्वभर रहेका सबै समुदायलाई एक–अर्काप्रति सहनशील हुनु र एक–अर्काको स्वरूप र शैलीलाई आह्वान गर्नु यो दिवसको मुख्य लक्ष्य हो । सन् १९९६ मा संयुक्त राष्ट्र संघको महासभामा यसलाई अन्तर्राष्ट्रिय दिवसको...
कालीगण्डकी करिडोरलाई जनताको आर्थिक उपार्जनसँग जोड्छौं : गठबन्धन उम्मेदवार
मंगलबार, कात्तिक २९, २०७९
पाल्पा क्षेत्र नं. २ का सत्ता गठबन्धनका उम्मेदवारहरुले कालीगण्डकी करिडोरलाई जनताको आर्थिक उपार्जनसँग जोड्ने बताएका छन् । मंगलबार उनीहरुले बगनासकाली गाउँपालिका वडा नं. ७ को चापखोला, मैदानवारी, झाँक्रीस्थान, टाँकीचौर, दैलातुङ्ग, यम्घाको सिखरडाँडा, मन्द्रान लगायतका क्षेत्रमा घरदैलो तथा चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
गुल्मीमा महिला मृत फेला
मंगलबार, कात्तिक २९, २०७९
गुल्मीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको ईस्मा गाउँपालिका–५ स्थित दरिनढुंगाकी ७४ वर्षीया जीवकला थापा आफ्नै घरभित्र मृत फेला परेकी हुन् ।
पाल्पाको रिब्दीकोटमा दुई दर्जन एमालेका कार्यकर्ता काँग्रेसमा
मंगलबार, कात्तिक २९, २०७९
पछिल्लो समय पाल्पामा विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको लहर बढ्दै गइरहेको छ । प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति नजिकिएसँगै नेकपा एमालेबाट असन्तुष्ट हुँदै नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गर्ने लहर बढ्दै गएको हो ।
मंगलबार रिब्दीकोट गाउँपालिकामा युवा संघका पूर्व जिल्ला सदस्य खेमजंग रानासहितका...
पाल्पामा गठबन्धनका उम्मेदवार जिताउन काँग्रेस सभापति श्रेष्ठको आह्वान
मंगलबार, कात्तिक २९, २०७९
सत्तारूढ गठबन्धनको प्रमुख घटक नेपाली काँग्रेस पाल्पाका सभापति तथा गठबन्धनका संयोजक हिमालदत्त श्रेष्ठले आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन सबैमा अह्वान गरेका छन् । उनले आफ्नो फेसबुक पेजमार्फत प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिकतर्फ रूख चिन्ह र प्रत्यक्षमा गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन सिंगो पार्टी...
दुई दिन सार्वजनिक विदा
मंगलबार, कात्तिक २९, २०७९
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सरकारले दुुई दिन सार्वजनिक विदा दिने भएको छ । सरकारले मंसिर ४ र ५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा विदा दिने भएको हो ।
थप ९ जनामा कोरोना
मंगलबार, कात्तिक २९, २०७९
पछिल्लो २४ घण्टामा नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न जिल्लामा गरिएको कोरोना परीक्षणमा थप ९ जनामा संक्रमण देखिएको हो ।


